CM Lalbabu Raut (@cmprovince2) 's Twitter Profile
CM Lalbabu Raut

@cmprovince2

Official Twitter Account - Chief Minister of Province 2, #Nepal - Md. Lalbabu Raut

ID: 964918837861695488

linkhttps://en.wikipedia.org/wiki/Mohammad_Lalbabu_Raut calendar_today17-02-2018 17:45:53

174 Tweet

6,6K Takipçi

103 Takip Edilen

Jyoti Tiwari (@imjyotitiwari) 's Twitter Profile Photo

२ न. प्रदेश सरकारले लिखित रुपमै हामीले लोकसेवाको असमावेशी र असवैधानिक स्थानिय तहको बिज्ञापनद्वारा सिफारिस भएर आएका कर्मचारीलाइ भर्ना लिदैनौ भने संघिय सरकारलाइ पत्र लेखिसकेको छ |--दिपेन्द्र झा (प्रदेश-२... facebook.com/imjyotitiwari/…

UKaid Skills for Employment Programme - सीप (@seep_programme) 's Twitter Profile Photo

We are delighted to announce the launch of our first 6 partnerships with Morang Auto Works, Prabhu Bank, fusemachines Nepal, Genese Solutions/Amazon, Nepal SBI Bank Ltd & MeroJob Limited’s Rojgari Pasal in the presence & support of Honorable CM Lalbabu Raut and Head of DFID Nepal in Janakpur. #सीप

DFID Nepal (@dfidnepal) 's Twitter Profile Photo

DFID's Lisa Honan CBE joined UKaid Skills for Employment Programme - सीप to launch 1st 6 partnerships: Morang Auto Works, Prabhu Bank, fusemachines, Genese Solution/Amazon, Nepal SBI Bank & MeroJob Limited /Rojgari Pasal w/ CM Lalbabu Raut. Partnerships will look to create 18,000+ #jobs in the next 3 yrs. #सीप #UKaid

Dipendra Jha (@dipjha) 's Twitter Profile Photo

Visit to Chicago with Pramod Mishra CM Lalbabu Raut productive conversations about Madhes, Nepal & the world. Thanks for the wonderful dinner at Ushamania and great hospitality.

Lisa Honan CBE (@lisahonan07) 's Twitter Profile Photo

Great to be in Janakpur today to start implementation of Nepal Urban Resilience Programme. Thro UKaid Janakpur will help municipality to transform Janakpur into a thriving, clean, well planned city where jobs will be created & which tourists will enjoy. CM Lalbabu Raut Dipendra Jha

Great to be in Janakpur today to start implementation of Nepal Urban Resilience Programme. Thro UKaid Janakpur will help municipality to transform Janakpur into a thriving, clean, well planned city where jobs will be created & which tourists will enjoy.
CM Lalbabu Raut Dipendra Jha
Dipendra Jha (@dipjha) 's Twitter Profile Photo

We would like to express our thanks and appreciation to His Excellency Ambassador Manjeev Puri, for visiting #Janakpurdham, on the occasion of Vivaha Panchami CM Lalbabu Raut @nepal2province

CM Lalbabu Raut (@cmprovince2) 's Twitter Profile Photo

आउनुस हातेमालो गरौँ । संघीयताको औचित्य पुष्टि नै प्रदेशमा सामाजिक रुपान्तरण हो । यसमा तपाई पनि सहभागी हुनुस र दाईजो दहेज जस्ता कुरीतिलाई सबैमिली अन्त्य गरौँ ।

आउनुस हातेमालो गरौँ ।
संघीयताको औचित्य पुष्टि नै प्रदेशमा सामाजिक रुपान्तरण हो । यसमा तपाई पनि सहभागी हुनुस र दाईजो दहेज जस्ता कुरीतिलाई सबैमिली अन्त्य गरौँ ।
CM Lalbabu Raut (@cmprovince2) 's Twitter Profile Photo

आदर्श विवाहको संस्कृतिलाई प्रोत्साहन गर्न प्रदेशको आठ वटै जिल्लामा सामुहिक विवाह गराउने प्रदेश सरकारले लक्ष्य लिएको छ । अहिले सुरुवात मात्रै हो, यसको निरन्तरता प्रदेश सरकारले दिने छ ।

