Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile
Chandra Prasad Pokharel

@advocatecpp

अधिवक्ता
जहाँ कानूनले नागरिकको हक अधिकार सुनिश्चित गर्न सक्दैन अदालतले वास्तविक न्याय दिन सक्दैन कार्यालयले सेवाग्राहिलाई सेवा दिन सक्दैन भने त्यसको महत्वहुदैन।

ID: 1636710042568384512

calendar_today17-03-2023 12:44:32

67 Tweet

216 Followers

494 Following

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

सपनाहरु पनि देख्न छोडियो अव देखिएका सपनाहरु पनि पुरा हुने कुनै संकेत पाउन सकिएन ।सन्न्तोशम् परम् शुखम् भन्दै चित्त बुझाउने वस्ने । कुनै विकल्प छैन नेपालमा ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

दवाव रवाफ र प्रभाव वाट नभै तथ्य र प्रमाणका आधारमा गरिने फैसलाले न्यायलय प्रति आम नागरिकको भरोसा र विश्वास वढ्दै जान्छ। न्यायले सार्थकता पाउछ। सवैले वास्तविकतामा आधारित भएर गरिएका फैसलाहरुमा विश्वास गर्न सक्नु पर्छ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

प्राय सवै पेशामा ठुल्दाई प्रवृति देखिन्छ । कानूनी पेशामा पनि वरिष्‍ठ हरुले देखाउने ठुल्लाई प्रवृति भने झनै रोचक लाग्छ मलाई। यस्ता प्रवृतिहरुले धेरै धेरै हिनतावोध हुदो रहेछ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

धन तन र मन लाई आफ्नो वसमा राख्न कोसिस गरौ केही गरी फुत्किहाल्यो भने जिवन तहस नहस हुन्छ । न यता न उता भइन्छ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

विगत न सम्झन लायक थियो न विर्सन लायक त्यसैले वर्तमान पनि रनभुल्लमा परेको छ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

निति तथा कार्यक्रम मार्फत अर्थव्यवस्थामा सकरात्मक प्रभाव पार्ने कोसीस सरकारले गरेको छ। पुँजी वजारले पनि सकरात्मक अर्थव्यवस्थाको संकेत दिइरहेको छ ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

नक्कली शरणार्थी हुन पैसा दिने र वनाइदिने भनी पैसा लिने विच कसरी तुलना गर्ने होला ।अमेरीका जानकै लागी आफ्नो स्वाभिमान गौरव र राष्‍ट्रियतानै वेच्न तयार हुने मानिसहरु प्रति पनि सहानुभुति र सदभाव राख्नै पर्यो ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

जुन उद्देश्यका लागी गणतन्त्र ल्याइएको थियो त्यो पुरा हुने कुनै लक्षण देखिएन।जुन तन्त्र भएपनि पात्र उही भएपछी परिवर्तन तअसम्भव नै छ।अझै पनि जनतामा गणतन्त्र माथी केही भरोसा अपेक्षा वाकी नै छ।जनताका अपेक्षाहरु पुरा गर्ने तर्फ राजनिति केन्द्रित होस।गणतन्त्र दिवसको सवै लाई शुभकामना🙏

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

मानव शभ्यताको प्रारम्भिक चरणदेखी नै समाजमा अन्याय अत्याचार दमन शोषण विभेद गरिवी भेदभाव जस्ता विषयहरु विद्यमान थिए र अहिले पनि यि सवै विषयहरु विद्यमाननै छन। के मा भयो र परिवर्तन ?

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

दुई चार विषयमा वा सो भन्दा वढी विषयमा स्नात्तकोत्तर पास गरेका जनशक्तिहरु पनि धरेनै भैसकेछन । कहाँ काम लाग्ने हो यी प्रमाणपत्रहरु खै । प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने कुरा पनि चलिरहन्छ वेला वेलामा तर त्यसको लागी पनि कुनै न कुनै दलको कार्यकर्ताको अनुभव हुनै पर्ने खै के गर्ने🇳🇵

