Bk Singh (@bksingh200) 's Twitter Profile
Bk Singh

@bksingh200

अतित नै भएपनी याद त सधैँ मिठा हुने गर्छन्🅾️+

ID: 1329755853474254851

calendar_today20-11-2020 11:58:22

2,2K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2511: म गएपछी केही दिन लाग्ला सबै थोक बिरानी गर्धनमा तिम्रो नहोला मेरो हातको सिरानी बाचुन्जेल पनि के हो र मान्छे जिउँदो खरानी आउँनु त्यहाँ मर्दैन जहाँ हातको सिरानी तर्सिनु जहाँ पर्दैन त्यही सपनामा भेटौली😉 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2512: निन्द्राले कहिल्यै यति मिठो अनुभुति दिएको थिएन, जब तिमी सपना बनेर आयौ जिवन नै बदलियो😤

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2513: पछुताउने बेलामा जस्तो बुद्धि आउँछ त्यस्तै बुद्धि पहिल्यै आइदिने हो भने कसको ठूलो उन्नति प्रगति हुने थिएन र😤 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2514: बोली त सबैको मिठो नै हुन्छ तर समय आएपछी सबैको व्यवहारले असली रुप देखाउँछ॥

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2515: बढाएर अनि पढाएर के पायौ आमा जब कि आफ्नो छोरा छोरी माथी तपाइको हक नलाग्ने भएपछी🥲 #शुभबिहानी

T2515: बढाएर अनि पढाएर के पायौ आमा जब कि
आफ्नो छोरा छोरी माथी तपाइको हक नलाग्ने भएपछी🥲
#शुभबिहानी
Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2516: रोक्न सक्थे रोक्ने आट आएन, सम्झाउन सक्थे बुझाउन सकिन॥ सायद म मा केही खोट थियो होला, त्यति माया गर्दा पनि साथमा राख्न सकिन॥♥️ #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2517: अधुरा पुस्तकका अध्याय जस्तै पल्टिरहेछ कहिले लाग्छ म आफुलाई खोज्दैछु कहिले लाग्छ म आफैँलाई हराउँदैछु जीवन कुनै नियतको बिन्दु हो कि सृजनाको संहार चक्रभित्र अड्किएको कथा तिथीहरु जोडिदै छन तर सम्झनाहरु टुट्दै छन थाहाँ छैन कथा अगाडी बढ्दैछ कि अन्त्यतिर गइरहेछ शब्दहरु बाँकी छन्

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2518: धेरै के भएको छ र हामी बिच थोरै प्रेम भयो थोरै झगडा भयो केही बाँचा कसमहरु भयो, जो अधुरै रह्यो हावामा केही सपनाहरुको महल बुनियो, जो हावामै बिलायो केही यादहरु समेटियो, जो जिन्दगी भर भुल्न सकिन्न केही घाउहरु लगाइयो जो कुनै ओखतिले निको हुन्न धेरै के नै भएको छ र मनै त हो

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2519: तिमीलाई भुलाउँनको लागी धेरैको अंगालोमा पुगे जसलाई अंगाले पनि आँखामा तिम्रै अनुहार बस्यो😤 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2520: न प्रेम पायो, न त धन नै पायो पाउँन त केबल एउॅटा साथी पायो तेई साथी पनि पागल पायो😤 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2521: जिन्दगीले जे सिकायो त्यो किताबमा थिएन, त्यो त अनुभवको आँसुमा लेखिएको पाठ थियो। #शुभबिहानी

T2521: जिन्दगीले जे सिकायो त्यो किताबमा थिएन, त्यो त
अनुभवको आँसुमा लेखिएको पाठ थियो।
#शुभबिहानी
Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2522: तिमीले मेरो समर्पण देखेनौ, आँखामा पट्टी थियो या हृदयमा कप्टी म तिम्रै हुन तड्पिएको मन कहिल्यै देखेनौ प्राण रहे सम्म तिमीलाई प्रेम गर्नेछु अनि सास रहेसम्म तिमीलाई सम्झनेछु।♥️🥲 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2523: दुलहा बन्ने सपना त्यसै भयो तर पाहुना बनेर अवश्य आउनेछु तिम्रो गाउँ😉 #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2524: हद भन्दा बढि आफ्नो पनको आभाष दिलाउन खोज्यो भने उल्टै हेपिने रहेछ, अहिले आएर महसुस गर्दैछु। #शुभबिहानी #शुभदिन

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2525: कुनै दिन उपन्यासको संसारमा हराएको मान्छे हो, यो उपन्यास पनि पढ्ने मौका पाए। नसोधी प्रेम कागजमा कोरिन्छ त अनुमति बिना मन नि जोडिन्छ त प्रश्न पनि कति गर्न जानेकी तिमी ए वाचा कसम त्यतिकै गरिन्छ त💔 #शुभबिहानी

T2525: कुनै दिन उपन्यासको संसारमा हराएको मान्छे हो,
यो उपन्यास पनि पढ्ने मौका पाए।

नसोधी प्रेम कागजमा कोरिन्छ त
अनुमति बिना मन नि जोडिन्छ त

प्रश्न पनि कति गर्न जानेकी तिमी
ए वाचा कसम त्यतिकै गरिन्छ त💔
#शुभबिहानी
Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2526: प्रेमको डाक्टर भए रोग जाँची दिन्थे मेरो आयू लाग्ने भए कम बाँची दिन्थे आफ्नो भाग्य आफै लेख्न मिल्ने भए तिम्रो नाम लेखी कलम भाँची दिन्थे!! #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2527: कति सुन्दर हुन्थ्यो होला जीवन नरोई जिउँन मिल्ने भए मन दुखेको औषधि कतै किनेर पिउँन मिल्ने भए टुक्रा टुक्रा भएको मुटु बोकेर किन हिड्नु पर्थ्यो च्यातिएको लुगा जस्तै फेरि जोडेर सिउँन मिल्ने भए♥️ #शुभबिहानी

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2528: जति नै राम्रो केटी भएपनि २/४ दिन बोलेपछी कस्तो झ्याउ लाग्छ यार….😤 #GoodNightX

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2529: जाँदा जाँदै नमिठो बोलेर गयौ जिन्दगीमा जहर घोलेर गयौ जीवनमा खुसी भरिदिन्छु भन्थ्यौ बचेका खुसी पनि बिथोलेर गयौ॥ #शुभबिहानी