Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile
Damber Tembe (डम्बर तेम्बे)

@davidkmrtembe

The Old Man with DISSENTED from the majority Opinion
Follow back guaranteed and vice versa

ID: 860721521504813057

calendar_today06-05-2017 05:02:57

6,6K Tweet

6,6K Followers

5,5K Following

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#SATIRE Unite under my leadership for good governance & to transform the statesmanship For public welfare against a tough We're required to be in power Forget legitimacy&enough is enough Nothing to do with legitimacy Supreme is the elite group Plz note:it's the genuine strategy

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#लेखान्त जहाँ गए नि हुँदैन मन शान्त यस्तै र’छ प्रिया भावीको लेखान्त ज्यूने कसरत जारीछ पीरमा दिलमा बस्यौ रहेनौ तक्दिरमा वियोगले पोल्छ मनलाई अति याद भुलाउने भेटिन्न ओखती दुःख सहन स्वकर्मले सिकाको यात्रीभएँ म त गन्तव्य बिनाको जताजाउँ,मेरो नर्कमै बास हो सास फेरेपनि देह चैँ लास भो

#लेखान्त
जहाँ गए नि हुँदैन मन शान्त
यस्तै र’छ प्रिया भावीको लेखान्त

ज्यूने कसरत जारीछ पीरमा
दिलमा बस्यौ रहेनौ तक्दिरमा

वियोगले पोल्छ मनलाई अति
याद भुलाउने भेटिन्न ओखती

दुःख सहन स्वकर्मले सिकाको
यात्रीभएँ म त गन्तव्य बिनाको

जताजाउँ,मेरो नर्कमै बास हो
सास फेरेपनि देह चैँ लास भो
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#TIME Time is like the circus team always packing up &moving away Every moment is a gift to us We must utilize it If not,passes away Once we lose time we won't get back Time is money Use wisely each day Time is the only currency we can never earn back So,spend it with fair way

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

बसिबियाँलो #मुक्तक तिम्रो नाम भाकेर द्यौरालीमा पाती चढाएको छु मनको चंगा आकाशमा धेरै माथि पठाएको छुु लोलित नजर नियालेर, बुझे हुन्थ्यो ..बात मेरो यो दिल भित्र तिम्रै तस्बिर, मैले सजाएको छु

बसिबियाँलो
#मुक्तक
तिम्रो नाम भाकेर द्यौरालीमा पाती चढाएको छु
मनको चंगा आकाशमा धेरै माथि पठाएको छुु
लोलित नजर नियालेर, बुझे हुन्थ्यो ..बात मेरो
यो  दिल भित्र   तिम्रै तस्बिर, मैले सजाएको छु
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#ADORE There're no scenarios to lure my eyes May I cast eyes at your face There're no sweet odors to control mind May I come to your place I'm a survivor from pain&grief I'm not gonna give up dreams&belief To love you isn't a temporary bind Be sure I'll be the best you can find

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

रवि मिश्रज्यूको निम्न कार्टुनले जस्तो सटीक व्यंग्य गर्ने क्षमता विकास नगरि यो बुढो टुुइटेको जुनी बित्ने भो #सन्दर्भ सम्मानित पदमा संयोगले पुग्नु र जनसम्मान कायम राख्न सक्नु फरक रहेछ

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#गाउँको_याद राम्रोछ भेग तर दुर्गम त्यो कुनामा प्रकृति हाँस्छ रमिदै हरियो मुनामा देख्दा रुखो जमिन फल्दछ बालि धेर मान्छे प्रसन्न दिलका,कृषिमा रमेर २ उम्दा चिटिक्क घर ती बढिया खुलेका मान्छे मिहेनति र आपसमा मिलेका वृक्षादि बोट र हराभर बालिनाली सौन्दर्य शान्त रमणीय छ खेतबारी #बाँकी तल

#गाउँको_याद
राम्रोछ भेग तर दुर्गम त्यो कुनामा
प्रकृति हाँस्छ रमिदै हरियो मुनामा
देख्दा रुखो जमिन फल्दछ बालि धेर
मान्छे प्रसन्न दिलका,कृषिमा रमेर
२
उम्दा चिटिक्क घर ती बढिया खुलेका
मान्छे मिहेनति र आपसमा मिलेका
वृक्षादि बोट र हराभर बालिनाली
सौन्दर्य शान्त रमणीय छ खेतबारी
#बाँकी तल
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#मर्म सबैले भन्छन मेहनत र संधर्षले भविष्य बन्छ कसैको मुस्कानले झैँ यो भनाइले अबोध मनलाई छुन्छ अफसोच,यो भनाई त्यसबेलासम्म सही हुन्छ जबसम्म दैवको कृपा हाम्रो साथमा निर्धक्क रहन्छ मेहनतले भौतिक सुविधामा सुधार त हुन्छ तर,दैवनै सत्तुर लागेपछि भने मनको बह नत कसैले सुन्छ,न कोही बुझ्छ?