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

समाजमा रहे भएका र देखिएका समस्याहरु जस्ताको तस्तै उजागर गरी सत्यतामा आधारित अनुसन्धान गरी समस्या समाधानमा पहल गर्नु नै वास्तविक आम सञ्चारको मर्म र धर्म हो। चर्चा कमाउने मात्रै काम गर्न थालेका छन अधिकांश आमसंचार ले आजभोली ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

बेरोजगारलाई रोजगारी दिने सरकारको योजना केही देखिदैन।सरकार उधोग कारखाना खोल्न पनि सक्दैन वेरोजगार भत्ता दिएर युवाहरुलाई देशमै राख्न पनि सक्दैन।भारतवाट प्रधानमन्त्रीले ल्याउनु भएको रागाँ पालेर भएपनि नेपालमै केही गरौ भन्ने उद्देश्य पनि देखिदैन युवापुुस्तामा।अव भैसी पालौ उधमशिल वनौ🙏

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

आखिर भारतको मुर्रा रागो त हो नि सँख्यामा १५ वटा मात्रै भए पनि नेपालको संसद नै हल्लाई दियो नि ।ब्राण्डेड भन्या ब्राण्डेड नै हो ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

साथीः तपाई त काठमाडौ शहर पसेको दुई दशक भन्दा नि वढी भएछ नी । निकै प्रगति गर्नु भयो होला है । घर चाही कुन ठाउँमा बनाउनु भएको छ ?वालवच्चा कुन स्कूलमा पढ्छन ? कुन कार्यालयमा काम गर्नु हुन्छ ? आदि आदि‍‍‍‌‌‌.. मः हैन हजुर यि सव केही पनि गर्न सकिएको छैन😐 साथीः जोक नगर्नु त यार🙃

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

सम्वन्धविच्छेद सुन्दा अप्रिय शब्द लागेपनि वैवाहिक जिवनमा रमाउन नसकि अनेकौ मानसिक पिडामा रहेका दम्पतिहरुले सम्वन्ध विच्छेद गर्दा उनिहरुमा चरम खुशिको अनुभुति हुदो रहेछ।विवाह वन्धनमा वाधिएपछी अन्याय पिडा सहेरै वस्नु पर्छ भन्ने हाम्रो नेपाली संस्कारमा विस्तारै परिवर्तन हुन थालेको छ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

कानूनको अनभिज्ञता क्षम्य हुदैन यो सिद्वान्त हो । कानूनको वारेमा जनमानसमा सचेतना जागरुकता नफैलाउने,कानूनी शिक्षामा आवश्यक लगानी नगर्ने ,राजपत्रमा सरकारले वनाएका कानूनहरु सिमित सँख्यामा प्रकाशित गर्ने र अधिकांश नागरिकहरुको यसमा सहज पहुँच नपुग्नु चाही राज्यको खराव नियति हो ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

लोक सेवा आयोगले परिक्षा संचालन गरी नियुक्त भएका संगठित संस्थाका कर्मचारीहरुले पनि एकपटक सेवा प्रवेश गरी सकेपछी निजामति लगाएत अन्य संस्थामा प्रवेश गर्दा उमेरको हदवन्दी नलाग्ने व्यवस्था गर्न आवश्यक छ।उमेरकै कारणलेकुनै एक ठाऊमा मात्र सिमित हुनुपर्ने प्रावधान विभेदकारी देखिन्छ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

अरुलाई समस्यमा पारेर आफू हिरो नायक वन्‍न चाहनेहरुको कमि छैन समाजमा त्यसैले कुनै काम गर्दा सल्लाह सुझाव सवैको लिनु आखै चिम्लेर विश्वास कसैको नगर्नु । केही गर्ने निर्णयमा पुग्नु भन्दा पहिले कम्तिमा तिन पटक आफैलाई प्रश्न गर्नु अनि मात्रै निर्णय लिनु पर्छ ।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

समयले साथ नदिएको हैन समयलाई साथ दिन नसकिएको अवस्था भन्नु पर्यो ।।।।

Chandra Prasad Pokharel (@advocatecpp) 's Twitter Profile Photo

डरै डर को भुमरीमा रुमलिदै गर्दा दरै दर को माहोल पनि खल्लो महसुस भएको अवस्था भन्नु पर्यो अव।।।