AnupTimilsina (@a4anups) 's Twitter Profile
AnupTimilsina

@a4anups

#nothing #anything!भर्खर मेटेको #बायो फेरि लेख्छु कहिले लेख्छु
twitter.com/search?q=from%…💕twitter.com/search?

ID: 1296315811095863298

calendar_today20-08-2020 05:19:17

6,6K Tweet

1,1K Followers

1,1K Following

sus (@sussss690) 's Twitter Profile Photo

भोलीका कुरा भोलीलाइ छोडी दिउं हावा चल्दै गरुन पात झर्दै गरुन पालुवा खुल्दै गरुन मौसम फेरिदै गरुन फुल फुल्दै गरून फुल झर्दै गरून समय हो आज भएको जसरी भोलि हुन्छन अनि सकिन्छन।यो आज पनि त हिजो कुनै बेला भोलि थियो जो चुपचाप सकिदै छन हेर त

🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile Photo

AnupTimilsina “केही बितेका पलका यादहरु सजाएर राख्नुहोस् केही आउने पलका चाहनाहरु बचाएर राख्नुहोस् यी पलहरु त यसरी नै आउने जाने गर्छन् बस्,त्यो ओठमा आफ्नो मुस्कान सधैं सँगालेर राख्नुहोस्” जन्म दिनको धेरै धेरै शुभकामना Once again Happy birthday Dear AnupTimilsina 🎂🎂🍖🍖🌹

एन सी गौतम (@nccoolgtm) 's Twitter Profile Photo

जन्मदिनको धेरै धेरै शुभकामना अनुप AnupTimilsina सर । साहित्यिक क्षेत्रमा केही गर्ने सक्ने मान्छे हो तपाईं र गर्नु हुन्छ म विश्वस्त छु । सुरक्षित रहनु होला । नेपाल आउनुस् रहर पुग्ने गरि वातचित गर्नु पर्छ ।

जन्मदिनको धेरै धेरै शुभकामना अनुप <a href="/a4anups/">AnupTimilsina</a> सर । साहित्यिक क्षेत्रमा केही गर्ने सक्ने मान्छे हो तपाईं र गर्नु हुन्छ म विश्वस्त छु । सुरक्षित रहनु होला । नेपाल आउनुस् रहर पुग्ने गरि वातचित गर्नु पर्छ ।
AnupTimilsina (@a4anups) 's Twitter Profile Photo

जन्म दिनको असिम सुभ कामना बन्धु शब्दमा भन्दा धेरै माया मनमा 💕💕 @sanjaykoirala17 🎂🎂

जन्म दिनको असिम सुभ कामना बन्धु शब्दमा भन्दा धेरै माया मनमा 💕💕 @sanjaykoirala17 🎂🎂
AnupTimilsina (@a4anups) 's Twitter Profile Photo

जन्म दिनको #असिम #सुभ_कामाना शोभा पौडेल जिन्दगी #जिन्दगी जसरी चली रहुंन हमेसा🎂🎂🎂🎂

AnupTimilsina (@a4anups) 's Twitter Profile Photo

बच्पन भएर पनि होला कागजका फुल कागजका डुंवा कागजका जहाज बोकेर उफ्रीएको पनि कस्तो सुहाएको न पेटको भोकले घर सम्झिने न शरिरको थकाइले ओछ्यान माटो खाएर माटोको स्वाद लुट्ने पनि समय हुदो रहेछ यार दिन भरी हरिया फांट र मैदानमा कुदेका बस्तुहरु उहिलै घर फर्किए गोठालो गएको मन कहिलै फर्कन सकेन

AnupTimilsina (@a4anups) 's Twitter Profile Photo

नियम कानुन अनुशासन बिधिपदत्ती संस्कार जस्ता कुराहरु तब तार्किक बन्छन जब बेक्ती समाज संस्था तथा सम्पुर्ण रास्ट्रको स्वबिबेकले सकारात्मक बिकास तथा मुल भुत आवश्यकताहरुको अपनत्त्व गर्छ!सम्बिधान तब आदरणीय हुंन्छ अनि कार्वानयनमा आउंछ जब हामी हाम्रा चेतहरुको समान प्रयोग गर्छौं #जय_देश

AnupTimilsina (@a4anups) 's Twitter Profile Photo

म यस्तै छु ठ्याक्कै यस्तै जस्तो कि आकाश हुंने हुन्छ त्यस्तै जस्तो कि हिमाल पहाड नदि बादल हुरी बतासहरु हुन्छन त्यस्तै।यस्तै हुंनु आफैमा एउटा परिचय हो यदि नहुंदो हो त बस्तुको अस्तित्वहरु फरक भएर आउदैन थिए फुल फुल मात्रै हुदैन्थ्यो जुन जुन मात्रै हुदैन्थ्यो।म यस्तै छु ठ्याक्कै यस्तै

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

हराएको मान्छे भेटिएको सुचना! धेरैपछि आत्मिय मुन्छे anuptimilsina फेरिपनि आउनुभएको छ। उहाँ टुइटर ह्यान्डल बिग्रेको कारणले हराउनु भएको रहेछ। अब पुन उहाँका मिठा लेख पढ्न पाइने भइयो। हृदयदेखि नै स्वागतम हजुर😍 यो विचमा के लेख्नु भयो होला?🤔 भनेर हेर्निभए AnupTimilsina मा गएर हेर्नुहोला🤗

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

हरेक दिन दिन जस्तै हुंदैन!हरेक रात रात जस्तै पनि हुंदैनन समय फेरिन्छन,समय फेरिनका लागि नै बनेको हुन्छन अनि फेरिन्छन।हिजो हिजो थियो र मीठो थियो!भोलि भोलि हुंने छन र नायाब हुंनेछन।समय मानिस हो तर होइन!मानिस समय हो तर होइन।बिजय दशमीको हार्दिक मङलमय सुभ कामना सम्पुर्ण आत्मीयमनहरुमा🙏

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

प्रीय लेखक narayan wagle ज्युलाई गोसाइँकुण्ड बाट ल्याएको सानो उपहार 💓🙏 धर्मले अर्को जुनी सपार्ने वचन दिन्छ। यो जन्ममा सङ्घर्ष गर्न सिकाउँदैन।' #पल्पसाक्याफे Pc 👉️ Dinesh Naisa

प्रीय लेखक <a href="/narayanwagle/">narayan wagle</a> ज्युलाई गोसाइँकुण्ड बाट ल्याएको सानो उपहार 💓🙏

धर्मले अर्को जुनी सपार्ने वचन दिन्छ। यो जन्ममा सङ्घर्ष गर्न सिकाउँदैन।'
#पल्पसाक्याफे

Pc 👉️ <a href="/DMnaisa/">Dinesh Naisa</a>
sus (@sussss690) 's Twitter Profile Photo

फुटन जुटेकाहरु फुट्छन एक दिन अनौठो मान्नु पर्ने नै के छ टुटदै नटुट्ने हुंन त देश चिनेको हुंनु पर्यो माटो चिनेको पर्यो हजुर😔😔