shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile
shreejana🇳🇵

@crzana_simkhada

🕉️ सर्वे भवन्तु सुखिन: 🌸

ID: 968055465606135808

calendar_today26-02-2018 09:29:43

10,10K Tweet

2,2K Followers

995 Following

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

आउँथ्यो चुनाव आउन त पहिले नि, यस्तो मज्जा भाथेन कहिले नि ! 😂💃

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

गोरखा-१, मौसम खराबीको कारण गोरखा १ को मतपेटीका अझै सदरमुकाममा जम्मा हुन सकेन्। भोली मत पेटीका जम्मा गरी गणना गरिने।

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

प्रचण्ड स्टाइल 😎: “आउने आउँछन्, नआउने आउँदैनन्। हामी त अघि बढिसक्यौँ — रेलगाडी छुटिसक्यो, जो चढ्छ चढ्छ, नचढ्ने छुट्छ !” 😂😆

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

68348❤️ भावी प्रधानमन्त्री Balen लाई शुभकामना 💕 अबकि बार बालेन सरकार 🙏

68348❤️
भावी प्रधानमन्त्री Balen लाई शुभकामना 💕
अबकि बार बालेन सरकार 🙏
shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

काउरेस एमाले मिलेर चार धामकाे यात्रा तिर लागे हुन्छ अब !🧘‍♀️🧘‍♀️

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

“एमाले कांग्रेसको भन्दा त मेरै सिट बढि” - साझा यातायात

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

गोरखा जिल्ला लाल किल्ला भन्ने पनी एकादेश को पानामा मात्र होला अब 😃😂 जय🔔

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

गाेरखाका दुबै क्षेत्रहरु 🔔🔔घन्टिमय भयकाे छ ।❤️

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

कोही २५ वर्षमै चुनाव जितेर सांसद बनेका छन्, अनि तपाईं २५ वर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ☺️☺️ म त ३० पुग्दा नि बेरोजगार छु है😉😉😉

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

निरन्तर आउने तिम्रा यादहरुले आज बुधबार पनि भनेनन !😌

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

हरेक ठाउँमा जित्नु आवश्यक छैन । कतिपय ठाउँमा हार्दा पनि जित नै हुन्छ...।।

श्रेया (@me_sherya) 's Twitter Profile Photo

गाली पनि परिवर्तन भएछ,, पहिलेको गाली - तेरा उमेरका सबैको बिहे भइसक्यो अहिलेको गाली - तेरा उमेरका सबै सांसद भइसके 🥹😂

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

केबल खरानी हुनका लागि मानिस जीवनभर एकअर्कासँग जल्ने गर्छ !!