Namuna Shrestha✨
@Shre83498Namuna
कमजोर होईन कठोर बनाउनु छ मनलाई
रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏
ID:1661217923980201984
24-05-2023 03:50:23
821 Tweets
1,9K Followers
150 Following
मलाई जसले मन पराउछ उसलाई धन्यवाद! 🙏💐,
जसले मन पराउदैन नपराउन मलाई कुनै चुनाव जित्नु पनि त छैन.... !🙈🙊🤭
#शुभरात्रि 🙏🤗
नयाँ पाए पछि पुरानालाई बिर्सिने आदत रहेछ तिम्रो🤗❤️☘️
म भने सम्झिन्छौ कि भन्ने पर्खाइमा बसे..!🙇♀️🤦♀️
#प्यारो_मान्छे ❤️🙏🤗
जिन्दगीको पहिलो गुरु,आमा!
जिन्दगीको पहिलाे साथी,आमा!
हामीलाई जिन्दगी दिने पनि,आमा!
आमा बिना कुनै पनि कुरामा खुशी हुनसकिदैन ।
🥀Happy mothers day mummy 🥀💕
( #आमाकाे_मुख_हेर्ने_दिनकाे_शुभकामना !🥀💕❣️
#सम्पूर्ण_आमाहरू