विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile
विष्णु श्रेष्ठ 💗🇳🇵

@bishnu_0108

बिष्णु श्रेष्ठ,
M.Sc. *रसायनशास्त्र*

Live and love till you are alive..

ID: 895557755330678784

linkhttps://twitter.com/bishnu0108?s=09 calendar_today10-08-2017 08:09:42

29,29K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम कुनै प्राप्ति होइन, एक बोध हो- जहाँ अर्को व्यक्तिमा होइन, आफ्नै आत्मामा उज्यालो भेटिन्छ...! #शुभ_प्रभात☕️🙏❤️

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

मलाई डर लाग्थ्यो बगेको पानीदेखि, समयले मेरै आँखालाई ताल बनाईदियो!!

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

अहंकार र घमण्ड मानसिक रोग हुन्, जुन प्रकृति र समयले निश्चित रूपमा निको पार्छ। #शुभ_प्रभात 🙏☕️🎉 #शुभपल 🙏💗🎉

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

फरक यत्ति हो तिमि सङ्ग दुनियाँ छ मेरो त सारा दुनियाँ नै तिमि सङ्ग छ!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

🌌 अनन्त प्रेम एक शब्द हो, अर्थ अनन्त। उठ — किनकि तिमीभित्र आशा बाँचेको छ। हिँड — किनकि यो यात्रा तिम्रो हो। विश्वास राख — उज्यालो तिमीमै छ। स्वतन्त्रता नै प्रेमको सौन्दर्य हो, र रूपान्तरण नै जीवनको नियम। अन्ततः, सपना कहिल्यै सकिँदैन… किनकि तिमी अनन्त हौ।✍️💚💥

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

चप्पल छोडेर जुत्ता रोजेकी तिमिलाई, जुत्ताले खुट्टा पोलेर घाउ भएको सुन्न नपरोस!!

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

स्कुलमा बिग्रिएको उत्तरलाई साथीहरुको कापीमा हेरेर सच्चाएजस्तो सजिलो कहाँ छ र ? जिन्दगीको हरेक समस्यालाई सच्चाएर गन्तव्यमा पुग्न..!! #शुभ_प्रभात 🙏☕️🎉 #शुभपल 🙏💗🎉

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

मलाई मेरो हालखबर नसोधीदिनुस् न "बिन्ति" म सङ्ग सुनाउन कुनै सफलताको कथा छैन!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

रहर थियो मन खोलेर कुरा गर्ने तर शब्दहरुले आन्दोलन गरे...😏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"कसैले मलाई सोध्यो समाजलाई अगाडि बढाउन के गर्नुपर्छ? मैले शान्त स्वरमा जवाफ दिए खुट्टा तान्नुको सट्टा हात तान्नुहोस्, किनकि अरूलाई तल झारेर कोही माथि उठ्दैन तर एक अर्कालाई समाएर अघि बढ्दा मात्र समाज पनि अघि बढ्छ र मान्छे पनि। #शुभसाँझ🙏🥰❤️

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

भाग्यमानी हुनु भनेर आशिष दिनु पर्दैन,"आमा" तिम्रो कोखमा जन्मिनु नै मेरो अहो भाग्य थियो!!

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

भाग्य रहेनछ तक्दिरमा सजाउन सकिनँ, छौ त मात्र मलाई तड्पाउने यादमा तिमी छौ।।