#मर्म
सबैले भन्छन
मेहनत र संधर्षले भविष्य बन्छ
कसैको मुस्कानले झैँ
यो भनाइले अबोध मनलाई छुन्छ

अफसोच,यो भनाई
त्यसबेलासम्म सही हुन्छ
जबसम्म दैवको कृपा
हाम्रो साथमा निर्धक्क रहन्छ

मेहनतले भौतिक सुविधामा
सुधार त हुन्छ
तर,दैवनै सत्तुर लागेपछि भने
मनको बह नत कसैले सुन्छ,न कोही बुझ्छ?
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#LIFE_COURSE There is nothing like positive thinking to improve our life We all face pains Every pain gives a lesson in life The risk of love is loss The price of love is grief That is bad-luck in life Suffering is attachment Emotional detachment is crucial to ease life

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#दैव_लीला प्रेमको अर्थ घोकेर घोकिदैन मायाको भाव सोधेर बुझिदैन भावीको लेखा मेटेर मेटिदैन आँशुको भेल हाँसेर पुछिँदैन कर्मको ताडना छलेर छलिँदैन वेदनाको दाग हेरेर देखिँदैन स्मृतिको गाँठो टेकेर टेकिदैन रोदनको डाँको रोकेर रोकिदैन सुखले पीडा छेकेर छेकिदैन दैवको लीला टारेर टारिदैन

#दैव_लीला
प्रेमको अर्थ घोकेर घोकिदैन
मायाको भाव सोधेर बुझिदैन

भावीको लेखा मेटेर मेटिदैन
आँशुको भेल हाँसेर पुछिँदैन

कर्मको ताडना छलेर छलिँदैन
वेदनाको दाग हेरेर देखिँदैन

स्मृतिको गाँठो टेकेर टेकिदैन
रोदनको डाँको रोकेर रोकिदैन

सुखले पीडा छेकेर छेकिदैन
दैवको लीला टारेर टारिदैन
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#LOVE_REQUEST I request to you for love I feel you are in my heart law of love is attraction &meaningful for emotion I hereby promise to be yours To love you is my life-course You're my choice i.e. true I will be always with you You are my whole world For me you are the pearl

Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#शुभ_बिहान माङगेन्ना फुङवा लुङवामासे नालिङगेन थाङबेन आदाङबासे याकयुङरे साम्योन थोदो सेत्तुम मेम्माए साक्थिम कम्म्राङ मेत्तुम –हाक्पारे अन्तरा भाव: चेलीझैँ कदर योग्य महिला तथा युवा भद्र जन आफ्नो धर्म र संस्कृति प्रवर्द्धन गरौँ Ladies& gentlemen! Let's promote our religion& culture

#शुभ_बिहान
माङगेन्ना फुङवा लुङवामासे
नालिङगेन थाङबेन आदाङबासे
याकयुङरे साम्योन थोदो सेत्तुम
मेम्माए साक्थिम कम्म्राङ मेत्तुम
–हाक्पारे अन्तरा
भाव:
चेलीझैँ कदर योग्य महिला तथा युवा भद्र जन
आफ्नो धर्म र संस्कृति प्रवर्द्धन गरौँ
Ladies& gentlemen! Let's promote our religion& culture
Damber Tembe (डम्बर तेम्बे) (@davidkmrtembe) 's Twitter Profile Photo

#व्यंग्य दोधारे कुरा गर्नेलाई चलाक ठान्छौँ चोचोमोचो मिलाउनेलाई भद्र मान्छौँ काम टार्ने कर्मचारीहरु सेवक कहलिने विदेशी शक्तिकेन्द्रका गोटी प्यारो ठहरिने दूरगामी सुधारभन्दा निजी लाभमा हत्तेगर्ने विधिको शासन विरुद्ध अराजक भाइरल हुने रोचक त अराजक बनेर हामीलाई विकास र सुशासन चाहिने

#व्यंग्य
दोधारे कुरा गर्नेलाई
चलाक ठान्छौँ
चोचोमोचो मिलाउनेलाई
भद्र मान्छौँ

काम टार्ने कर्मचारीहरु
सेवक कहलिने
विदेशी शक्तिकेन्द्रका गोटी
प्यारो ठहरिने

दूरगामी सुधारभन्दा
निजी लाभमा हत्तेगर्ने
विधिको शासन विरुद्ध
अराजक भाइरल हुने

रोचक त
अराजक बनेर हामीलाई
विकास र सुशासन चाहिने