निकारागुवा (@dallianita) 's Twitter Profile
निकारागुवा

@dallianita

यहाॅं सम्म आयपछी फलो गरेरै जानुस-एक्टिभलाई फलोब्याक पक्का #साहित्य_प्रेमी #यात्राप्रेमी #शब्दप्रेमी 😊ट्विट पढनको लागी👉 @anita_dahal1 मा 🔥जय शम्भु

ID: 4394228961

calendar_today06-12-2015 13:27:17

18,18K Tweet

10,10K Followers

2,2K Following

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

कुनै व्यक्ति अमुक नेताकी स्वास्नी या छोरा/छोरी हुँदैमा योग्य हुन्छ भन्ने मुजिहरुले फालेका अरे "राजतन्त्र" । अन्त्याँण इनेर्ले राजाको छोरो राजा हुने व्यवस्थाको अन्त्य गरेका अरे ! आखिर चुतियापन्थीको कोर्स कहाँ गर्छन् बे इनेरु ? 🤔🤔🤔

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

आफ्नो परिवारको सदस्यको साह्रोगाह्रो नबुझ्ने झ्याक्नी पनि राजनिति गर्ने रे! हाक थु😤

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invitation.

For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invitation.
मुकुल (@mirmisa1) 's Twitter Profile Photo

केहि ठिक नहुँदा पनि ठिक छ भन्न जानेकी छु हाँसेर टार्न जानेकी छु अनि एकान्तमा आँफैसङ्ग पिडा पोखेर आँशु झार्न जानेकी छु हो आजकल मैले पनि जिउन जानेकी छु ।

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

तिजको गित सुन्नलाइ यउटा earphone किन्नु पर्ने भयो हो ।😂😂

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

जिन्दगीमा तनाव र समस्या पनि फर्सिको मुन्टा जस्तै भयो जति टिप्यो तेति पलाउदै फैलिदै जान्छ!! 🤧🤧

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

यो बेमौसमी झरी तिम्रो लागि हाउ रोमान्टिक होला! आफ्नु तल १० हलको ‘निहिन’ रुझायो!! तनाव छ नि🙂‍↕️

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

यो सेमेस्टर सिस्टमको पढाई त लास्टै महंगो हुने के! पढ्न मन भएर पनि मन मारेर बस्न पर्नी छ्या! के नेपालमा यति महंगो पढाईमा सबैको पहुच र क्षमता छ त????🤨