🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile
🇳🇵बेनाम कुँवर साहेब 🙏

@89bindas

न रावणको बनियो न त राम को बनियो
बाच्न त बाचियो बिना काम को बनियो twitter.com/birendr65955481

ID: 1041328542460440576

linkhttps://twitter.com/search?q=from%3A@89Bindas%20-filter%3Areplies&s=09 calendar_today16-09-2018 14:10:46

77,77K Tweet

10,10K Followers

1,1K Following

𝙼𝚛.𝚁𝙰𝙹 (@saubhagya_d) 's Twitter Profile Photo

कहिलेकाहीँ जिन्दगी मा सबै कुरा एकैपटक सकिदो रहेछ साथ , सम्बन्ध, आशा अनि सपना 😕💔 #GoodMorningTwitterWorld

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

जस्ले खुसी दिन्छ उसैसग प्रेम हुन्छ भन्ने काहा छ र साचो प्रेम त प्राय मन दुखाउने सगै गरिन्छ😍

Re_view (@chyauso05) 's Twitter Profile Photo

माया छ भने कर गरिराख्न पर्दैन केही कुरामा पनि छैन भने मरिहत्ते गरे नि पाईने केही होईन😏

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

रिस अनि घमन्ड को दुकान हो तिमी जे जस्तो भए नि मेरो ज्यान हो तिमी 🤣 यस्ता मान्छे नि उडाए अर्खैले 🤣🤣

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

मेरा दिल जिस दिल पे फिदा हे वो सादी सुदा हे एक बच्चे कि मा हे 🤣🤣

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

30 -32 बर्स का डाजुहरु स्टेटस लेख्छ्न i am single अबे हराम खोर यस्तालाइ single होइन रंडुवा भन्छ्न रंडुवा 🤣😂

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

सबै प्रेमको अन्त्य धोका हुँदैन समझदारीमा पनि टुगिन्छन् साँचो सम्बन्ध ।।😊😊😊

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

आजकल को मायाप्रेम गोजिमा हुने "दाम" र ओछ्यान मा हुने "काम" ले चल्छ!!#तितो #सत्य

(यात्री) (@db5921) 's Twitter Profile Photo

हो एकदिन ठुलो अपलब्धी गर्नु छ मैले पनि तिमिलाई बिर्सन सक्नु पनि युद्ध जिते जस्तै हो ।।

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

किस्मत मा नभएका तर मनमा सधै रहेका मान्छे हरु संग नै समय ले बारम्बार भेटाउदो रहेछ ।।🤗

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

हेर्ने आँखा सबैको एकै हुन,देखिने दृष्य पनि एकै हो तर हेर्ने दृष्टिकोण फरक फरक हुदो रहेछ।

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

जो मान्छे पहिलो नजरमा नै मनमा बस्छ र प्रेम मा बाधिन्छ नि त्यो प्रेम पो निश्चल प्रेम हो ! तर सारा कुरा धन सम्पत्ति,रुप रंग हेरेर लाएको प्रेम मा त स्वार्थ लुकेको हुन्छ !!

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

Hollywood को फिल्म मा 10 पटक किस गरेनी लप पर्दैन , मेरा डाजुहरुको पोस्ट मा RT गर्यो कि लप परिहाल्छ 😂😂

BCCI (@bcci) 's Twitter Profile Photo

𝗖.𝗛.𝗔.𝗠.𝗣.𝗜.𝗢.𝗡.𝗦 🏆 #TeamIndia 🇮🇳 HAVE DONE IT! 🔝👏 ICC Men's T20 World Cup 2024 Champions 😍 #T20WorldCup | #SAvIND

𝗖.𝗛.𝗔.𝗠.𝗣.𝗜.𝗢.𝗡.𝗦 🏆

#TeamIndia 🇮🇳 HAVE DONE IT! 🔝👏

ICC Men's T20 World Cup 2024 Champions 😍

#T20WorldCup | #SAvIND
🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

उस्लाइ थाहा छ जिन्दगी बेहाल छ तर पनि सोद्छ्न के कस्तो हाल छ

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

पवनको एक लपेटले 'हजारौ दियो' को उज्यालो एक झोक्कामा समाप्त गरी जान्छ! जसरी जेनतेन बाँचिरहेको मुटुलाई तिम्रो यादले ॱश्मसान बनाइदिन्छ!!

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

पातले रंग बदले, र झरेर गए नत्र रुखलाइ सम्हाल्न कुनै आपती थिएन 😊

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

नयाँ यात्रामा मैले एकान्त रोजेको छु किनकि बिना गल्ती पनि मैले धेरै कुरा सहेको छु !!

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

मुठ्ठी बाध्न जस्तो सजिलो कहाँ हुन्छ र, मन बाध्न, कहिले मन हार्यो त कहिँले मन सङ्ग हारियो!

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

भाग्य, समय र परिस्थिति खराब भएको बेला सुन्नु पनि पर्छ, सहनु पनि पर्छ ,🥺💝