Binod Pokharel (@binodclimate) 's Twitter Profile
Binod Pokharel

@binodclimate

Citizen for better climate

ID: 1382774513851453443

calendar_today15-04-2021 19:15:19

7,7K Tweet

5,5K Takipçi

1,1K Takip Edilen

Basant Giri (@girib71) 's Twitter Profile Photo

तुइन खोला - मुग्लिङ एक तर्फी र ज्वाङ खोला - धाधिङमा पुरै बाटो बन्द भन्ने खबर छ।

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१८ असोज २०८२ (बिहान ६ः५० बजे) हाल विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मेध गर्जन /चट्याङ वर्षा भैरहेको छ । वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु अनुरोध छ।

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

गोर्खे Binod Pokharel As per my records, I have following rainfall data for the month of Oct in the last ten years, for my location. There might be minor discrepancies but overall picture should be clear:

<a href="/rana_sandi32365/">गोर्खे</a> <a href="/BinodClimate/">Binod Pokharel</a> As per my records, I have following rainfall data for the month of Oct in the last ten years, for my location. There might be minor discrepancies but overall picture should be clear:
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#weatheralert Madhesh started feeling first episode of heavy rain but this is just the beginning so more is on the way all day today and tonight. #StaySafe Total rain from last 6-hr and current cloud 👇🙏

#weatheralert Madhesh started feeling first episode of heavy rain but this is just the beginning so more is on the way all day today and tonight. 
#StaySafe 
Total rain from last 6-hr and current cloud 👇🙏
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१८ असोज २०८२ (बिहान १०ः०० बजे) हाल विशेष गरी मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन /चट्याङ सहित वर्षा भैरहेको छ । अब केही घण्टा विशेष गरी कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने सम्भावना देखिन्छ ।

१८ असोज २०८२ (बिहान १०ः०० बजे)
हाल विशेष गरी मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा  कोशी प्रदेशका धेरै स्थानहरूमा  मेघगर्जन /चट्याङ सहित वर्षा भैरहेको छ ।
अब केही घण्टा विशेष गरी कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने सम्भावना देखिन्छ ।
Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

काठमाडौं उपत्यकामा बर्षाको क्रम बढ्दैछ । ८ मिमि प्रति घन्टाको दरमा पानी परिरहेको छ । पुर्वानुमान अनुसार यो दर अझै बढ्नेछ । तसर्थ सावधानी जरुरी छ ।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherAlert forecast shows extreme weather conditions as rain will continue until tomorrow morning (6 am forecast 👇) in Kathmandu with heavy rain tonight. So far Kathamndu has ~40mm rain and Birgunj has 80mm but much heavier rain is coming later today/tonight. #StaySafe

#WeatherAlert  forecast shows extreme weather conditions as rain will continue until tomorrow morning  (6 am forecast 👇) in Kathmandu with heavy rain tonight. 
So far Kathamndu has ~40mm rain and Birgunj has 80mm but much heavier rain is coming later today/tonight. 
#StaySafe
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

काठमाडौंको बाफल (पुरानो कालीमाटी) खोला किनारको पर्खाल भत्किएको छ । अविरल बर्षाले‌ माटो गलेको छ । कमजोर ठाउँहरू भत्किने जोखिम बढी हुन्छ सचेत रहनुहोस् । आफ्नो घर बस्ती वरिपरि जोखिम छ भने छरछिमेकमा वा सुरक्षित ठाउँमा आश्रय लिनु उचित हुन्छ ।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherAlert heavy rain in Bara, Rautahat and Parsa with almost 300 mm total in same areas. Kathmandu Valley has received around 100mm so far👇 and rain will continue overnight with heavy rain around 8 to midnight👇 #StaySafe 🙏

#WeatherAlert heavy rain in Bara, Rautahat and Parsa with almost 300 mm total in same areas. 
Kathmandu Valley has received around 100mm so far👇 and rain will continue overnight with heavy rain around 8 to midnight👇
#StaySafe 🙏
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१८ असोज २०८२ (साँझ ६ बजे) गएको २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी पानी (३०९.८ मिलिमिटर) परेको छ। यो भनेको अति भारी पानी परेको हो। बारा र पर्सामा पनि अति भारी पानी परेको छ। अहिले पानी परिरहेका ठाउँका बासिन्दाहरू सतर्क रहनु होला।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherUpdate finally rain is slowing down in Kathamndu Valley and western parts of Madhesh however light to moderate rain will continue all night. Heavy rain is occurring in eastern Nepal and will continue all night. Cloud and total rain in last 1 and 3 hrs👇

#WeatherUpdate finally rain is slowing down in Kathamndu Valley and western parts of Madhesh however light to moderate rain will continue all night. 
Heavy rain is occurring in eastern Nepal and will continue all night. 
Cloud and total rain in last 1 and 3 hrs👇
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श (२०८२ असोज १९ बिहान ६:०० बजे देखि २० गते बिहान ६:०० बजे सम्म) जारी मिति: २०८२-०६-१९ बिहान ६:०० बजे NDRRMA NEOC, MoHA Nepal

आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श (२०८२ असोज १९ बिहान ६:०० बजे देखि २० गते  बिहान ६:०० बजे सम्म)
जारी मिति: २०८२-०६-१९ बिहान ६:०० बजे
<a href="/NDRRMA_Nepal/">NDRRMA</a> <a href="/NEOCOfficial/">NEOC, MoHA Nepal</a>
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherUpdate असोज महिनामा भिषण बर्षा भएको यो पाचौ बर्ष भयो लगभग मनसूनको अन्त्यतिर किन एस्तो वर्षा भैराको छ भनेर बुझ्न धेरै अध्यन बाकीं नै छ। अब पश्चिमी बायुको प्रभाब ३ दिन सम्म रहने हुदा पश्चिम नेपालले राम्रै वर्षा र अन्य ठाउँमा पनि हल्का बर्षाको सम्भाबना ३ दिन सम्म देखिन्छ।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

पश्चिमी बायुको प्रभावले भोलि सम्म नेपालमा बर्षा गराउने देखिन्छ। वर्षा हुने धेरै सम्भावना पश्चिम नेपालमा छ भने मध्ये र पुर्बी नेपालका केहि ठाउँमा पनि वर्षा हुने देखिन्छ। बिहिबार देखि बर्षाको सम्भावना कम छ तेसैले किसानले धन काट्न सुरु गर्दा हुन्छ। Cloud and rain in last6-hr👇

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

मनसुन सकिएपछिको पहिलो पश्चिमी वायुको प्रभावले नेपालका केही ठाउँमा तिहारको दिन वर्षा गराउने सम्भावना रहेको छ। पश्चिमी वायु कमजोर नै छ तर केही ठाउँमा वर्षा र काठमाडौँमा चिसो बढाउने सम्भावना चाहिँ बढी छ। Two-day rainfall forecast for next week (Wednesday and Thursday)👇

मनसुन सकिएपछिको पहिलो पश्चिमी वायुको प्रभावले नेपालका केही ठाउँमा तिहारको दिन वर्षा गराउने सम्भावना रहेको छ। पश्चिमी वायु कमजोर नै छ तर केही ठाउँमा वर्षा र काठमाडौँमा चिसो बढाउने सम्भावना चाहिँ बढी छ। 
Two-day rainfall forecast for next week (Wednesday and Thursday)👇