Chetana Guragain
@chetanaguragain
Journalist @ Setopati.com
ID: 3160476900
17-04-2015 04:53:07
4,4K Tweet
1,1K Takipçi
273 Takip Edilen
नेपालले अहिले जे–जति प्रविधि अपनाएको छ वा अपनाउँदैछ, त्यसले सबैलाई लतारेर सुधारलाई अगाडि लान्छ, लान्छ। ढिलासुस्ती, भ्रष्टाचार र कुशासनमा सबभन्दा ठूलो हस्तक्षेप प्रविधिले गर्नेछ, अहिले नै गर्दैछ। Ameet Dhakal writes: setopati.com/politics/366996
हामी गर्न सक्छौं। हामीले गर्नुपर्छ। हामीले नै गर्ने हो। यी तीन वाक्य जति साधारण सुनिन्छन्, एकछिन घोत्लिएर मनन गर्ने हो भने उत्तिकै असाधारण छन्। By Sudeep Shrestha youtube.com/watch?v=DM5NxH…
मधेसमा पानीको संकट चुलिँदै थियो र चर्चाको केन्द्रमा थियो मधेसको सिरान चुरे। Keshab DAHAL writes: setopati.com/opinion/367682
न्यायाधीश नियुक्तिको सही प्रक्रिया तय गर्न खोज्दा सरकारले मानेन भने प्रधानन्यायाधीशले अड्डी लिने हो। सर्वोच्चका सबै न्यायाधीशले त्यो सुधारलाई साथ दिने हो। कार्यपालिकको दबाबको प्रतिरक्षा गर्ने हो। Ameet Dhakal setopati.com/opinion/367990
सोचौं त — भागदौडको व्यस्त जिन्दगीबाट सानो पल निकालेर आफ्नी प्रियतमासँग कुरा गर्ने प्रेमी, भिडिओ कल गरेर आमालाई औषधि खान सम्झाउने छोरी र आफ्ना सन्तानलाई स्कुल जान प्रेरित गर्ने आमाहरूले अब कसरी उनीहरूसँग कुरा गर्लान्? By Keshab DAHAL setopati.com/opinion/368456
प्राधिकरणमा लामो समय बिताएका कर्मचारीहरू घिसिङ र शाक्य दुवैलाई 'काबिल' इन्जिनियर मान्छन्। विगतमा दुवैको राम्रो व्यक्तिगत सम्बन्ध रहे पनि पछि छुट्टाछुट्टै राजनीतिक दलले च्यापेका कारण उनीहरू टाढिन पुगेको कर्मचारीहरूको भनाइ छ। By Nirmala Ghimire setopati.com/kinmel/medical…
उनीहरूको ध्यान कमाउने र उपभोग गर्नेमा हुँदैन। कमाउने र थप लगानी गर्नेमा हुन्छ। थप व्यवसाय विस्तार गर्नेमा हुन्छ। मैले धेरै पटक लेखेको छु — व्यवसायीहरू कमाउन र लगानी गर्न अभिशप्त हुन्छन्। उनीहरूको जिन्दगी त्यसैमा बित्छ। By Ameet Dhakal setopati.com/opinion/369684
अर्थमन्त्री खनाल र सञ्चारमन्त्री खरेलले यो बहस अघि बढाऊन्! BY Ameet Dhakal setopati.com/opinion/370225
प्रतिफल नै नआउने हो भने टेलिकम कम्पनीहरूले यति धेरै पैसा लगानी गर्दैनन्। अहिले उनीहरूको आम्दानी जति छ, त्यसले यति ठूलो लगानीको औचित्य स्थापित गर्दैन। आर्थिक भाषामा भन्दा, यति ठूलो लगानीको 'बिजनेस केस' बन्दैन। BY Ameet Dhakal setopati.com/opinion/370225
युलेन्स स्कुल र कलेजलाई लिएर समाजमा भ्रम छरिएको थियो। आम मान्छेलाई त्यो भ्रम सत्य लाग्थ्यो। हामीले त्यो भ्रम चिर्न जरूरी ठानेनौं। जति बेला हामीलाई यसको अनुभूति भयो, युलेन्स खरानी भइसकेको थियो। तर पनि युलेन्सको सत्य भनिनुपर्छ, लेखिनुपर्छ। By Sudeep Shrestha setopati.com/social/370405
उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, तर किन हामीजस्तै निधारमा रातो अक्षताको टीका र शिरमा पहेँलो जमरा उन्दैनन्? Chetana Guragain writes on #DashainTika setopati.com/social/370686