रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile
रुचि श्रेष्ठ

@cuteruchi

नो डीएम ल!

ID: 853575533996658688

calendar_today16-04-2017 11:47:20

521 Tweet

9,9K Takipçi

7,7K Takip Edilen

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

अप्ठ्यारोमा छ भन्दैमा जिबन सकिएको नसोच्नुहोस यहा सुन्दर विहानि आउन पनि ति अन्धकार रात कटाउनु

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

कुरा बिग्रिए भने सच्याउन सकिन्छ सम्पत्ति सकिए भने कमाउन सकिन्छ। काम गलत गर्याे भने सहि बनाउन सकिन्छ तर घर परिवार बिग्रियाे भने रमाउन कहिल्यै सकिदैन है जिन्दगीभर.

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

सन्दिपलाई न्याय देउ रे अन्याय चाहिँ कसले गर्या? अनि बलत्कारीले न्याय पाउनु पर्छ भन्ने याे कस्ताे माग हाे?

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

धेरैतिर देशलाई परिवर्तन गर्नु जरुरी छ भन्ने भाश्य सुनिँदै आएको छ। यसको मतलव देश बदल्ने हाे? अर्कै देश बनाउने हाे? मलाई लाग्छ देश बदल्ने होइन, आफूलाई बदल्नु पर्छ । मानसिक सोच र कार्यशैली बदल्नु पर्छ । देश बदल्ने हैन देशमा परिवर्तन ल्याउने विधि र प्रक्रियातर्फ लागौँ।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

एउटा धमिलो सपनाको तरङ्ग बोकेर पग्लीरहेको मन.. आखा भित्र जीवनको स्वर्णिमता खेलाउन खोजिरहेको मुटु.. सालीक भएर निर्धक्क सडकमा उभिएर रोईरहेको छ आज__✍🏼

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

काम र पैसाले त खल्ती मात्र भरिदो रहेछ, मन भरिन त माया नै चाहिदो रहेछ साहेब।🤞😉

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

मर्यादामा रहेर पनि सुन्दर देखिन सकिन्छ। जरुरी छैन कि यसको लागि संस्कार त्याग्नु परोस् ।🤞

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

एउटा विभाग , ३ जना कर्मचारी , तिनै जना महिला .. संयोगले तिन जनाकै डेलिभरी डेट आसपासै परेछ..तिनैजना म्याटर्निटि leave मा..सेवाग्राहीहरू ऑउदै फर्कंदै , ..कोहि गाली गर्दै , सराप्दै पनि छन् … . ! दोष कस्को ?

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

तिम्रो जिन्दगीको म ख़ास बनी दिउंला तिमी आत्मा बन्नु म सास बनी दिउंला मलाई बाँधेर प्रेमले,तिमी~हाँसी रहनु तिम्रो मुस्कानको~म दास बनी दिउंला

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

जब तपाईको दिमाग कमजोर हुन्छ स्थिति एक समस्या हो। जब तपाईको दिमाग सन्तुलित हुन्छ स्थिति एक चुनौती हो। तर जब तपाइको मन बलियो हुन्छ तब परिस्थिति एक अवसर बन्छ।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

समय र सम्बन्धको तालमेल सुर्य र पृथ्वी जस्तै हो हजुर , यहाँ एउटा हिडिरहनु पर्छ अनि अर्कोले हरदम पछ्याइ रहनु पर्छ ।।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

दुःख पीडा त सबैको जिन्दगीमा हुन्छ, उदासपन अनुहारमा देखाउन जरुरी छैन।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

मनमा विचारको प्रभाव पर्छ । मनको प्रभाव शरीरमा पर्छ । शरीर र दिमाग दुवैको प्रभाव जीवनभर हुन्छ। त्यसैले सधैं राम्रो सोच्नुहोस् र खुसी रहनुहोस्, मुस्कुराइरहनुहोस्।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

आकाश को तारा खसाल्ने सपना छैन। धर्ति को धुलो प्यारो छ।कसम त खान्न; तर तारा खस्दा होस्; मन्दिर पस्दा तिमी लाई नै माग्ने छु।।।।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

मेरो रिस तिमिसंग केही क्षणको लागि हो तर साथ त जिन्दगी भरिको हो नि माया ।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

स्वयत्त भनिएका स्थानीय तहहरु संघीय मन्त्रालयको निर्देशनमा मात्र चल्न पाउने व्यवस्था अन्त नगर्ने हो भने स्थानीय तहमा चुनाव गरिरहनु नै बेकार छ हैन र?

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

मौनताले पनि धेरै नै कुराहरु बताइरहेका हुन्छन् कानले होइन मनले सुन्न सक्ने हुनर हुनु पर्छ तिमीमा

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

जिन्दगी ले तियाँ पुरायो। जहाँ जानु नै थिएन।हराए बाटो मा गन्तव्य नै थिएन । मेरो गल्ती या भाग्य को खेल ।। जहाँ केही पाउनु नै थिएन।सब थोक गुमाए केही अर्थ नै थिएन।।।।

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

तिमी फुल बन्नु जुन बन्नु संगितको धुन बन्नु हिलोमा फुल्न आँट गर्ने कमल बन्नु काँडामा फुल्न सक्ने गुलाब बन्नु ताप सहने शक्ति भएको सुर्यमुखी बन्नु शितल दिने उज्यालो छर्ने जुन बन्नु मनको भाव बुझ्ने संगितको धुन बन्नु तिमी प्रेम बन्नु शक्ति बन्नु मेरो सम्मान बन्नु!

रुचि श्रेष्ठ (@cuteruchi) 's Twitter Profile Photo

तिमी नदि जस्तै थियौ बगेर गयौ अनि म त्यो बगर हुँ जसलाई थाहा छ तिमी फर्किदैनौ त्यही नि तिमी फर्कने प्रतीक्षा छु......!