Ain Mahar (@ain34562) 's Twitter Profile
Ain Mahar

@ain34562

Central committee Member of CPN(UML) and
Former President @ ANNFSU Central Committee(अनेरास्ववियु के क )

ID: 779326991476535296

calendar_today23-09-2016 14:30:08

395 Tweet

7,7K Followers

1,1K Following

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

काठमाडौं टिचिङ अस्पतालमा छोरिको जन्म भएको छ । म चाहिँ बझाङ्ग गाउँघर तिर डुल्दै छु । छोरिलाई धर्तिमा हार्दिक स्वागत छ अनि श्रीमतिज्युलाई मलाई छोरिको बाबा बन्ने अवसर प्रदान गरेकोमा झिक्कै बधाई छ ।मलाई बधाई दिनुहुने सबै महानुभाव हरुलाई धन्यवाद ।

🌍️Na Prasad Dahal🌎️🙏 (@naprasad4441) 's Twitter Profile Photo

सम्मानिय नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री केपि शर्मा ओली बर्गीगमन हुनुका मूल जड़हरु।। १)ईपिजी प्रतिवेदन भारतले स्विकारे नगर्नु। २)चुच्चे नक्सामा भारत रुष्ट हुनु। ३)अयोध्या र राम नेपालकै हुन् भन्नु। ४)नाकाबन्दीको कडा सामना गर्नु। ५)चीनसंग ऐतिहासिक पारवहन सम्झौता गर्नु। +++++

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

mrr ,routine of nepal band अनि enough is enough साथै न्याधिश समाज , मेडिया लगायतका कथित नागरिक समाज कता गएछन आजकाल ? कि यिनलाई रामराज्य महशुश भैरहेको छ मुलुकमा? लौन टर्च बालेर यिनको खोजि गरौं ।

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

अहिले ८:४५ ऋषि धमलाका साथ Prime Times Television मा हुनेछु । फुर्सद मिलाएर हेरिदिनु हुन अनुरोध का साथै महत्वपुर्ण सुझावको अपेक्षा गर्दछु ।

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

प्रधानमन्त्रीले प्रस्ताव गरेको अध्यादेशलाई राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमा छैन तर प्रमाणीकरणका लागि पेस भएको विधेयक सन्देशसहित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ।’ annapurnapost.com/news/no-provis…

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

सम्माननिय राष्ट्रपती ज्युले राष्ट्रघाती नागरिकता बिधेयक फिर्ता गर्नु भएको छ । राष्ट्रपती ज्युको यश ऐतिहासिक निर्णयको हार्दिक स्वागत गर्दछु । सम्माननिय राष्ट्रपती ज्युलाई हार्दिक धन्यवाद साथै सम्पुर्ण देशभक्त नेपालिलाई हार्दिक बधाई छ ।

Prabin Rawat🇳🇵 (@prabinrawat20) 's Twitter Profile Photo

नेकपा एमालेका नेता ऐन महर बझाङबाट संघीय निर्वाचन लड्ने भएका छन् । मंसिर ४ गते हुने निर्बाचन युवा हाम्रो मत Ain Mahar दाइलाइ युवा शक्ति जिन्दाबाद ✊खाडी देखे मंसिर ४ कोलागि टिकट पनि पक्का पक्की भैसयो 🙏

नेकपा एमालेका नेता ऐन महर बझाङबाट संघीय निर्वाचन लड्ने भएका छन् । मंसिर ४ गते हुने निर्बाचन युवा हाम्रो मत <a href="/Ain34562/">Ain Mahar</a> दाइलाइ युवा शक्ति जिन्दाबाद ✊खाडी देखे मंसिर  ४ कोलागि टिकट पनि पक्का पक्की भैसयो 🙏
Ain Mahar (@ain34562) 's Twitter Profile Photo

आज माघ १२ गते बिहान ७:२५ बजे बाट हिमालयन टिभि मा प्रत्यक्ष बहसमा हुनेछु । समसामयिक राजनितिक बिषयमा हुने बहसमा हेरेर सहभागी भै हजुरहरुको सुझावको अपेक्षा गरेको छु ।

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

समसामयिक राजनितिक अवस्थाको चिरफार गर्ने कोशिस गरेको छु समय मिलाएर हेरिदिनुहोला साथै महत्वपुर्ण सुझावको अपेक्षा गरेको छु ।

समसामयिक राजनितिक अवस्थाको चिरफार गर्ने कोशिस गरेको छु समय मिलाएर हेरिदिनुहोला साथै महत्वपुर्ण सुझावको अपेक्षा गरेको छु ।
Ain Mahar (@ain34562) 's Twitter Profile Photo

बझाङ सदरमुकाम चैनपुर आइपुगेको छु । केहि दिन यतै गाउँघर तिर हुनेछु । जनताका गुनासा सुन्नेछु । दुख सुख साट्नेछु । जनतालाई धन्यवाद ब्यक्त गर्नेछु । काठमाडौं २८ गते देखि शुरु हुने पार्टी बैठकमा सहभागि हुन जानेछु त्यो बेला सम्म बझाङ तिरै दैनिकि बित्नेछ ।

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

जनार्दन शर्माले अर्थतन्त्रको प्रणाली भताभुंग बनाइदिए: डा. रामेश्वर खनाल (भिडिओ) nepalpress.com/2023/05/15/326…

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

आज जेठ १४ गते दिउँसो ३:३० बजे सगरमाथा टेलिभिजनमा बर्तमान राजनितिक सन्दर्भमा Live debate मा हुनेछु ।तपाइहरुको ब्यस्त समयका बाबजुद पनि समय मिलाएर हेरिदिनुहुन अनुरोध गर्दै रचनात्मक सुझावको अपेक्षा गरेको छु ।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

खुलस्त कुरा भयो रिसाउँछन् कि भनेर ईपीजीको कुरा उठाइएन १९५०को असमान सन्धि छोइएन सार्क शिखरको उच्चारण गरिएन कालापनानीबाट सैनिक हटाउन भन्नै बनेन सीमामा निर्माण रोक्न भनिएन अग्निपथ उठाइएन थप हवाईमार्ग पाइएन। खुलस्त कुरा भयो ऐतिहासिक भयो। धेरै गरियो। बिजुली व्यापार हुनेभयो सम्भालियो।

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

ऐन महरा र बलावतीविच आरोप प्रत्यारोप, एमालेले भन्ने वित्तिकै किन मन्त्रील... youtu.be/9h68iFIkbQ8 via YouTube

Ain Mahar (@ain34562) 's Twitter Profile Photo

आज शनिबारको दिन युवाहरुको साथमा ! @ त्रीभुवन बिश्वबिधालय किर्तिपुरमा बझाङ्बाट काठमाडौं आएर उज्वल भबिष्यका लागि संघर्ष गरिरहनुभएका युवा साथिहरु संगको अनौपचारिक भेटघाट

आज शनिबारको दिन युवाहरुको साथमा ! 
@ त्रीभुवन बिश्वबिधालय किर्तिपुरमा बझाङ्बाट काठमाडौं आएर  उज्वल भबिष्यका लागि संघर्ष गरिरहनुभएका युवा साथिहरु संगको अनौपचारिक भेटघाट
Ain Mahar (@ain34562) 's Twitter Profile Photo

नमस्कार ! आज धेरै दिन पछि यता हाजिर भएको छु । अब यता पनि भेटघाट अनि भलाकुसारि हुनेछ । साथिहरु सबैलाई सम्झेको छु है ।