Lalitpur Metropolitan City Office (@citylalitpur) 's Twitter Profile
Lalitpur Metropolitan City Office

@citylalitpur

This is an official Twitter account of Lalitpur Metropolitan City Office

ID: 1183658973540446208

linkhttp://www.lmc.gov.np calendar_today14-10-2019 08:21:14

812 Tweet

766 Takipçi

76 Takip Edilen

WHO Nepal (@whonepal) 's Twitter Profile Photo

आफु र आफ्नो परिवारलाई बचाउन मद्दत गर्नुहोस्: 🛵🏍🚗 आफ्नो सवारीसाधनको गतिको ख्याल गर्नुहोस् ⛑ हेलमेट वा सीट बेल्ट लगाउनुहोस् 📵 सवारी साधन चलाउँदा मोबाइल फोन जस्ता ध्यान भङ्ग गर्ने सामग्रीको प्रयोग नगर्नुहोस् 🍺🚫 मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउनुहोस् #RoadSafety #Nepal

आफु र आफ्नो परिवारलाई बचाउन मद्दत गर्नुहोस्:

🛵🏍🚗 आफ्नो सवारीसाधनको गतिको ख्याल गर्नुहोस्
⛑ हेलमेट वा सीट बेल्ट लगाउनुहोस्
📵 सवारी साधन चलाउँदा मोबाइल फोन जस्ता ध्यान भङ्ग गर्ने सामग्रीको प्रयोग नगर्नुहोस्
🍺🚫 मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउनुहोस्

#RoadSafety #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

गर्मीमा ☀ तातो हावा 'लू' बाट जोगिन केही उपायहरु 👇 #Heatwave #Nepal

गर्मीमा ☀ तातो हावा 'लू' बाट जोगिन केही उपायहरु 👇

#Heatwave #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

अहिले डेंगीको 🦟 जोखिम बढीरहेको छ । लक्षणहरू के के हुन् र लक्षणहरू देखेमा के गर्ने? ✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं ! #Dengue #Nepal

अहिले डेंगीको 🦟 जोखिम बढीरहेको छ । लक्षणहरू के के हुन् र लक्षणहरू देखेमा के गर्ने? ✅ डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं !

#Dengue #Nepal
WHO Nepal (@whonepal) 's Twitter Profile Photo

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇ स्रोत: @NHEICCNepal #Dengue #Monsoon #Nepal

डेंगी 🦟 रोगसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । डेंगीको लक्षणहरूहरु बारे जानौँ ⬇

स्रोत: @NHEICCNepal

#Dengue #Monsoon #Nepal