bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile
bHUSANdAHAL🇳🇵

@dahaltbd

a NEPALI TV chap

ID: 1041367052

linkhttps://en.m.wikipedia.org/wiki/Bhusan_Dahal calendar_today28-12-2012 05:03:13

5,5K Tweet

476,476K Takipçi

468 Takip Edilen

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

Secure it Bishnu Rimal ~विष्णु रिमाल Put the army to good work....at times mere jubilation leads to geopolitical greed...probably sounds crazy to be advicing the supreme advisor himself, nevertheless when it comes to a NATIONAL PROPERTY.....once bitten twice shy...u know what I mean.

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

संसदको अधिवेशनमा "अनुचित पुर्वाग्रह " कसरी प्रवेश गर्छ वा गर्यो त्यसको तथ्यपरक प्रश्न सभासद्हरुले सोध्ने र तथ्यपरक उत्तर सभामुखले नदिने हो भने सार्वभौम नेपालीले कसरी पत्याउनै पर्ने यो गोलमटोल दलिल?

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

समयमै न्याय पाउनेछन् जनताले भन्न खोजिएको भए गनथन गरिरहनु नपर्ला। वास्तुकलाकारहरुले पनि समयानुकूल राय सुझाव दिएकै थिए होलान तर झ्वाट्ट आँखा बिझायो नवनिर्माण भईरहेको सर्वोच्च अदालतले, बुझ्न गाह्रो र प्रश्न नगरि रहन सकिएन। देब्रे, घण्टाघर नै बनेको रहेछ, दाहिने अर्को बैकल्पिक घडि???

समयमै न्याय पाउनेछन् जनताले
भन्न खोजिएको भए गनथन गरिरहनु नपर्ला। वास्तुकलाकारहरुले पनि समयानुकूल राय सुझाव दिएकै थिए होलान तर झ्वाट्ट आँखा बिझायो नवनिर्माण भईरहेको सर्वोच्च अदालतले, बुझ्न गाह्रो र प्रश्न नगरि रहन सकिएन।
देब्रे, घण्टाघर नै बनेको रहेछ, दाहिने अर्को बैकल्पिक  घडि???
bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

प्रजनन शिक्षाको पछिल्लो संस्करण सुने पछि कति क्षेत्रमा पाउन र मुलुक भरि नै पाल्न नसकिने वातावरणमा बच्चा जन्माउने राष्ट्रिय उद्घोष संगै, पाउने र हुर्काउने सकस समाधानका राष्ट्रिय योजनापनि साथै आईदिएको भए २० बर्षे युवाहरुलाई परिवार लालनपालन बारे बुझ्न सहज हुने थियो, हैन र?

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

स्पेन तिरको कुरा गर्दै हिजो एक जनाले खुब हँसाए, कुरा थियो क्रियाडिलास नामक परिकारको....स्पेनको प्रसंग किन हो चुलिएको छ आज भोलि। जोक नै त अलि लेख्न र्याङठ्याङ्ग नमिल्ला तर, पंचलाईन sometimes the bull dies at times the man.

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

सरकार कहिले कस्को, कहिले कस्को तर नितिगत तवरले हुने कुशासनको जिम्मेवारीबाट तपाई पनि भाग्न पाउनु हुन्न सर। सबै कसिङ्गर बडारने कुचो बन्दैछ (मेड इन नेपाल) ।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

घिर्लिङ्ग: पुरानो नेपालको ढुवानी प्रविधि, अवशेष अझै छदैछ, नयाँ संस्करणका मस्ति, कमाई, रहर, फुर्ती र द्वन्दका अनुभव सुनी नै रहेका हुन्छौं तर यहि घिर्लिङ (नेपाल रोप वे) पुनर्जीवित गर्ने र ढुवानीलाई सुलभ र पर्यावरण मैत्री गर्ने तर्फ लगानीमा कोहि अग्रसर नहुनको पछाडि के मनोविज्ञान छ?

