
🔥🇦 🇧 🇮 🇷 🇦 🇱🔥🇳🇵🌍️
@binodkhanal930
प्रेममा नै खुकुरीको धार हुन्छ हजुर
त्यसैले त पिरतीमा हार हुन्छ हजुर
पिरतीको अर्थ के हो बुझ्दै नबुझ्नेलाई
रंगिन यो 🌹गुलाफ पनि झार हुन्छ हजुर ।💯❤️
ID: 1505933586750271488
21-03-2022 15:45:41
800 Tweet
247 Followers
545 Following