Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile
Dipa Dahal🇳🇵

@dahaldeepa

ll गल्ती छैन भने झुक्ने छैन ll
Senior Correspondent @ukaalonews

ID: 1415188922

calendar_today09-05-2013 10:32:57

5,5K Tweet

6,6K Takipçi

699 Takip Edilen

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

जग्गा त देख्नै नहुने भाे! #टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड: माओवादी नेता अघिअघि -क्याम्पसको सरकारी जग्गा कब्जा गरेर माओवादी नेताले बसाएका बस्तीमा चलिरहेकाे जग्गा बेचबिखनको चलखेलमा को-काे कसरी जोडिएका छन्? Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

Bishodip (@bishodip) 's Twitter Profile Photo

टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड: माओवादी नेता अघिअघि माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्?ukaalo.com/breaking-story…

Aaditya Nepal (@aaditya_nepal1) 's Twitter Profile Photo

#उकालो_खुलासा त्यसबेला सात दलका प्रतिनिधिसहित क्याम्पसले स्थलगत अध्ययन गर्दा मुक्तकमैया र उनीहरूको आडमा थप एक हजार दुई सयजति परिवारले क्याम्पसको जग्गा अतिक्रमण गरेर झुपडी बनाएको निष्कर्ष निकालेको कागजात भेटिन्छ। Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

बीपी अनमोल (@bpanmol) 's Twitter Profile Photo

उकालो खोज माओवादी नेताले सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

उर्जामन्त्री शर्माकै ठाडो आदेशमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले सकुम्बासीका घरमा एक हजार धरौटी लिएर‘इनर्जी मिटर जडान’गर्न मातहतका कार्यालयहरूमा लिखित निर्देशन दिएको पत्र फेला परेको छ ukaalo.com/breaking-story… कुनै ठाउँ चोखो छैन नगिजोलेको। माफियाहरुकै रजगज ।

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

लज्जास्पद : ‘राजनीति’ त देखाउने मुखडा मात्रै हो, अरूतिरै लग्गु-खग्गू छन् हाम्रा राजनेताहरू ! * “टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड: माओवादी नेता अघिअघि” Dipa Dahal🇳🇵 Ukaalo Jhalak Subedi * ukaalo.com/breaking-story…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

'२०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बनेपछि बस्ती समितिमा रहेका माओवादीकै नेताहरूले क्याम्पसको जग्गालाई ऐलानी भन्दै ‘एकजुट भए हाम्रै नाममा दर्ता हुन्छ’ भनेर सोझासाझालाई बिक्री गर्ने प्रपञ्च शुरू गरे। त्यसबापत आफूले कमिसन पनि लिन थाले।' ukaalo.com/breaking-story…

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇️ ९ वटै बस्तीको संयोजक रहेका माओवादी नेता पूर्णबहादुर खड्का भन्छन्, “सरकारले व्यक्तिगत घटना दर्ता गरिदिने, मतदाता बनाउने, सडक र बिजुली दिने, जमिनचाहिँ किन दर्ता नगरिदिने? लालपुर्जा रोकियो भने अब टीकापुरमा आगो बल्छ।”  Dipa Dahal🇳🇵 काे खाेज ukaalo.com/breaking-story…

Kiran Dahal (@kiran_ktm) 's Twitter Profile Photo

"…माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्?…" Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? — by Dipa Dahal🇳🇵 ukaalo.com/breaking-story…

viplob pratik (@viplobpratik) 's Twitter Profile Photo

एनओसी लिन विद्यार्थीले कर्मचारीलाई घुस ख्वाउनु पर्ने, एचओडीसँग अन्तरंग सम्बन्ध गाँसे टपर हुन पाइने र परिवर्तनको उद्घोष गर्ने क्रान्तिकारीहरु भूमाफिया बन्ने देशमा अब अरु कुन तमाशा हेर्न बाँकी छ ? ukaalo.com/breaking-story…

Abhash Budhathoki (@iam_abhash) 's Twitter Profile Photo

उकालो खुलासा माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन् ? Dipa Dahal🇳🇵 दिदीको खोज ukaalo.com/breaking-story…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड ✔️क्याम्पसको जग्गामा बसेकी महिलाले भनिन्, “टमाटा सर र केही नेताहरू आउनुभएको थियो। हाम्रो अनुमतिबिना कोही नयाँ मान्छे सोधपुछका लागि आएको सुनेका छौँ, तपाईंहरू आफ्नोबारे केही नबोल्नुहोला......।” Ukaalo ukaalo.com/breaking-story…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Dipa Dahal🇳🇵 ukaalo.com/ukaalo-vishesh…