Reader(@Reade__r) 's Twitter Profileg
Reader

@Reade__r

Let's go forward together' supporting, emotional, behavioural and learning need.

ID:3290458640

calendar_today24-07-2015 16:51:25

69,6K Tweets

2,9K Followers

769 Following

Reader(@Reade__r) 's Twitter Profile Photo

पानी परेन आगलागि व्यापक त्याँ ग'र ड्वाँ ड्वाँ रुनपरो, याँ ट्विटराँ रो'र केई फाईदा भएन । 😤

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

स्याउला बोकी आगो निभाउन जाऔ रमिता नदेखाउ !

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

हेलिकप्टर चाईदैन आगो लगाउने मान्छे खोजौं जरिबाना कार्बाही के बाताबरणमा पर्ने क्षेती बारे दुईटा पुस्तक माध्यमिक तहका पाठ्यक्रम मा राखौं ।

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

निरन्तर पांच दिन भो आगो डडेलो धुबा तुबालो अत्ति बन पुरै डडाए कार्बाहि नियन्त्रण खोइ भनेर चिच्याईरहेछु ।

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

का रच यो आगो दन्किरहेच हाम्रा तिर नि एसै 😢

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

एसो हेरछु घोरिन्छु केही भेट्दिन यी बनमा आगो झोस्ने लाई कार्बाही के रच सखाप पार्दिए बन !

account_circle
unlucky™️(@g_unlucky) 's Twitter Profile Photo

RatoPati चुच्चे नक्सा राख्दैमा
सय रूपैयामा हजारका सामान आउदैनन्
मन्दीले दैनिकी चौपट छ
जनताको ध्यान मोड्न १०० मा चुच्चे नक्सा राख
५० मा 🔔राख
५०० को नोटमा हसियाँ हतौडा राख
१००० मा १७००० लेख 😂😂

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

ब्यान उठ्न पाछैन कोदाको रक्सी धोक्ने आन्न खानु छैन तेस्ता पित्रु बुडाईलाई रात्भोर टिकटक ल्याउन नहुने थियो ।

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

बादर धपाउन गठित प्रधानमन्त्री सोरोजगार कार्यक्रम कता सेलाए बन मा लागेको आगो निबाउन धपाईदिए हुन्त्यो नि !

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

तिमी उता म यता ज्यान त टाडा छ
तर बिरानो नसम्झ माया गाडा छ 🎺

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

डियम्मा लाको माया डियम्मै चेट्।
बाकी कुरा भेटमां अरुम् छैन ईन्टरनेट 😅

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

नेट चलेन? चिन्ता नलिनुस् अब सरकारले हरेक सहर-सहरमा यकुन्टा बडेमान्को राउटर राख्दिनेछ अनि घर-घरमा हाईस्पिड ईन्टरनेट। 👍

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

कस्तो देशमा जन्मियेउ राक्षस हो नेट धरी नहुने 😂

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

बन सखापै पार्दिए, डडेलो अझ सक्केन ! एक झम्को पानी पर्दिए भस्याँभुसु हुन्त्तो नि ☹️

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

क्याप बाट भगाउने को हुन भन्दें ? नगरकोट घुमाई होटल लादाको बिल कस्ले तिर्दियो भन्दे ? को थिए खुलाईदे ? एक मैना सम्म लुकेर बस्ने बाताबरण कस्ले मिलाईदियो त्यो पनि भन्दें !? तर ती नाबालिका को बारेमा केई भन्नू पर्दैन हामी आफै बुज्ने छौं

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

बलत्कारी लाई सहानुभूति दर्साउने पाखन्डी हुन्।।

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

नेपालले पाठ कहिले सिक्ने? केपि ग्रेन्फां ले बनाएका भ्यु टाबर बाट चारैरिर हेर्दा एस्तो उराठ भ्यु देखिन्च Large Scale Disaster Control System जारी गर्न पर्दैन हजुर् बा ?

नेपालले पाठ कहिले सिक्ने? केपि ग्रेन्फां ले बनाएका भ्यु टाबर बाट चारैरिर हेर्दा एस्तो उराठ भ्यु देखिन्च Large Scale Disaster Control System जारी गर्न पर्दैन हजुर् बा ?
account_circle