Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile
Bindu Post - बिन्दु पोष्ट

@bindupost

निष्पक्ष पत्रकारितामा हाम्रो सत्प्रयास। लोकतन्त्र, पूँजीवाद र राष्ट्रियता प्रती निष्ठावान । bindupost.com

ID: 1320233403078209536

calendar_today25-10-2020 05:19:56

66,66K Tweet

30,30K Takipçi

0 Takip Edilen

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

काठमाडौँमा पाँच मुख्य क्षेत्रमा थप दुई महिना प्रदर्शन गर्न प्रतिबन्ध bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु bindupost.com/global/2025/10…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

पाकिस्तानले युद्धविराम उलंघन गरेको तालिबानको आरोप bindupost.com/global/2025/10…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

ट्रम्पसँग वार्ता गर्न हंगेरीमा कसरी पुग्लान पुटिन ? bindupost.com/global/2025/10…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

पोखरा महानगरले तोक्यो स्थानीय सयपत्री फुलको मूल्य र बिक्री स्थल bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

फिल्म 'मन बिनाको धन' अशोकको संघर्ष र सफलताको कथा, पोस्टर सार्बजनिक bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

टेलर स्विफ्टले दुई बर्षमा बनाइन आफ्नो सम्पत्ति दोब्बर bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ: उपमहासचिव ज्ञवाली bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

जनकपुरधामसहित धनुषामा धनतेरसको चहलपहल बढेको छ । धनतेरसको अवसरमा विशेष गरी किनमेल गर्नेको भीड देख्न सकिन्छ । लक्ष्मी पूजाका लागि माटोबाट बनेको गणेश र लक्ष्मीको मूर्ति एवम धातुका सामग्री किन्नेहरुको भीड देखिन्छ । तस्विर स्रोत: नेपाल न्यूज बैंक

जनकपुरधामसहित धनुषामा धनतेरसको चहलपहल बढेको छ । धनतेरसको अवसरमा विशेष गरी किनमेल गर्नेको भीड देख्न सकिन्छ । लक्ष्मी पूजाका लागि माटोबाट बनेको गणेश र लक्ष्मीको मूर्ति एवम धातुका सामग्री किन्नेहरुको भीड देखिन्छ ।

तस्विर स्रोत: नेपाल न्यूज बैंक
Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल भ्रमण सकियो bindupost.com/sports/2025/10…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

‘नेपो बेबी’ जस्ता नचाहिने कुरा सिक्नु हुँदैन: ओली bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

तिहार फ्लोरा एक्स्पोमा मनिषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

चालु आर्थिक बर्षको असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

हेटौँडाबाट जुवा-तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ bindupost.com/news/2025/10/1…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा बारे छलफल bindupost.com/politics/2025/…

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

इजरायलले विपिन जोशीलाई आइतबार अन्तिम बिदाई दिने bindupost.com/global/2025/10…