Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile
Lokesh Bhatt

@d_lokesh732

Coming soon

ID: 2896156423

calendar_today11-11-2014 03:09:42

508 Tweet

360 Takipçi

1,1K Takip Edilen

Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

तेस्ता मुला रिपोर्ट पत्याइन्न । कहा छ भ्रष्टाचार? हाम्रो सरकारले भ्रष्टाचारीको अनुहार पनि हेर्दैन।

Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

महिला घर बाट बाहिर निस्किदा नि सहमति र सिफारिस चाहिने बनाउनु पर्यो के अनि पो महिला बलात्कार र बेचबिखन रोकिन्छ कि? सरकार लाई यसो आईडिया दिएको।

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा. विनोद प्याकुरेल लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । १६ घण्टा पीपीइ र ग्लोब्स लगाउँदा बाफिएको शरीर र हात देखाउदै डा. प्याकुरेल ! 🙏🙏

नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा. विनोद प्याकुरेल लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । १६ घण्टा पीपीइ र ग्लोब्स लगाउँदा बाफिएको शरीर र हात देखाउदै डा. प्याकुरेल  ! 
🙏🙏
Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

अब राष्ट्रवादि नेता कसलाई भन्ने ? यो पोष्ट खालि भो त अब।

Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

हेर्दा हेर्दै राम को जन्मभुमि डडेल्धुरा हुन पुगेछ । हैट सुन्दर सुदुरपश्चिम तेसै का भनेको होर? जय हो डडेल्धुरे राम कि ।

Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

साथीहरु सबै सकिएछन् कि के हो? मंसिर बित्न लाओ त, एउटै निमन्त्रणा छैन।

Lokesh Bhatt (@d_lokesh732) 's Twitter Profile Photo

चिया पसलको गफ। MCC पारित भएन भने America ले क्षेप्यास्त्र हान्ने रे।

Anup (@anupsubedee) 's Twitter Profile Photo

Could two followers please copy and re-post this tweet? I'm trying to demonstrate that someone is always there, especially at this time of year. Call 16600121600 (TUTH Suicide Prevention Helpline). Just two. Any two. Copy, not RT. Let’s all look out for each other.