दाईजो प्रथा उन्मुलनका लागि आदर्श विवाह गर्ने १०८ जोडीलाई प्रदेश सरकार, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानले कदरपत्र र सम्मान गरेको छ ।

प्रदेश सरकार मुख्य मन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्र्तगत यो कार्यक्रममा सहयोग र यी आर्दश बिबाह गर्ने जोडीहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभुति भएको छ, समाजिक रुपान्तरणका लागि सरकारको तर्फवाट सदेव सहयोग रहने छ ।

सलाम छ तँपाइहरुलाई आर्दश बिवाह गर्नु भएकोमा, प्रदेश सरकार प्रोत्साहनका लागि खडा छ ।

प्रदेश सरकारको तर्फवाट धन्यवाद छ आर्दश बिवाह गर्नु भएकोमा दहेज प्रथालाई जडैवाट उन्मुलन गरौँ ।

प्रदेश सरकारको तर्फवाट धन्यवाद छ आर्दश बिवाह गर्नु भएकोमा दहेज प्रथालाई जडैवाट उन्मुलन गरौँ ।
UKaid Skills for Employment Programme - सीप (@seep_programme) 's Twitter Profile Photo

On 18th December, UKaid Skills for Employment Programme - सीप welcomed the leadership of Province 2 Government, including Honorable Chief Minister CM Lalbabu Raut Chief Attorney Dipendra Jha & Principal Secretary Ram Prasad Subedi and DFID Nepal to its office for an insightful partnership progress review.

On 18th December, UKaid Skills for Employment Programme - सीप welcomed the leadership of Province 2 Government, including Honorable Chief Minister CM Lalbabu Raut Chief Attorney Dipendra Jha & Principal Secretary Ram Prasad Subedi and DFID Nepal to its office for an insightful partnership progress review.
Dipendra Jha (@dipjha) 's Twitter Profile Photo

शिशु संघीयतालाई बलियो बनाउन यतिबेला जस्तो अभ्यास थालियो वा स्विकारियो, पछि त्यस्तै नजिर बस्दै जान्छ । तसर्थ,प्रदेशहरूका नेतृत्वले पनि दलको छायामा नपरीकन संघको मनलागीविरुद्ध बोल्न हिच्किचाउनु हुँदैन । कान्तिपुर सम्पादकीय, thanks a lot Kantipur Sudheer Sharma Rajesh Mishra

शिशु संघीयतालाई बलियो बनाउन यतिबेला जस्तो अभ्यास थालियो वा स्विकारियो, पछि त्यस्तै नजिर बस्दै जान्छ । तसर्थ,प्रदेशहरूका नेतृत्वले पनि दलको छायामा नपरीकन संघको मनलागीविरुद्ध बोल्न हिच्किचाउनु हुँदैन । कान्तिपुर सम्पादकीय, thanks a lot Kantipur Sudheer Sharma Rajesh Mishra
CM Lalbabu Raut (@cmprovince2) 's Twitter Profile Photo

दलित सशक्तिकरण ऐनको उच्च स्तरीय समितिको पहिलो बैठकको अध्यक्षता गरे , प्रदेश २मा दलितहरुको हत्या भै रहेको विषयलाई छानविन गरि १५ दिन भित्र प्रतिव्ेदन दिन आन्तरिक मामिला मन्त्री, तीन जना प्रदेश सभा सदस्य सहितको समिति गठन गरे ।

कोभिडमा भोकको कारणले मृत्यु भएका मलर सदाको परिवारलाई एक लाख ५० हजार, विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख पचास हजार र रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय भयो ।

अब जातिय विभेद तथा छुवाछुत अनुगमन उच्च स्तरीय समितिको बैठक निरन्तर बस्ने, प्रदेश प्रहरी भित्र दलित सेल गठन गर्ने, हिरासतमा हुने हत्याहरुको निष्पक्ष छानविन गरि कानुन बमोजिम कारबाहीका लागि निर्देशन दिएको छु ।

अस्पतालहरुको अवस्था र अगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मेडिकल सुपरिटेन्डेन्टहरु सहितको बैठक आज बसेको छ,सुधारका लागि प्रदेश सरकार प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको छ ।