Bidhya Chapagain (@cbidhya) 's Twitter Profile
Bidhya Chapagain

@cbidhya

Journalist @hernekatha

ID: 2575119895

linkhttps://bit.ly/45ef16e calendar_today18-06-2014 16:08:42

4,4K Tweet

108,108K Followers

1,1K Following

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

छार्का भोट- जहाँबाट, आउँदा अङ्कहरुमा हामी उपल्लो डोल्पाका थुप्रै कथाहरु भन्न सुरु गर्नेछौैं । #hernekatha #newepisode #ep147

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

"ऋण त करोडौंको छ तर एक डेढ वर्षको कमाइले तिर्न सकिएला भन्ने आत्मविश्वास पनि छ ।"- देउ कुमार #hernekatha #ep75

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

भोलि Herne Katha मा अम्लिघाटको कथा हेर्नुस् है । #hernekatha #newpiosde #ep148

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"गाईलाई दुइटा दाम्लोले बाधेका छौं । हामी पनि बाधिएका छौं, कहि जान पाइदैंन ।" #hernekatha #newepisode #ep148

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"युवा जति सबै बाहिर गए । बच्चाकच्चा मात्रै छन् । मान्छे मर्दा छोरी मान्छेले नै लैजानु पर्छ, नेपालमा त त्यस्तो पो छ रे ।"- भूमिकला गिरी #hernekatha #ep148

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

सानैदेखि गाई दुहुने काममा पोख्त यी बाबुलाई नाइट सुपरको ड्राइभर बनेर सडकमा कुद्ने धोको छ रे।  #hernekatha #newepisode #ep148

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"काठमाडौं बस्न कम्तीमा पनि ८ /१० हजार खर्च त लाग्छ नै ।" - सिबि लोहार #HerneKatha #oldepisode #EP118 #jogeloharkokatha

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"गाउँमा ५ कक्षा सम्म मात्रै पढाई हुन्छ ।" #hernekatha #ep111 #tsumvalley

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

छार्का भोटबाट, आउँदा अङ्कहरूमा हामी उपल्लो डोल्पाका थुप्रै कथाहरु भन्न सुरु गर्नेछौं भनेका थियौं नि ! त्यसैले यो कोसेली लिएर आएका छौं है । #hernekatha #newepisodes #ep149 #dolpa

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

बुवाको माया मृगतृष्णा थियो । पैसा थियो, प्यार थिएन । #hernekatha #ep121

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"हाम्रो गाउँमा स्वास्थ्य चौकी नै छैन ।"- सोनाम #hernekatha #ep149 #charkabhot

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"उहिले यहाँका पुरुषहरु रासनको लागि हिडिराख्नुपथ्र्यो । उनीहरुले घरको खाना खान पाउँदैनथे । त्यसैले पनि यहाँ पुरुषहरुको आयु कम भएको जस्तो मलाई लाग्छ "- सोनाम #hernekatha #ep149

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"नेपाल र तिब्बत बीचको व्यापारमा परिवर्तन भएको छ । पहिले सामान लैजाने र ल्याउने दुवै हुन्थ्यो, तर अहिले तिब्बतबाट नेपालमा मात्र सामान आउँछ। यताबाट खासै सामानहरु उता जाँदैनन् ।" -सोनाम #hernekatha #ep149 #dolpa

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"नेपाल र तिब्बत बीचको व्यापारमा परिवर्तन भएको छ । पहिले सामान लैजाने र ल्याउने दुवै हुन्थ्यो, तर अहिले तिब्बतबाट नेपालमा मात्र सामान आउँछ। यताबाट खासै सामानहरु उता जाँदैनन् ।" -सोनाम #hernekatha #dolpa #ep149

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"सेफ्टी पिन सानो भएता पनि धेरै प्रयोग हुने भएकाले आमाहरुको लागि ठूलो उपहार हो "- वाङचुक राप्तेन

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

स्याङ्जा, कोखेगाउँको गुरुङ समुदायमा १० पुस्तादेखि प्रचलित सोरठी । #hernekatha #oldepisode #gandaki

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"मोबाइल लौरोमा बाध्यो भने मात्रै नेटवर्कले काम गर्छ । " #hernekatha #ep131

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

यो शनिबार, माछापुच्छ्रे हिमाल फेदिका घना जङ्गलमा हामी सँगै टुसा टिप्न जाने होइन त ? youtu.be/mvUit86A1YM?si… #hernekatha #ep150

यो शनिबार, माछापुच्छ्रे हिमाल फेदिका घना जङ्गलमा हामी सँगै टुसा टिप्न जाने होइन त ?
youtu.be/mvUit86A1YM?si…
#hernekatha #ep150
Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

“बा हरु सानै देखि गोठ र जंगल तिरै बसेको बानी भएकाले घर गएर बस्न मान्नु हुन्न ।” -मनु youtu.be/mvUit86A1YM?si… #hernekatha #ep150