विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile
विश्वरसिंह मेवाहाङ

@biswarrai

आँखा सानो मन ठूलो,
उचाइ होचो सोचाइ अग्लो,

ID: 2902331781

calendar_today02-12-2014 14:21:02

20,20K Tweet

39,39K Followers

21,21K Following

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

सुर्य थापाले संसद विघटन हुनुभन्दा अगाडि ओली र राष्ट्रपति दुई घण्टा भेट वार्ता गरेको कुरा खोलिसके । राजेन्द्र बानिया कुनै पनि नेता शिवपुरी आर्मी क्याम्पमा नराखिएको र उपत्यका बाहिर राखिएको खुलासा गरिसके । यसको अर्थ संसद विघटनमा दलहरुको सहमति छ । अब उनीहरु खुरुखुरु चुनाबमा जान्छन्।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

प्रश्नहरु हिजो पनि थिए, आज पनि छन् र भोलि पनि हुनेछन । भीडले गाली गर्छ वा आक्रमण गर्छ भनेर प्रश्न सोध्न छोड्नु भनेको दासता स्वीकार गर्नु हो । प्रश्नभन्दा माथी कोहि हुन्न । प्रश्नबाट भाग्ने वा प्रश्नको सही उत्तर नदिने नेतृत्वबाट देश सहि बाटोमा जादैन ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

AI ले मरणासन्न हुने गरि कुटपिट गरेपछि AI ले नै हेलिकप्टरबाट सेनाको ब्यारेकमा लगेर AI का डक्टर नर्सहरुले एक महिनासम्म उपचार गरेपछि उहाँले भन्नू भयो मेरो घरको भिडियो AI ले बनाएको हो ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

सुनको भाउ यसरी नै बढ्दै गयो भने कुनै पत्रीकामा बिज्ञापन आउनेछ - सुन नलिने सर्तमा बिहे गर्न इक्छुक बधुहरुले सम्पर्क गर्नु होला।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

भारतीय युट्युबमा नेपाली क्रीकेटको यत्रतत्र चर्चै चर्चा छ । नेपाली युट्युबमा चाहिँ कसको स्वास्नी पोइल गए, कसको लोग्ने कसको ओछ्यानमा भेटिए भन्ने मात्रै छ । देश अनुसारको मिडिया होला ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

MCC ल्याउन र संसदबाट पास हराउन मरिहत्ते गर्नेहरुले बरबरा फाउन्डेसनलाई बिदेशी मतियार भन्दा रहेछन् । हुन त सर्पले सर्पकै पुच्छर देख्छ अरे ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

सिंहदरबारको आगो किन निभाउन सकिएन भनेर अब कसैले स्पष्टीकरण दिइरहनुको कुनै औचित्य छैन किनकी स्पष्टीकरण दिनेहरुको कारण सिंहदरबार जलेको होइन । सिंहदरबार जल्नुमा प्रजातन्त्रको नाममा आधा दशक चलेको भ्रष्ट शासन र त्यसका मतियार शासकहरु जिम्मेवार छन् ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

ल हेर्नुस त नेताहरुको बासस्थान । सेनालाई गाली अझै बाकि छ कि ?

ल हेर्नुस त नेताहरुको बासस्थान ।
सेनालाई गाली अझै बाकि छ कि ?
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

३३ वर्षको उमेरमा बीपी कोइरालाले नेपाली कांग्रेस पार्टीको स्थापना गरेका थिए।२५ वर्षको उमेरमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।आज एक जना तन्नेरी मिराज ढुंगानाले पार्टी खोलेको विषयलाई हल्का टिप्पणी गर्नु संकुचित मानसिकता हो।पार्टी चल्नु नचल्नु बेग्लै कुरा हो

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

सञ्चारमन्त्रीले बल्ल थाह पाउनु भयो होला - घडीको समेत स्पष्टीकरण दिनु पर्दोरहेछ । पहिला त उहाँ आफै अरुको जुत्ता, मोजा, झोलाको समेत स्पष्टीकरण सोध्दै हिड्नु हुन्थ्यो । नेपाली राजनीति सोचे जस्तो सिधा छैन, निकै नै बाङ्गो छ ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

आफुलाई त एउटा पिलपिले घडी समेत उपहार दिने मान्छे भेटिएको छैन। लास्टै अनिकाले छ जिन्दगी ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

महाकवि देवकोटाले जीवन्तको अन्तिममा लेखेका थिए - आखिर श्रीकृष्ण रहेछ एक । दलहरुले देश बिगारे भन्नेहरु लाइन लागेर निर्वाचन आयोगमा दल दर्ता गरिरहेको देख्दा मलाई पनि भन्न मन लाग्यो - आखिर दल नै रहेछ एक ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

अस्ति जेन्जी मन्त्रीपरिषदमा जान नपाउदा लिंगभेदी, जातीभेदी हिंसा भयो भनेर केही अधिकारवालाहरु बिरोध गर्थे । आज भ्रष्टाचार मुद्धा परेछ ।

अस्ति जेन्जी मन्त्रीपरिषदमा जान नपाउदा लिंगभेदी, जातीभेदी हिंसा भयो भनेर केही अधिकारवालाहरु बिरोध गर्थे । आज भ्रष्टाचार मुद्धा परेछ ।
विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

दिपक खड्का आफ्नै जलेको घरमा सार्बजनिक भएछन् । अब हाउरा गिरेमन्त्रीले AI ले सार्बजनिक गरेको भन्छन् कि के भन्छन् होला त।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

दिपक खड्का भागेर अमेरिका पुगेको सुचना हाम्रा गृहमन्त्रीलाई कसले दिएछ ? त्यो मान्छेलाई राष्ट्रिय अनुसन्धान बिभागको प्रमुख बनाइदिए जेन्जी सरकारले गुप्तचर क्षेत्रमा इजरायलको मोसादलाई जित्ने थियो ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

अध्यक्ष - किरण बिक उपाध्यक्ष - मुना बिक सम्बन्ध - पति पत्नी जेन्जी पार्टी पनि कम छैन है राजनीतिमा ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

एउटा जेन्जीले पार्टी खोल्यो तर पार्टीको नाम पनि थाह छैन, अध्यक्षको नाम पनि थाह छैन, चुनाबमा जाने कि नजाने पनि थाह छैन । अर्को जेन्जीले पार्टी खोल्यो तर अध्यक्ष श्रीमान, उपाध्यक्ष श्रीमती। त्यसैले यती बुझौं - जेन्जी भनेको एउटा शक्तिशाली आँधी हो । त्यो आयो गयो सकियो ।