Bishwa Subedi (@bishwasbdi) 's Twitter Profile
Bishwa Subedi

@bishwasbdi

असतो मा सद्गमय।तमसो मा ज्योतिर्गमय।मृत्योर्मा अमृतं गमय ॥ॐ|| °°शून्य°°

ID: 831447532316221441

calendar_today14-02-2017 10:18:34

20,20K Tweet

2,2K Followers

1,1K Following

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

यी अपराधीहरूलाई ६ महिना अगाडि नै भनिएको थियो सुध्रिनका लागि । हत्याराहरू कहिल्यै सुध्रिदैनन् । अपराधी आततायीहरूलाई सत्तामा राख्नु पनि ठूलो अपराध हो ।

( द फुर्सदिलो म्यान ) (@pahilaharu) 's Twitter Profile Photo

GenZ को नाममा कानुनि प्रकृयाले थुनामा रहेको ब्यक्तिलाई निकाल्न मिल्दैन । रवि लामिछानेलाई जेलबाट निकाल्ने कुनै ऐजेन्डा जेनजिको छैेन । जेनजिको नाममा पार्टिको स्वार्थलाई अघि नसार्नहुुन रास्वपालाई अग्रह गर्दछु ! रास्वपाका रवि यदि निर्देेश छन् भने अदालतले नै फुकुवा/रिहा गर्ने छ ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

लामिछाने छुटाउने जेन्जीको एजेन्डा नै थिएन । रास्वपाले खेल्यो

Pluto (@aneekarma) 's Twitter Profile Photo

Rabi has done nothing for us, but walked out of jail only because of Gen Z protests. The rest of his party resigned from the government instead of standing with us in the streets. I reject all of you opportunist people as my leaders! #NotAgain

Ajaya Dhungana (@dh_ajaya) 's Twitter Profile Photo

सिंहदरवार एउटा भवन मात्रै होइन देश कै जिउदो ईतिहास हो। यो गल्ती अक्षम्य छ।

सिंहदरवार एउटा भवन मात्रै होइन देश कै जिउदो ईतिहास हो। यो गल्ती अक्षम्य छ।
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !

Bishwa Subedi (@bishwasbdi) 's Twitter Profile Photo

विश्वकर्मा पूजाको अवसरमा रिमा बिश्वकर्मालाई आई लभ यु भन्न चाहान्छु 😉