बिपि कोइराला (@bp_koirala) 's Twitter Profile
बिपि कोइराला

@bp_koirala

सामान्य नागरिक। मेरा विचार ब्यक्तिगत हुन् कहि कतैबाट प्रेरित छैन।

ID: 408384644

calendar_today09-11-2011 10:48:22

58,58K Tweet

6,6K Takipçi

3,3K Takip Edilen

गौरव (@gpokhrel) 's Twitter Profile Photo

‘मुद्दा परिवर्तनको बोक्छ, लालसा पदको राख्छ। बिद्रोह शक्तीको गर्छ, पुजा सत्ताको गर्छ। (जनमत र नाउपा) -मनिष झा सचिवालय’ रे ! रवि लामिछानेले अमेरिकी नागरिक रहँदा लिएको नेपाली पासपोर्टमा मुद्दा नचल्ने निर्णय महान्यायधिवक्ताबाट गराएर सरकारमा गएको चाहिं कुन क्याटगोरीमा पर्ला ? ;))

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

पहिलो कुरा त आइसीयू बहुत संवेदनशील उपचारकक्ष हो। आइसीयू पुगेर विरामीसँग फोटसुट गर्ने नेताहरु मलाई कहिल्यै मन पर्दैन। यो कसैको अवस्थाप्रतिको प्रपोगाण्डा मात्र होइन उपचारपद्धती र प्रक्रियाप्रतिको मजाक पनि हो। काँग्रेसमा धन्न यस्तो गर्ने धनराज गुरुङहरु छन्। कठै 😡

Bishodip (@bishodip) 's Twitter Profile Photo

यदि सार्वजनिक शिक्षा ‘गरिबको मात्र विशेष क्षेत्र’ बन्न पुग्यो भने समाजको उच्च आय भएको समूहले सार्वजनिक विद्यालयप्रति कुनै राजनीतिक वा सामाजिक जिम्मेवारी महसुस गर्दैन ekantipur.com/opinion/2025/0…

Bishodip (@bishodip) 's Twitter Profile Photo

मिडियालाई तातो ढिँढो भएको छ लिपुलेक , उचाल्ने, पछार्ने, निचोर्ने र अन्त्यमा कुट्नितिक समाधान गर्नु पर्छ भनेर ङिच्च दात्तं देखाउने। तेसै देश नबनेको हैन। 😂

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

समाचार पढ्दै गर्दा ‘पेड न्युज’ पो हो कि भन्ने लाग्छ #LipulekhPass #NepalIndiaChina Sudheer Sharma Devendra R Bhattarai पत्रकार तथा लेखक सुधीर शर्मासँगको कुराकानी उकालोमा। follow: youtube.com/@ukaalonews

सौगात (@saugatwrites) 's Twitter Profile Photo

नेपालको भौगोलिक अखण्डतामा आघात पारेको छ । त्यो भूमि हाम्रो हो भन्ने धेरै प्रमाण छन् । सन् १८२७, १८५६ र १८७९ का नक्सामा लिम्पियाधुराबाट निस्केको नदी नै काली भनेर अंकित छ । काली नदीभन्दा पूर्व सम्पूर्ण भूभाग कुटी,नावी, गुन्जी,कालापानी, लिपुलेक हाम्रो हो  ekantipur.com/Interview/2025…

Bishwash Ranjan Dwivedi (@biswasdwivedi) 's Twitter Profile Photo

सहकारी ठग लाई केही भन्यो कि आतंकी पारामा आक्रमण गर्न आउँछन् । त्यो ठग नै हो निजगढ जंगलमा ध्यानमा बसेको लिटल बुद्ध जस्तै र उसका कार्यकर्ता त्या मेलामा परिचालित जस्तै दुबैको ध्येय जनता लुट्ने।

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

कुरो झण्डै पच्चीस वर्ष पुरानो हो है फेरि। मूल्याङ्कनमा मासिकमा सुधीर शर्माको कालापानीको स्थलगत रिपोर्ट पढ्ने को को हुनुन्छ यता 😉😉😉

कुरो झण्डै पच्चीस वर्ष पुरानो हो है फेरि।  मूल्याङ्कनमा मासिकमा सुधीर शर्माको कालापानीको स्थलगत रिपोर्ट पढ्ने को को हुनुन्छ यता  😉😉😉
Kabindra Koirala (@bachelorlegend) 's Twitter Profile Photo

