आधा भन्दा बढी धर्ती ओगटेका महिलाहरूको सदैब सम्मान होस अनि महिलालाई हेर्ने दृष्टिकोणमा उदारता छाओस बिभेद,अन्याय र असमानताको अनुभुती गर्नुपर्ने र भोग्नुपर्ने स्थितिको अन्त्य हुन सकोस्, अन्तराष्टृय नारी दिवसको हार्दिक शुभकामना !!
नव बर्ष २०७६ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण आफन्तजनहरु लगायत सवै नेपालीहरूमा सुस्वास्थ्य, दिर्घायु र ऊत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।।।