@aay_usha_1
New in Twitter
ID: 1381942555755966464
calendar_today13-04-2021 12:09:46
715 Tweet
1,1K Followers
966 Following
3 years ago
पानी पो परिराछ । प्रेमको त खडेरी नै छनी प्रियतमा ।
मान्छेहरु किन एति धेरै दुष्ट बन्दै गएका होला हे भगवान ! 😭😭😭
खुसीमा सँगै रमाईदिने अनि पिडामा साथ कहिल्यै नछोड्ने एउटा साथीको खाचो पर्यो
तिमीलाई मेरो अभाव महशुस होस याद त सत्रुले नी गर्छ।
ऊ मेरो कहिले पनि थिएन तर म बिनाकारण उसलाई गुमाउन डराइरहे #Dear you #
ए दिल यति धेरै माया नगर न कसैलाई ,,,,, जो बात सम्म गर्दैन उसले माया के बुझ्ला ??😔😔
एउटा सानो सपना देखेकी छु तिमी पूरा गरिदेऊ है...❤️😘
सानोमा धेरै बिध्या कसम खायर होला अहिले पढ्न मन नलाको 🤣
धेरै हल्ला गर्याे भनेर मलाई केटा काे बिचमा लगेर राख्दिने गुरु लाई नि गुरुपुणिमा काे शुभकामना 😘😂😂
तिमी छौ र त म ट्विटर चलाउछु, नत्र त क्यालकुलेटर चलाउथे !!🙈🤣
मनको कुरा मनमै रह्यो सुनिदिने कसले 😪😍
नमस्कार म चाई बेरोजगार, अनि तपाईं ?😍😂
Bf खाेज्दा खाेज्दै मान्छे मरेको रेकर्ड छ कि नाइ? कस्तो डर लागिराछ भन्या,😜🤣
तिमी पनि नबाेल्ने म पनि नबाेल्ने मायाले हामीलाई लाटाे बनायाे 😂🙈
✍️✍️बिदाई काे हात अाजै हल्लाउन हतार नगर तिमी के थाहा कुन माेडमा फेरि जम्काभेट हुने हाे,,,
मेरो यहि हांसो ले तिमिलाई kidnappe गरेर मेरो मन को जेल मा कैद गर्ने रहर छ।।😂😂
अचम्म लाग्छ सोच्दा pant को त्यो खल्तिको माथिको सानो खल्तिमा के लुकाउन बनाएका होलान?🤔😗🤔
feb 14 सम्ममा लभ परेन भने feb 15 देखि यो आइडि अर्कैलाइ हस्तान्तरण गर्ने जानकारि गराउंदछु😂
6 months ago
Hello, I'm back in Twitter 😀