Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile
Binod Rana(तारा )

@binodra60187415

जिन्दगी त हासेर बिताउनु पर्छ।।(B+)

ID: 1280861379021475842

calendar_today08-07-2020 13:49:05

5,5K Tweet

1,1K Takipçi

5,5K Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ त्यसैले त जति पर सम्म हेर्दा पनि गन्तव्य देखिदैन । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

उच्च हिमाली क्षेत्रमा रहनु भएका शेर्पा तथा आस्थावान समुदायले मनाउने ल्होसार "ग्याल्पो ल्होसार" को सम्पुर्णमा हार्दिक शुभकामना्। #HappyGyalpoLhosar 🙏🌍️🇶🇦🇳🇵🌷🎉🎈 १६फागुन८१

उच्च हिमाली क्षेत्रमा रहनु भएका शेर्पा तथा आस्थावान समुदायले मनाउने ल्होसार "ग्याल्पो ल्होसार" को सम्पुर्णमा हार्दिक शुभकामना्। 
#HappyGyalpoLhosar
🙏🌍️🇶🇦🇳🇵🌷🎉🎈
१६फागुन८१
Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

"जोगिरा सर्‍र्‍रर्"..... अर्थात् आज तराई क्षेत्रमा मनाईने विशेष रंगिन चाडपर्व होलिको देश-विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी लगाएत सम्पुर्णमा रंगहरु जस्तै जिवनमा पनि रङमन्च छाईरहोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ्। 🙏🌍️🇶🇦🇳🇵🎉🎆🎇✨🎈🌷 १चैत८१

"जोगिरा सर्‍र्‍रर्"..... अर्थात् आज तराई क्षेत्रमा मनाईने विशेष रंगिन चाडपर्व होलिको देश-विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी लगाएत सम्पुर्णमा रंगहरु जस्तै जिवनमा पनि रङमन्च छाईरहोस्,
 हार्दिक शुभकामना व्यक्त गर्दछु ्। 
🙏🌍️🇶🇦🇳🇵🎉🎆🎇✨🎈🌷
१चैत८१
प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

जिन्दगी एउटै हो, हात समाउँदै गर्दा सही मान्छेको हात परोस। ❣️ #GoodNight 👧

Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

आज"नयाँ बर्ष २०८२ को" पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनी लगाएत समस्त ईष्टमित्र हितैसी प्यारोमनहरुमा सुस्वास्थ सुखशान्ति समृद्धि तथा उत्तरोत्तर प्रगति एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏#सबैकोजयहोस् १बैशाख८२

आज"नयाँ बर्ष २०८२ को" पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनी लगाएत समस्त ईष्टमित्र हितैसी प्यारोमनहरुमा सुस्वास्थ सुखशान्ति समृद्धि तथा उत्तरोत्तर प्रगति एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏#सबैकोजयहोस्
१बैशाख८२
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बितिसकेको दुइटा चिज राम्रो लाग्ने रहेछ एउटा समय र अर्को बाल्यकाल !! 🥰

Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

आज २५६९ औँ बुद्ध जयन्ती तथा उभौली पर्व चन्डीपुजाको अवसरमा देश -बिदेशभर छरिएर रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना्, आजको विश्वमा भगवन बुद्धको मार्गदर्शनमा सबै मानवजाती हिड्न आवश्यक छ 🙏🙏🌍️🌷🏞️ #बुद्ध_पूर्णिमा २९वैशाख८२

आज २५६९ औँ बुद्ध जयन्ती तथा उभौली पर्व चन्डीपुजाको अवसरमा देश -बिदेशभर छरिएर रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना्,
आजको विश्वमा भगवन बुद्धको मार्गदर्शनमा सबै मानवजाती हिड्न आवश्यक छ 🙏🙏🌍️🌷🏞️
#बुद्ध_पूर्णिमा
२९वैशाख८२
Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

यो ड्रम्पले साउदी अरबलाई् भक्कु मिसाईल किन्न लगायो्,आज कतार आईपुग्यो् अब कता तिर छेड्ने हो फेरि्!!!

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

पैसा तिरेर गीत हेर्नु भई हाम्रो प्रयोग सफल पारिदिनुहुने सबैलाई धन्यवाद 🙏🏼 । अब ‘कर्णालीका छाइला’ युट्युब तथा प्रमुख डिजिटल म्युजिक स्टोरहरुमा उपलब्ध छ । हेरी-सुनी प्रतिक्रिया दिनु होला । धन्यवाद 🙏🏼 bHUSANdAHAL🇳🇵 nepalaya youtube.com/watch?v=rCL5mz… #nepathya #karnalikachhailaa

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

It’s all about money. “पैसामा बिक्ने यो दुनियाँ हेर्दै जानु कुनै दिन मलामीले पनि ज्याला माग्ने छन्” #एम्बुलेन्स#साहित्य

It’s all about money.
“पैसामा बिक्ने यो दुनियाँ हेर्दै जानु
कुनै दिन मलामीले पनि ज्याला माग्ने छन्”
 #एम्बुलेन्स#साहित्य
Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

एउटा रॅगशाला भालुको कम्पट भैरा बेलामा फेरी जताततै रॅगशालाकै कुरो सुनिन्छ...केहि कुरा त भैसकेको गल्तिबाट बाट सिक्नु नि ! भ्यूटावरको दशा यसै के कम थियो र ?

भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

जुम्ला यो बेलामा साँच्चिकै स्वर्ग देखिन्छ। समय मिले एकपटक यो सिजनमा जुम्ला पुग्ने कोशिस गर्नुस है। 🙏 #साभार

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

तनको लुतो मात्र होइन ,देशको लुतो मनको लुतो पनि हटेर जाओस् साउने संक्रान्तिको ,शुभकामना !! #नानी ❣️

तनको लुतो मात्र होइन ,देशको लुतो
मनको लुतो पनि हटेर जाओस् साउने संक्रान्तिको  ,शुभकामना !!
#नानी ❣️
Binod Rana(तारा ) (@binodra60187415) 's Twitter Profile Photo

बेपत्ता भए भनिएका सिन्धुलीका हायु परिवार पोखरामा भेटिएछन् । अचम्म लागेको कुरा चाहिँ दुई धार्नी बंगुरको मासु घरमै छोडेर खाइनसकी किन हिँडे..... ?🌍️🇳🇵😁😀 हे कलि्