BK BABU RK (@bkbaburk) 's Twitter Profile
BK BABU RK

@bkbaburk

Pure heart with dirty mind,
Sacred Thought

ID: 915502972624187392

linkhttp://www.bkbaburk.com.np calendar_today04-10-2017 09:04:52

1,1K Tweet

4,4K Followers

6,6K Following

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

आज मायाले दुई शब्द बोलिदेउ न भोलि बोल्न्को लागि म रहुला या नरहुला🥺🥺

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

आज मलाई यसरी अङालो हाल, जसरी कुनै मान्छे अन्तिमपटक कसैको इस्पर्स खोज्छ..✍️❤️

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

मेरो सथमा हुँदा लागेको घाउ उसको साथ पाउदा निको भयो की नाई ?🥺

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

छुटेको मान्छेसग एक अन्तिम पटक भेट्न मन छ। अनि सोध्न मन छ,"त्यो प्रेम थियो कि,प्रयोग थियो.??" भनेर

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

चटक्कई मूटू चुडीएला जस्तो हून्छ कसरी भनु तिमी नबोल्दा कस्तो हून्छ भनेर, एकान्तमा बसेर रून बाहेक केही गर्न सकिएन 🥺🥺

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

भोक तिर्खा सहेको जस्तो सजिलो कहाँ थियो र , अपमान अनि बेज्जति सहनलाई ।

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

खेलाडी त तिमी पनि हौँ म पनि हुँ म शब्दसंग खेल्छु तर तिमी मेरो मनसंग खेल्यौ!😥😥

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

हाँसको रुपमा गिद्दको पहिचान बुझने तिमी ! मन्दिरमा तिम्रो खुसिको कामना गर्ने फकिरलाई कसरि चिनिनौ त , प्रिय !

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

म तिमीलाई विलिय हुन दिन्नँ चाहे आँधि नै चलोस् तिमीलाई सस्तो पात जसरी उडाउन दिन्नँ छायाँ हौ तिमी मेरो अधेरीमा छुट्टिए पनि उज्यालोमा हराउन दिन्नँ तिमीलाई प्रलय हुन दिउला बरु तर विलय हुन दिन्नँ ♥️ 🫀

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

(अपार सम्बन्ध अदभुत माया) काहालि लाग्दा छन् मेरा कथाहरु , लेखेर बर्णन गर्न सक्दिन सुन्नले छिन् भरमै आँसु बगाउनेछन् 😔

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

म बोल्दिन भनेको म लाटो छु भनेको होइन म रिसाउदिन भनेको म काँतर छु भनेको होइन म खर्च गर्दिन भनेको म गरिब छु भनेको होइन म झुक्दिन भनेको म घमण्डी छु भनेको होइन म एकान्त मन पराउँछु भनेको म प्रेम गर्दिन भनेको होइन

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

के छ? मलाई चिनेउ? म तेही क्या तिमि संग भिडमा भेटिएर एकान्तमा हराएको मान्छे अजै तेही हराएको एकान्तमा छु जहाँ बाट म एक्लो भएको थिए । तिमि त खुसि छौ नि ?

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

त्यो ३ करोड मा म र मेरो घर को सवै सदस्य सहित १७ जाना को नाम हटाऊँनु होला ।

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

तिम्रै अनुमतिमा तिम्रो लाली बिगार्ने आँट गरेको हूँ आज लाली सम्म पुराएर भोलि कालागार सम्म पुर्याउने अनुमति तिमीलाई पनि छैन साहिबा 😅🙏♥️

तिम्रै अनुमतिमा तिम्रो लाली बिगार्ने आँट गरेको हूँ
आज लाली सम्म पुराएर भोलि कालागार सम्म पुर्याउने अनुमति तिमीलाई पनि छैन साहिबा 😅🙏♥️
BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

तिम्रो काका ले मान्छे बचेर खान पाउॅंछन, उहाँ बसेरा ।

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

Happy birthday Legend. Inspiration of many youths. Many ideas, multiple thinking ideas. Thank you Elon. Love you from Nepal 🇳🇵 Elon Musk

Happy birthday Legend.
Inspiration of many youths.
Many ideas, multiple thinking ideas.
Thank you Elon.

Love you from Nepal 🇳🇵 

<a href="/elonmusk/">Elon Musk</a>
BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

जवानीको मातले भरिएकी छौ ख्याल गर्नु फूलको रस चुसेर भमरा फूलमा बस्दैन ❤️‍🩹😣

BK BABU RK (@bkbaburk) 's Twitter Profile Photo

कसै सँग बसेर धोका खानु भन्दा, यहाँ बसेर चिया खानुहोस.....

कसै सँग बसेर धोका 
खानु भन्दा, 
यहाँ बसेर 
चिया खानुहोस.....