Bipendra (@bipendraa) 's Twitter Profile
Bipendra

@bipendraa

A journalist never sleeps ! #journalistneversleeps

ID: 74103624

linkhttp://www.gdpnepal.com calendar_today14-09-2009 07:42:50

59,59K Tweet

16,16K Followers

984 Following

Bishodip (@bishodip) 's Twitter Profile Photo

देश छाडेर भाग्नका लागि उनीहरूले त्यो भिसा लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कूटनीतिक राहदानीवाहक नेपालीलाई थाइल्यान्ड भ्रमण गर्न अग्रिम भिसा चाहिँदैन ।ekantipur.com/news/2025/09/2…

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

गोरखामा इन्द्रबहादुर गुरुङ जिल्ला पञ्चायत सभापति भएका थिए।भरत-इन्द्र गुरुङ दाजुभाइ।भरत गुरुङ धीरेन्द्रको एडिसी। तिनै भरत/इन्द्रका गोजीम्यान दिल ब गुरुङले एकजना जनपक्षीय रापसलाई पञ्चायतको विरोध गर्ने भनेर जिल्ला पञ्चायतको कार्यालयमा हमला गरे। सुदन गुरुङ तिनै दिल ब का छोरा हुन्😅

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

सिंहदरबार, संसद भवन, राष्ट्रपती भवन जलाउने, प्रहरीलाई रेटेर मार्ने, ब्यक्तिगत सम्पत्ति लुट्नेको संरक्षण गर्नेहरुले हेक्का राखुन् भोली तीनैले कोटेश्वरमा प्रहरी रेटे झैँ रेट्नेछन्। ukeraa.com/news/detail/16…

Bipendra (@bipendraa) 's Twitter Profile Photo

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह gdpnepal.com/archives/65303

GDP Nepal (@gdpnepal) 's Twitter Profile Photo

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह gdpnepal.com/archives/65303

Bipendra (@bipendraa) 's Twitter Profile Photo

ओली र अष्टलक्ष्मीको कुर्सी सेम रहेछ भनेपछि आलोचनाको खासै औचित्य चाहिँ रहेन !

ओली र अष्टलक्ष्मीको कुर्सी सेम रहेछ भनेपछि आलोचनाको खासै औचित्य चाहिँ रहेन !
Bipendra (@bipendraa) 's Twitter Profile Photo

शेरबहादुर देउवाको सालो भुषण राणाको घरमा सीआईबीको छापा gdpnepal.com/archives/65313

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

नेफोलीहरुको भावनासँग धेरै नखेल्नुस् म्याडम ! नेपालका थुप्रै पुरातन धरोहरहरु ढल्दै गर्दा, सोझा नेपालीहरु एक आपसमा भीडेर शाहदत प्राप्त गर्दै गर्दा तपाईंको मुहारमा देखिएको चमक र अरुबेला देखिने तपाईं घोस्याङ्ग्रे अनुहारले तपाईंको इभिल इन्टेन्सन्स् प्रष्ट्याउँछ !! आइ एडभाइस यू डोन्ट

Bipendra (@bipendraa) 's Twitter Profile Photo

तुइनखोलामा फेरि पहिरो: ३० मिनेटमै हटाइसक्ने सडक डिभिजनको दावी gdpnepal.com/archives/65336

Bipendra (@bipendraa) 's Twitter Profile Photo

दशैँ टीकालगत्तै अति भारी वर्षा: यी स्थानमा उच्च जोखिम gdpnepal.com/archives/65355

Bipendra (@bipendraa) 's Twitter Profile Photo

आज विजया दशमी: उत्तम साइत कुर्न नपर्ने, दिनभर टीका लगाउन मिल्ने gdpnepal.com/archives/65358

Bipendra (@bipendraa) 's Twitter Profile Photo

आज देशैभर बदली हुने: यस्तो छ आज दिनभरको मौसम  gdpnepal.com/archives/65363

Bipendra (@bipendraa) 's Twitter Profile Photo

स्याङ्जा हो स्याङ्जा: खोलाबाट थाप्ने अनि सिधै पिउने 😂 कि कसो Anil Giri दाइ ? 😂😂

स्याङ्जा हो स्याङ्जा: खोलाबाट थाप्ने अनि सिधै पिउने 😂
 कि कसो <a href="/anilkathmandu/">Anil Giri</a> दाइ ? 😂😂
Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

नेतृत्व उमेरले होइन, गुणले नापिनुपर्छ। इमान भएको, सुशासनप्रति प्रतिवद्द, नागरिकप्रति करुणा र संवेदनासहितको, सार्वजनिक भलाईप्रति समर्पित र अहंकार-दर्पविहीन नेतृत्व चाहिएको हो । उमेरले तरुण भएपनि 'मौकाको ताक'मा हुने र नागरिक हितभन्दा व्यक्तिगत लाभ अगाडि राख्ने मान्छे त के काम र !

Bipendra (@bipendraa) 's Twitter Profile Photo

आज भारी वर्षा हुने: विनासको जोखिम, यस्तो छ मौसम पूर्वानुमान  gdpnepal.com/archives/65372

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

घरमा क्लिनिक चलाएर राज्यलाई आयकर छल्दै वीरको तलब नलिएको नाटक गर्ने, नाकबाट पानी खाएर कोभिड जितेको गफ दिने र मुटुमा प्वाल भएकी मेरी आमालाई बाथरोग भनेर अनाहकमा सातवर्ष पेनिडुराको सुई लगाउने डाक्टरले अब राजा चाहिने ठोकुवा गरेछन्। हे पशुपति, देशलाई यस्ता सर्वोकृष्ट नागरिकबाट बचाऊ!😡

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

त्यो तोरी 'सर्वोकृष्ट नागरिक' डाक्टरको भुक्तमान नबेहोकेभए म अधिकतम हड्डीको डाक्टर(रहर त्यसमै थियो) हुन्थेँ, तर तिनको गलत उपचारको वाहवाही देखेरे त्यसको इखले नै मुटुको सर्जन भएँ। सही गरेँ भन्ने लाग्छ, तर दुःख त तिनको गलत दवाई अझसम्म सही ठानेर किन्ने र खाने ती अबोधहरू देखेर लाग्छ।🙏

Bipendra (@bipendraa) 's Twitter Profile Photo

बागमती र धोवीखोलामा पानीको वहाब उच्च (फोटो) gdpnepal.com/archives/65381

Bipendra (@bipendraa) 's Twitter Profile Photo

बुटवल यस्तो ठाउँ हो, जहाँ ४० रुपैयाँको किटक्याटलाई फ्रिजमा राख्नुपरेको भन्दै ५० रुपैयाँ लिइने रहेछ 😂

Bipendra (@bipendraa) 's Twitter Profile Photo

काठमाडौंमा संकट टर्‍यो; राजमार्ग पनि आजै खोल्न सकिने gdpnepal.com/archives/65399