Sushil Devkota (@capsiannum) 's Twitter Profile
Sushil Devkota

@capsiannum

ID: 3180162037

calendar_today30-04-2015 02:32:59

16,16K Tweet

9,9K Takipçi

3,3K Takip Edilen

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

Sound को दुनियाँमा, high-end product बनाउने McIntosh लाई average product बनाउने Bose ले किन्देछ। रुवाबासी छ मान्छेहरुको। दुख सबका आ-आफ्ना😂😂

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

१९ वर्षको बोस्नियन बिध्यार्थीले हानेको २ गोलीले प्रथम विश्व युद्द शुरु हुने कारण बन्यो। रसियाले युक्रेनलाई सजिलै पछार्छु भन्दा आफै सिरियामा पछिरियो, टर्कीले बलियो पन्च हान्यो, ईरान स्तब्ध छ, ईजराईल हाँस्दै होला। ट्रम्प तिमीहरु झगडा गर, मलाई के मतलब भन्छ। Butterfly effect!!!

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

रैया चाँदीको गीतमा केटीले हारेको देखाएपनि, सबैभन्दा डेन्जर लाईन त केटी कै छ है, जस्तैः - पानी मिठो हुन्छ र पकार? -घाम सत्तुर मान्दैन छाँयाले -खोलो माथी फर्किन्न मायाले…..

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

अब Amrit Paudel लाई tariff लगाएर पहिलाको भन्दा २५% बढी मःम बनाउन लगाऊने हो, यत्रैसित्ती😜😜😜

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

Feb 13, विश्व रेडियो दिवस। सुर्खेत उपत्यकामा आफ्नै आँखाले घर, परिवार, समाज देखे पनि विश्व परिवेश देखाउने आँखा रेडियो थियो। रेडियोसँगै सुतिन्थ्यो-उठिन्थ्यो। सँसार धेरै अगाडी बढि सक्यो तर त्यो रेडियो प्रेम अहिले पनि छ- गराजमा १९७६को जर्मन रेडियो जहिल्यै घन्किरहेको हुन्छ।

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

२४ घन्टाको दैनिकीमा स्नान गरेर भगवानको पूजाआजा पनि गरिएला; चर्पीमा गएर नित्य कर्म पनि गरिएला। तर, समर्थन गर्ने भन्दैमा-नेता ज्यु हजुरको टट्टी कति मिठो, एकचोटी मेरो मुखमा बिष्ट्याईदिन पर्यो भन्ने स्तरको समर्थन गर्न भएन। टट्टीलाई टट्टी त भन्न सक्न पर्छ भो😝😝