Agyat Yatri { D.P. prasai }
@agyattt
अनुमान गरेर कसैको व्यक्तित्व मापन नगर्नुहोस्। स्थिर नदीहरू प्रायः गहिरो हुन्छन्...!!!🙂 born in Nepal 🇳🇵 lives in USA 🇺🇸 {vegetarian}
ID: 1180341462182981633
05-10-2019 04:38:43
3,3K Tweet
3,3K Followers
2,2K Following
माइतीघर मण्डेलामा सडकमा न्यायको भीक माग्दै गरेकी एक अबला नारी लाई पुरै एमालेको झुण्ड योजनाबद्ध तरिकाले आएर जाई लागेको थियो उनलाई न्याय खै???🤫😡 Nepal Police
एक बर्ष अगाडि मारिएकी आफ्नो छोरीको जाहेरी समेत दर्ता गर्न नसकेका यी निरिह पिता बालेन सरकारले न्याय देलाकी भन्ने आशमा काठमाडाै आइपुगेछन्। एमाले नेता सरोज यादव सहित सम्बन्धित अपराधी माथि कडा कारवाही होस्। Hello Sarkar, Government of Nepal Nepal Police