Clickmandu.com (@clickmandu_com) 's Twitter Profile
Clickmandu.com

@clickmandu_com

अर्थतन्त्रका सही सूचना, समाचार र विश्लेषण । हामी अपडेट गराउँछौँ नियमित ।

ID: 760121221061062656

linkhttp://www.clickmandu.com calendar_today01-08-2016 14:33:16

52,52K Tweet

5,5K Followers

0 Following

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै लक्ष्मी सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह

जरिवाना नतिर्ने सवारी चालकहरुको लाइसेन्स नवीकरण नहुने

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

जङ्गलमा पाइने अरिङ्गालबाट लाखौँ कमाए अशोक र गीताले

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

धमाधम सूचीकृत हुँदै डाटा सेन्टर र क्लाउड सेवा प्रदायक, नियमनमा सहजीकरण हुने clickmandu.com/2025/06/396263…

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै अर्थशास्त्री डा समीर खतिवडा

ऐन आएको ८ वर्षपछि सहकारी ऋण असुली न्यायाधीकरण गठन clickmandu.com/2025/06/396409…

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै अर्थसचिव घनश्याम उपाध्याय

कृषिमन्त्री रामनाथ अधिकारी आज कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रद्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्नुहुँदै

वडाअध्यक्ष र सचिवको मिलेमतोमा जिउँदैलाई मरेको सर्जमिन: ‘जिउँदो छु’भन्दै अदालत पुगे केदार

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

‘बैंकर र व्यवसायी छुट्याउन आवश्यक छ’ clickmandu.com/2025/06/396651…

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

जापान जानकालागी सिओई पाइसकेका नेपालीहरुमाथी भइरहेको सिन्डिकेटको पर्दाफस

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

विमानस्थलको जोखिमयुक्त इन्धन डिपो सार्न उड्डयन प्राधिकरणको तगारो, ७ अर्ब लाग्ने clickmandu.com/2025/06/396690…

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

अब शिक्षा बिषय नपढेकाहरुले पनि लाइसेन्स परिक्षा दिन पाउने

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

स्टक एक्सचेञ्जको विवादबीच महासंघले धितोपत्र बोर्डबाट सञ्चालक फिर्ता बोलायो clickmandu.com/2025/06/396706…

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

बिमा कम्पनीहरु परे कारबाहीमा, बजारमा फैलियो आतंक

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

डीपी अर्यालको संस्थाले भिजिट भिसामा अरबौंको ठगी गर्यो भनेपछी संसदमै भयो बाझाबाझ

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै नेकपा एमालेका नेता तथा सांसद सूर्य थापा