आज वीपी संझना दिवस। एक पटक जिवित र अन्तिम पटक दिवंगत देखेको हुँ। तर बिचारक सिके प्रसाईंले एकपटक भन्नुभएको सदैव संझन्छु "राजनिती र राष्ट्रिय धर्मका आआफ्नै निर्दिष्ट स्थान हुन्छन्, हामी जस्ता बुझेकाहरुले आफ्ना नेता र राजालाई यो डिस्टिङ्कशन कहिले सुझाउन सकेनौं, ग्लानी भै रहन्छ।"

आज वीपी संझना दिवस।
एक पटक जिवित र अन्तिम पटक दिवंगत देखेको हुँ। 
तर बिचारक सिके प्रसाईंले एकपटक भन्नुभएको सदैव संझन्छु 

"राजनिती र राष्ट्रिय धर्मका आआफ्नै निर्दिष्ट स्थान हुन्छन्, हामी जस्ता बुझेकाहरुले आफ्ना नेता र राजालाई यो डिस्टिङ्कशन कहिले सुझाउन सकेनौं, ग्लानी भै रहन्छ।"
bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

एकोहोरो रुपमा भ्रष्टाचार वा अपराधजन्य आर्थिक चलखेल प्राय प्राय एउटै ठेगाना तिर तेर्सिनुले त्यस्ता भ्रष्ट घटनाक्रमका अंश मात्रमा यदि सत्यता छन् भने, अर्बौं तलमाथि हुन्छ। होईनन् भने होईन भन्न के ले रोकेको छ वा छानविन गर भन्न? ओहोदामा बसेकाहरुले "धन"श्वेत पत्र जारी गरेनि हुने हो।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

पार्टीको साधारण सदस्यता समेत त्यागे पछि मात्र देशको सर्वोच्च पदमा आसिन हुने व्यवस्था छ। सो सर्वोच्च पदवाट अवकाश पाए पछि पुनः पार्टी सदस्यता प्राप्त गर्ने होकि त्यागेको सदस्यता नविकरण हुने हो? नभएको सदस्यता कसरि नविकरण हुन्छ वा सुटुक्क पुनः प्राप्त सदस्यताको ढाकछोपको हल्लाखल्ला???

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

राष्ट्रको सर्वोच्च पदमा आसिन हुन पार्टी साधारण सदस्यता समेत त्याग्न, अनिवार्य छैन र? म यति सानो भावना लेख्न पोख्न नसक्ने र कसैले पठाएको नोट पोष्ट गर्नपर्ने अवस्थाको व्यक्ति होईन प्रदिप जि, तपाईहरुको एमाले विधानको ज्ञाता हुने रहर हुँदो हो त धेर‌ैलाई उछिनेर भ्याई सकेको हुने थिएं।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

हरेक पार्टि FRACTURE हुनुको मुलभुत कारण पार्टि भित्र धनतन्त्रको असमान वितरण, कुनै पार्टी सग्लो नरहने भो।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

प्रम ज्यु भारत र चीनबाट आएको लिपुलेक हुँदै खोलिने नाका संवन्धि विज्ञप्ति, संविधानतः हाम्रो भुमि, हत्याउने योजना तथ्य हो, दुई मत रहेन। यस पृष्ठभूमिमा आसन्न 🇨🇳🇮🇳भ्रमण देशप्रेमी यहाँको छवि धुमिल्याउने प्रयासका रुपमा प्रयोग हुने निश्चित छ। मरिहत्ते नगरेकै राम्रो। एक🇳🇵नागरिक।

प्रम ज्यु

भारत र चीनबाट आएको लिपुलेक हुँदै खोलिने नाका संवन्धि विज्ञप्ति, संविधानतः हाम्रो भुमि, हत्याउने योजना तथ्य हो, दुई मत रहेन। यस पृष्ठभूमिमा आसन्न 🇨🇳🇮🇳भ्रमण देशप्रेमी यहाँको छवि धुमिल्याउने प्रयासका रुपमा प्रयोग हुने निश्चित छ। 

मरिहत्ते नगरेकै राम्रो।

एक🇳🇵नागरिक।