Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile
Dr.Rojee Thapaliya

@crazyy_neuron

#Doctor👩‍⚕️
#Literature_lover
#Travel_enthusiast

Make your life purposeful
Everyday becomes blissful
#love_ever
#Hurt_never
Spread smiles, radiate positivity

ID: 1237778726588305409

linkhttp://www.gmail.com calendar_today11-03-2020 16:34:03

1,1K Tweet

3,3K Takipçi

116 Takip Edilen

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

आज धेरै पछि छुट्टी मिलेको छ तर सुर्यदेवले कतै जान दिनु हुन्छ जस्तो छैन 🤨! #गर्मी #भरतपुर

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

नारायणी किनार संध्या आरती.... शीतलता, शान्ती अनि सकारात्मक उर्जाको एकमुष्ठ संगम😊🙏 #नारायणी_किनार #संध्या #आरती #Bharatpur_diaries

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

यती गर्मी अनि मोबाइल यस्तो तातेको छ पानीमा डुबाइ दिम् जस्तो तर पानी पनि उमालेको जस्तो छ। पोष्ट डिउटी फ्रेस हुन पनि बेलुका कुर्न परेको छ, जति बेला पानी हलुका सेलाउँछ। #गर्मी

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

जीवनमा सन्तुलित भएर हिड्न पर्छ कहिले काहीं पाउनु भन्दा गुमाउनु पनि ठीक हुन्छ।प्राप्ति अनि त्यागको सन्तुलन मिले पछि मानिसले आकाश छोए पनि भुई बिर्सिदैन। #Rojeewrites

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

जीवनले फेरी अप्ठेरो मोडमा लिएर आयो लोकसेवाबाट अझै २ वर्ष कुरेर MD गर्ने कि अहिले जुन पुर्ण छात्रवृत्तिमा NAMS मा Internal Medicine पढ्ने??दुई वर्ष कुरेर medicine पढ्ने कि अहिले नै?? #Help #Guide_me

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

के साच्चै consumer court ले डाक्टरहरुलाई धनाड्य व्यापारी अनि बिरामीहरुलाई ग्राहक बनाएकै हो त। डाक्टर बिरामी अनुपात मिलेको छैन,अनि गुणस्तरको सेवा चाहेर पनि दिन नसक्दा उपोभोक्ता अदालतले भारी रकम तिराउँदा साच्चै नै डाक्टरले बिरामी हेर्नै छोड्लान्,अरु व्यापार तिर लाग्लान्! #डाक्टर

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

कर्णालीमा स्वास्थ्य सेवा दिँदाको मेरो अनुभव shilapatra.com/detail/163145 कर्णालीलाई मैले धेरै सम्झिरहेकी छु,उच्च शिक्षा अनि विज्ञता हाँसिल गरेर फेरि पनि कर्णाली कै भिर पाखामा स्वास्थ्य सेवा दिन मन छ।हामी फेरि भेट्नेछौं डियर कर्णाली! Thank you shilapatra.com😊

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

डोल्पा अस्पतालकोलागि विषेशज्ञ चिकित्सक MDGP को माग स्थानिय निकाय, मुख्यमन्त्री कार्यलय, स्वास्थ्य मन्त्रालय सबै ठाउँमा कुरा राखेर कुराको सुनुवाई भएकोमा सम्पुर्णमा हृदयदेखि नै धन्यवाद।१० महिनाको अभाव पूरा भएको छ। #डोल्पा_अस्पताल

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

देशमा बस्न मन छ भने कुना काप्चामा गएर रमाउँदै जनताको सेवा गर निस्फिक्री अनि देश छोड्न मन छ भने बेला बेला सरकारी कार्यालय धाउनु,, २-४ दिन मै देश छोड्न मन लाग्छ। #frustrating

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

दुश्मन कमाउन केही गर्नै पर्दैन केवल तिमी खुशी भएर अघि बढ, यो मान्छे किन यति खुशी छ भनेर तिमीलाई दु:खी बनाउन मरी मेट्छ्न् मान्छेहरु। #भोगाई

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

.."दाग हेर घाटीमा बाबाले पुजा गरेका गोडा बज्रीए छातीमा"... शब्दले नै मुटु सिरिङ्ग बनायो एलिना चौहान तिमी एक शक्तिशाली प्रेरणादायी महिला हौं।अन्याय अनि हिंसा जति सह्यौ जति समय दियौ ,त्यो नै तिम्रो महानता हो र त्यो समय पनि धेरै थियो जस्तो लाग्छ। Brave lady, stay strong #respect🙏

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

वीर अस्पतालको १३६ औं वार्षिक उत्सव अनि मेरो रेजिडेन्सीको एक महिना पूरा भएको दिन🙂। #वीर_अस्पताल #१३६ #वार्षिक_उत्सव

वीर अस्पतालको १३६ औं वार्षिक उत्सव अनि मेरो रेजिडेन्सीको एक महिना पूरा भएको दिन🙂।
#वीर_अस्पताल 
#१३६
#वार्षिक_उत्सव
Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

घर जानलाई यसो indrive गर्न आँटेको बेलुका, rate त ३ गुणा बढाइएको रहेछ, यसो बाहिर हेरेको त पानी परेको रहेछ, होइन मुल्यमा ३-४ गुणा बढाउनु नै पर्छ त!पानी पर्दा एउटा rate हुरी चल्दा अर्को rate अनि केही नपाएसी अर्को rate राख्ने भए किन चलाउनु यस्ता indrive, pathao हरु। #indrive

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

मलाई पठाओ सँङ्ग अर्को गुनासो पनि छ पानी परेर मूल्य बढाउने परम्परा त देखियो तर रोडमा जाममा परियो भने पनि अर्को मूल्य बढ्दै जाने रहेछ, चढेको rate मा जाममा बसेको अवधी पनि जोडिने यो सबै लुटतन्त्रको पराकाष्ठा हो जस्तो लाग्छ।यस्ता सेवा सुविधामा सबैको पहुँच नहुने भयो। #pathao #nepal

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

ट्याक्सीले मनलागि मिटर बढाएर आफ्नै हिसाबले पैसा लिन थाल्यो भनेर Pathao, indrive जस्ता साधनहरु market मा आए,तर समयसँङ्गै लोकप्रियता कमाए सँङ्गै यिनी indrive,pathao हरुको लुटतन्त्र सुरु हुन लागेको छ, यिनीहरुको जथाभाबी पानी पर्दा,जाम हुँदा तोकिएको रेट बढाउने पाइएको छ। #indrivepathao

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

कपमा उर्जा मनमा सपना आजको मिहिनेत सफलताको कल्पना। #ceemdms #throwback

कपमा उर्जा
मनमा सपना
आजको मिहिनेत
सफलताको कल्पना।
#ceemdms #throwback
Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

वीर अस्पतालको icu मा भख्खर आफ्नो छातीमा लागेको ४ओटा गोली मध्य (दुई ओटा अगाडि नै निकालिएको)तेस्रो गोली निकालेको अपरेसन पछि दुखेको छाती अनि मीठो मुस्कान सहित Genz भन्छ्न् मलाई गोली हान्ने पुलिसलाई समाउँछु,बिचरा देशको लागि चारवटा गोलि खाएका हुन,यिनीहरुको योगदान खेर जान दिनुहुन्न🇳🇵।