Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile
Chandra Tiwari

@chandraiwari12

ID: 1263343819468050432

calendar_today21-05-2020 05:40:41

3,3K Tweet

1,1K Followers

1,1K Following

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

बम दाजुको लागि चलाएको Go fund मा 🥶 Blue Lion 🦁 दाजुले पैसो हालेको देखिएन ! किन यस्तो भओ ? दिपक पौड्याल दाजु 😜😜

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

ऊहिले पन्चायत कालमा कोरिया लाइ चामल सहयोग गरेको नेपालले अहिले भारत पाक युद्द भयो भने हतियार सहयोग गर्न सक्छ कि सक्दैन ?😜

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

गुन्द्रिमा सुत नभन पापि ! निद लाग्दैन हात खुत्ता नखापि रे ! गित पनि कस्ता कस्ता आए 😜😜

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

रास्ट्रपति- रामचन्द्र पौडेल क्रीकेट टिम कप्तान- रोहित कुमार पौडेल अर्थमन्त्री- बिष्णु पौडेल गभर्नर- विस्वनाथ पौडेल स्वास्थमन्त्री- प्रदीप पौडेल सामाजिक सन्जाल्मा छाउने - दिपक पौडेल

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

ग्रिह मन्त्रिले तत्काल जवाफ दिनु पर्छ । उनको बारे तुरुन्तै अनुसन्धान सुरु हुनु पर्छ । सो अबधि भर जिम्बेवारि बिहिन रहनु पर्छ । सुशासनमा सम्झौता हुनु हुदैन ।

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

झा दाइ त्यसै किन ऊफ्रेका हुन 😏 अस्तिन उनि आफै राजनिति त्याग्छु भन्या होइनन आवेसमा आएर ? यस्तरि बुरुक बुरुक ऊफ्रेर के हुन्च ?

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

जुलुस आमसभा जस्ता कार्यक्रम गर्न लाइ बामपन्थि छदै छन त ! कान्ग्रेसले किन गर्न पर्यो ? हुनत जस्ताको सन्गत गर्यो उस्तै भइन्छ भन्ने उखानै छ !

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

एमालेले ज्ञानेन्द्र शाहि लाइ जवाफ फर्कायो तर कान्ग्रेसले त्यस्तो गर्दैन आबस्यक परे कान्ग्रेसले ज्ञानेन्द्र शाह लाइ नै अवाफ फर्काउ छ । अवाफ भनेको आ-आफ्नो लेभल अनुसारका लाइ मात्रै दिने हो ।

Chandra Tiwari (@chandraiwari12) 's Twitter Profile Photo

रबि लाइ कान्तिपुरले के खेध्या थियो र ! त्यो भन्दा धेरै त देशसन्चार भन्नेले रमेश लेखक लाइ खेदिसक्यो । ४ चोटि त राजिनामा गराइसक्यो 😏😏 घिमिरे दाइको लेखक दाइ सित कहिले देखि को दुश्मनि हो ?