Re_view (@chyauso05) 's Twitter Profile
Re_view

@chyauso05

मान्छेहरू सम्बन्ध तोडन चाहन्छन् तर
आफ्नो घमण्ड बाट हार मान्न चाहँदैनन् ।👍️😏🙏❤️ #no_DM🙏😏

ID: 1305826159397974016

linkhttps://twitter.com/search?q=from%3A%40chyauso05%20-filter%3Areplies&src=typed_query calendar_today15-09-2020 11:10:20

32,32K Tweet

5,5K Followers

1,1K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

भ्रममा नपर्दा हुन्छ, आज नबुझ्नेले भोलि कहिल्यै बुझ्दैन । #शुभरात्री 😊♥️🌙

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

तिमीलाई❣️ खाँदा सम्झिन्छु जाँदा सम्झिन्छु आउँदा सम्झिन्छु खुसिमा सम्झिन्छु दु:खमा सम्झिन्छु पलपल सम्झिन्छु जुनपल सम्झिन्छु हरपल सम्झिन्छु यसबेला तिमी के गरिरहेकौ हौला..? #कुल_मन♥️ #शुभ_प्रभात_वंदन 🕉️

Sushil 🇳🇵🇦🇺 (He/Him) (@therealsushil_) 's Twitter Profile Photo

प्रेम अधुरो थियो त के भयो, बर्बाद त म पुरा भएको थिए ❤️‍🩹 #शुभप्रभात 🌸

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

जुन माया शब्दले भन्न सकिँदैन, त्यही तिमीलाई गरेको छु 😢 निष्ठुरी

Re_view (@chyauso05) 's Twitter Profile Photo

जोसंग second option हुन्छ, उसले तपाईलाई कहिल्यै बुझ्न सक्दैन ..!! 🥺💚

Re_view (@chyauso05) 's Twitter Profile Photo

always be happy😊 जब एक्लै मर्नु छ भने, अर्काको लागि किन तड्पिनु??🤔

Re_view (@chyauso05) 's Twitter Profile Photo

" घर कत्रो छ त्यो ठुलो कुरा होइन घरको परिवार कतिको खुसि छ त्यो ठुलो कुरा हो😊❤️ #शुभदिन्❤️

Re_view (@chyauso05) 's Twitter Profile Photo

बिस्तरामा पल्टिएर विस्तार माथि झुण्डिएको पङ्खा हेर्दै आफ्नो मृत्यु को कल्पना गर्नु is last stage of pain ....💔💔

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

"मुखले माया गर्छु भन्नेले व्यवहार मा नि हुने भय सायद कसैको प्रेम अधुरो हुने थियन होला"😥

Re_view (@chyauso05) 's Twitter Profile Photo

थाहा पाउदैनौ र कति मन पोलेको मेरो?? तिमी अरुसङ्ग बोलेको मन पर्दैन बुझ्यौ??घोप्टे🙄

Re_view (@chyauso05) 's Twitter Profile Photo

यति धेरै छरपस्ट पनि नभईदेन जिन्दगी ,म सम्हाल्दा सम्हाल्दै थाकिसके!😭❤️ #GoodNightYouAll

Re_view (@chyauso05) 's Twitter Profile Photo

आफ्नै दाहिने खुट्टामा लगाएको चप्पल त देब्रे खुट्टामा मिल्दैन भने सबै सँग मेरो सोच र विचार मिल्नु पर्छ भन्ने जरुरी लाग्दैन 🤔🤘🏼

नेपालको काजी (@hetaudakaaji1) 's Twitter Profile Photo

केही पाउन केही गुमाउनु पर्छ रे, खुट्टा नै गुमायर जुत्ता पाउनु को के अर्थ|

Re_view (@chyauso05) 's Twitter Profile Photo

कहिलेकाहीँ एकदमै supportive लागेको मान्छेसङ blood group बाहेक अरु केही positive भेटिन्न,be careful guys!!😊❤️

Re_view (@chyauso05) 's Twitter Profile Photo

सभ्यता र असभ्यता दुबै छ म सँग मेरो नैतिकता केबल हजुरको ब्यबहारले निर्धारण गर्छ !😎

Re_view (@chyauso05) 's Twitter Profile Photo

हे भगवान!!मेरा नाग🐍 जस्ता आफन्त र साथीभाई बाट बचाईराख्नुस्🙏❤️ #नागपन्चमी 🐍❤️