साप्ताहिक भजन निमन्त्रणा🙏 हरेक शनिबार निरन्तर सेवा, श्रद्धा र धार्मिक चेतनासहित MRR टीमद्वारा सञ्चालन हुँदैआएको भजनको हार्दिक निमन्त्रणा। 🗓️ २०८२ भाद्र ७ गते 🕠 साँझ ५:०० बजे 📍 लक्ष्मी नारायण मन्दिर, सिनामंगल तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणा हुनेछ। जय होस्, कल्याण होस्!

साप्ताहिक भजन निमन्त्रणा🙏
हरेक शनिबार निरन्तर सेवा, श्रद्धा र धार्मिक चेतनासहित MRR टीमद्वारा सञ्चालन हुँदैआएको भजनको हार्दिक निमन्त्रणा।

🗓️ २०८२ भाद्र ७ गते
🕠 साँझ ५:०० बजे
📍 लक्ष्मी नारायण मन्दिर, सिनामंगल

तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणा हुनेछ।
जय होस्, कल्याण होस्!
Bishwash Ranjan Dwivedi (@biswasdwivedi) 's Twitter Profile Photo

एक लाख सेनालाई जनताको करबाट दशकौं देखी पाल्दै आएको सरकारले नेपाली भुमी कब्जा गरेका ईण्डिया-चिन बिरुद्ध कहिले परिचालन गर्ने?? कि सेनालाई पेट्रोल पम्प र सडकक को ठेक्का मात्रै दिने ???

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

तिमीहरूका आतंककारी सेनाले घाँटी नरेटेको भए आज यी गौरव दाजु पनि बा'को मुख हेर्ने दिन रमाइलोसँग मनाइरा हुन्थे होला।

तिमीहरूका आतंककारी सेनाले घाँटी नरेटेको भए आज यी गौरव दाजु पनि बा'को मुख हेर्ने दिन रमाइलोसँग मनाइरा हुन्थे होला।
Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

कांग्रेसमा नेतृत्व पुस्तान्तरण हुने वा नहुने कुराले राष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्छ । किनकी अन्य दुई ठूला दल एमाले र माओवादी केन्द्रमा मात्र होइन, मझौला दलहरुमा समेत तत्काल नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सम्भावना क्षीण हुँदै गएको छ । nepalviews.com/story/411256/f…

Subhash Adhikary (@subry2000) 's Twitter Profile Photo

एम्बोस्ड नम्बर प्लेट जडान गरेपछि गाडीको विन्डशिल्डमा स्टिकर टाँस्ने रहेछन्! किन भनेर सोध्या, सिस्टम र सिसि क्यामेराले चिन्ने नै यहि स्टिकर हो रे! खुरुक्क पूरानै प्लेट राखेर स्टिकर मात्रै टाँसे हुन्न र!

बिपि कोइराला (@bp_koirala) 's Twitter Profile Photo

जन्मदिनको बिशेस शुभकामना भाउजु इश्वर सधै दाहिना होउन 🙏🙏🙏🎉🎂

जन्मदिनको बिशेस शुभकामना भाउजु इश्वर सधै दाहिना होउन 🙏🙏🙏🎉🎂
बिपि कोइराला (@bp_koirala) 's Twitter Profile Photo

मेरो छोरी को जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचयपत्र बनेको छ त्यसै गरि नया खरिदमा अनिवार्य गरेर अन्यलाइ बिस्तारै गर्दा हुदैन?

बिपि कोइराला (@bp_koirala) 's Twitter Profile Photo

यति धेरै मेहनत गरेर घर बनाइयो कति दुख पाइयो कति रात सुतिएन कहाँ राम्रो सामान पाइन्छ भनेर दौडियो ४ बर्षमा यो घरको भोग सकिएछ। अब घर बनाइयो भने यति धेरै दुःख सायद गरिदैन होला 🙏🙏 परिवारलाइ मनाउन उत्तिकै गार्हो भयो बर्णन गरेर साध्य छैन।

सम्पूर्ण महान नारीहरुमा हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना ।🙏🙏🙏