profile-img
(यात्री)

@db5921

शब्द लेखेर मान्छेको मन जित्न सकिने भए कोहि कसैबाट छुटेर नजानु पर्ने, प्रेम गर्न मन चाहिदो रहेछ नकि भाग्य।।
🙏💞🙏

calendar_today21-04-2016 05:32:25

182,9K Tweets

35,0K Followers

13,8K Following

(यात्री)(@db5921) 's Twitter Profile Photo

तिमी सुन्दर थियौ
समिपमा आयौं
सिरानीमा हात राख्यौ

जिस्कियौ मीठो
मुस्कान लिएर
लालि ओठमा

म तिम्रो निधारमा
चुम्न मात्रै के बाकी
थियो
झसङ्ग बिउँझिए
यो त एउटा सपना
रहेछ।💞
☕️🌷🙏

account_circle