Bis_H_was (@bishwasthapa507) 's Twitter Profile
Bis_H_was

@bishwasthapa507

❤️🙏✌️...
RESPECT...
सच्चा भनाई...
इमान्दार मान्छेले जीवनमा एउटै भुल गर्छ, उसले अरुलाई पनि आफू जस्तै इमान्दार सम्झिन्छ !!!... ❤️🙏✌️...

ID: 1429676077559914496

calendar_today23-08-2021 05:25:40

872 Tweet

955 Takipçi

633 Takip Edilen

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्न सक्ने शक्तिलाइ नै जिन्दगी भनिन्छ🥀... #❤️🙏✌️... #शुभदिन...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

जिन्दगिको मोडहरुमा भेटिने अलझन लाई बेवास्ता गर्नुहोस् पिठ्युँ पछाडी कुरा काट्नेहरुको निम्ति आफ्नो समय खेर नफाल्नुस🥀 #❤️🙏✌️ #शुभदिन...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

संघर्ष हरुको बिचमा, दुखहरुको पहाडमा, कहिँ कतै रुमलिएको, खुसीहरुको खोजीमा दौडनु नै जिन्दगी होला सायद🥀 #❤️🙏✌️ #शुभदिन...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

पाएको कुराहरु गुमाउँदा त चित्त बुझाउनुपर्छ, झन् चाहेको पाईन भनेर त के गुनासो गरौं र म🥀 #❤️🙏✌️ #शुभदिन...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

हरेक बिहानी सङ्गै ढल्क्दै जाने उमेर अनि बिहानी सङ्गै सुरु हुने आशाहरु #❤️🙏✌️ #शुभदिन...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

के छ भन्दा ठिक छ भनेजस्तै ठिक कहाँ हुन्छ र जिन्दगी... #❤️🙏✌️... #life...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

आखिर आफ्नो भन्नु को नै छ र यहाँ, मतलब सकिए पछि सबैले बाटो फेर्ने त रहेछन्।... #❤️🙏✌️... #गणेशायनम ...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

शरीर थाकोस् सपना पुरा गरी सफल हुने विश्वास र आँट कहिल्यै नथाकोस्... #❤️🙏✌️… #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

मान्छे चिन्नका लागि परिचय त एक आधार मात्र हो मान्छे त समय र परिस्थितिले चिनाउँछ !!… #❤️🙏✌️… #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

माघे संक्रान्ति २०८२ को सबैमा हार्दिक शुभकामना!… #❤️🙏✌️… #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

जिन्दगी आफुले लेख्न नसकेको र अरुले लेखेको चित्त नबुझेको, किताब जस्तै हो... #❤️🙏✌️… #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

परिश्रमको कथा ढिलो लेखिन्छ, तर सुनौलो अक्षरले लेखिनेछ, धैर्य राख्नुस् एकदिन यहीँ संघर्ष को कथा नै तपाईको जीवन को यादगार पल बन्नेछ... #❤️🙏✌️... #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

हामी योजना बनाउँछौं, तर जिन्दगीले आफ्नो तरिकाले लेख्छ… #❤️🙏✌️... #गणेशायनम...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

संघर्षको दिनहरू गाह्रा हुन्छन्, तर ती दिनले बनाएको मान्छे कहिल्यै कमजोर हुँदैन… #❤️🙏✌️… #गणेशायनम...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

दुखले सिकाएको पाठ, खुशीले कहिल्यै सिकाउँदैन… #❤️🙏✌️... #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

प्रतीक्षा गर्दै गर्दै, कति वर्ष बिते थाहा नै भएन तर जिन्दगी भने अझै पनि अलमलमै उभिएको छ… #❤️🙏✌️... #गणेशाय...

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

धेरै कुरा मनमै राख्दा पनि गाह्रो हुन्छ, तर सबैलाई सुनाउँदा झन् गाह्रो हुने छ... #❤️🙏✌️… #गणेशाय...