Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile
Bimarsha Dhimal

@bimarshadhimal

A Homo sapiens sapiens..
MBBS scholar at Nepal Medical College..
Sports enthusiast..

ID: 1499783340311736320

calendar_today04-03-2022 16:27:02

394 Tweet

710 Takipçi

605 Takip Edilen

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

यो आन्दोलन सोसल मिडियाको ब्यान विरुद्ध मात्र होइन| भाष्य परिवर्तन गर्न नखोजियोस्!! यो त भ्रष्टाचार विरुद्धको आन्दोलन हो।| ४८ सालपछि सरकारी पदमा बस्ने सबैको सम्पत्ति छानबिन हुनुपर्छ र भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ। यो आन्दोलनको मुख्य उद्देश्य त्यही हो!! #nepal

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

नेता मात्र होईन नेताहरुलाई देखाएर देश लुट्ने कर्मचारीहरुको पनि लेखाजोखा हुन पर्छ #wipeoutcorrupts

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

बालेनले अब तुरुन्त आन्दोलन रोक्न आह्वान गर्नुपर्छ!! आन्दोलन बढी हिंस्रक भएको देखिन्छ!!सार्वजनिक सम्पत्तिको क्षति हामी सबैको क्षति हो!!! #nepal

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

यो लेख्दै गर्दा म गाली खान सक्छु । तर विवादित व्यक्तिलाई कानुन विपरित जेल बाट निकाल्ने काम राम्रो हैन । २/४ दिन पर्खिएर प्रकियागत रूपमा जादा राम्रो । Zen-z को माग त्यो हैन छैन । मौकाको गलत फाईदा नउठाउनुस् । 🙏🙏

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

हाम्रो जित भइसकेको छ| अब सम्य भएर देशलाई निकास दिनुपर्छ।| #Nepal

हाम्रो जित भइसकेको छ| अब सम्य भएर देशलाई निकास दिनुपर्छ।|
#Nepal
Aakanshya Pokhrel (@aakanshyapokhr5) 's Twitter Profile Photo

अधिनायकवाद सरकारको अन्त्य भएसँगै भर्खर रवि दाइ नख्खु कारागारबाट छुट्नुभएको छ। यो देश अब रवि दाइ र बालेनको हातमा छ, हामी युवाको हातमा छ 😢🙏 #GenZPower

अधिनायकवाद सरकारको अन्त्य भएसँगै भर्खर रवि दाइ नख्खु कारागारबाट छुट्नुभएको छ। यो देश अब रवि दाइ र बालेनको हातमा छ, हामी युवाको हातमा  छ 😢🙏
#GenZPower
Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

What the hell? This isnt what we fought for!! This "sarkari thug" is as big a villian as anyone out there!! #nepal setopati.com/politics/368877

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

I have never in my life thought that I will say this but the Army needs to take over now!!! This is getting out of hand!!! #Nepal

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

युवा पुस्ताको एउटा स्वच्छ आन्दोलनलाई कलंक लाउने काम रास्वपाले गरेको छ। रास्वपा मुर्दाबाद!! #nepal

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

तुरुन्त सेनाले सत्ता शासन नलिने हो र आन्दोलन नियन्त्रणमा नआउने हो भने आजको रात एकदम भयावक हुन सक्छ| यो आन्दोलन युवाहरूबाट गुण्डाहरूको हातमा पुगिसकेको छ। गुण्डाहरुले आज राति बितण्डा लुट मचाउने पक्का छ। #nepal

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

The goons are taking over!! And Gen Z are losing it! Believe me, if this continues, history wont remember us in a great way!! #Nepal

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

I consider Sumana and a few others from RSP to be good but if they support this, they will lose all the trust I have on them!! #Nepal

Bimarsha Dhimal (@bimarshadhimal) 's Twitter Profile Photo

RSP has shown its true colors today!! They are no different than any other political parties!! How the hell will they even talk of governance after this? This is criminal! Put this thug behind the bars!! #Nepal

Prabhat Kaflé (@pravatkafley) 's Twitter Profile Photo

No one will be spared. This is just the beginning. Today’s messiahs will be tomorrow’s villains. We’ve officially entered the Jacobin era. God help us.