DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile
DrBimala Rai Paudyal

@bimalarp

Member, National Assembly, Federal Parliament of Nepal Former Minister, Foreign Affairs,
Government of Nepal

ID: 860288120339795968

calendar_today05-05-2017 00:20:46

836 Tweet

4,4K Followers

169 Following

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

सबैको लागि दिक्षान्त बनेछ यो समारोह, कस्तो राम्रो कथाहरु। पढौ है एकपटक दीक्षारम्भ बनेको एउटा दीक्षान्त समारोह swasthyakhabar.com/story/56110

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

कर्नाटकका श्री केएस राजन्ना,जसले बाल्यकालमा पोलियोबाट आफ्नो हातखुट्टा गुमाएर हारेनन्।उनी मेकानिकल इन्जिनियर बने पारा ओलम्पिकमा स्वर्ण जिते र त्यसपछि अरू व्यक्तिहरूलाई रोजगारीको अवसर दिन उद्यमी बने। भारत सरकारले उनको योगदानलाई इज्जत गर्न सर्वोच्च नागरिक पुरस्कार प्रदान गर्यो ।

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

भारतको आँखा नेपालको बिजुलीभन्दा पानीमा होः अनिल चित्रकार पूर्ण अंशः youtube.com/watch?v=H-x14i…

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

कान्तिपुर माथिको प्रतिशोध र मिडिया हाउस परिसरमा प्रहरी मार्च निन्दनीय छ। समाचारचित्त परेन भने मानहानी मुद्धा राख्नुस, नागरिकता सवाल छनबिन गर्न थुन्नै पर्ने हैन। सिरोहिया सार्वजनिक पदमा छैनन, प्रमाण हटाउन सक्दैनन्। थुनेर छनबिन गर्नु पर्दैन। संयम बन्नुस गृहमन्त्री प्लीज Rabi Lamichhane

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

Fully endorse what Dr Sumana said. महिला नेतृत्वलाई महिला भएकै कारण पारिवारिक र नीजी जीवन सङ्ग गासेर कमेन्ट गरिन्छ जुन गलत हो। बिबाह नितान्त बैयक्तिक र निजी मामिला हो। क्यारियरमा काम र परिणाम हेर्ने हो, निजी जीवन जोड्नु ठिक हैन।

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

मन्त्री ज्युले अपराधी समात्नु अगाडि नै "लोकेसन थाहा भैसक्यो, समात्न प्रयास जारी छ " भन्ने अनि प्राय सवै मिडियाले त्यसैलाइ दोहोराइ रहने गरेपछी अपराधी प्रहरी पर्खेर बस्छन कि भाग्छन होला? प्रयास राम्रो गर्नुभएको होला, तर यस्ता कुराहरु त पत्ता लागेको छैन भन्दै समातेर ल्याउने हैन?

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"आठ वर्ष पहिचान लुकाएर बसें। जागीर खाइरहँदा बदलिएको थरकै आधारमा साथीहरू बने। त्यही अनुसारको मान-सम्मान पनि पाएँ। तर भित्रभित्रै एक्लिंदै र विरक्तिंदै गएँ। साह्रै पिरोल्न थालेपछि त्यो परिचय त्यागें, त्यो काम पनि छाडें। परियार थरबाटै कामको खोजीमा लागें।" himalkhabar.com/news/142044

Bandana Rana (@bandanarana2014) 's Twitter Profile Photo

Congratulations to Lila Gadtaula for being assigned the responsibility of Acting chief secretary - the first female to assume this responsibility in #Nepal हार्दिक बधाई 🙏🙏

Congratulations to Lila Gadtaula for being assigned the responsibility of Acting chief secretary - the first female to assume this responsibility in #Nepal हार्दिक बधाई 🙏🙏
Parliamentarians for a Fossil-Free Future (@parlfossilfree) 's Twitter Profile Photo

.Kathrin Henneberger, Germany 🇩🇪 Ville Niinistö, MEP 🇪🇺 Andrés Cancimance L, Colombia 🇨🇴 Hon. Fonge Julius Fongouck, Cameroon 🇨🇲 Hon. Jo Clay, Australia 🇦🇺 Hon. Yustina Arcadius Rahhi, Tanzania 🇹🇿 Dr Tim Read MP, Australia 🇦🇺 Senator Lidia Thorpe, Australia 🇦🇺 fossilfuelfreefuture.org/g7-apulia-stat…

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

धेर हल्ला पछि आज स्वस्तिमा खड्का लगायतको Its my show हेरे। कस्तो दिक्क बिरक्त लागेको बेला उपमेयर 𑐳𑐸𑐣𑐶𑐟𑐵 𑐜𑑄𑐐𑑀𑐮 Sunita Dangol को यो स्पीच हेर्न पाए। अनि बिरक्ती हरायो। आशा जाग्यो। हार्दिक बधाइ डियर सुनिता डङ्गोल। you are a true leader.

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

यो दुखद घटना अन्तिम बनोस। नया सरकार बन्दै छ, सरकारमा दुई ठुला शक्ति भएपछी अस्थिरता केही कम होला भन्ने आशा छ। नया सरकारको पहिलो प्राथमिकता नै बाढी पहिरो बाट हुने धनजन को क्षती कम गर्ने काम बनोस।

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

प्रधानमन्त्री के पि शर्मा ओली, उप प्रधानमन्त्री मन्त्री तथा अर्थ मन्त्री बिश्णु पौडेल लगायत सवै नव नियुक्त मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना।

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

हार्दिक बधाइ मुख्य सचिव लीलादेवी गडतौला। महिला नेतृत्को शिलशीला मा आज फेरि अर्को इटा थपिएको छ। मुलुकले प्रथम महिला मुख्यसचिव पाएको छ। महिला जुनसुकै भुमिकाको लागि पनि सक्षम र तैयार छ्न भन्ने प्रमाणित गर्नुहुनेछ। प्रधानमन्त्रीज्यु र टीममा हार्दिक आभार यो ऐतिहासिक निर्णय को लागि।

IIDS (@iids1979) 's Twitter Profile Photo

Dr. Bimala Rai Paudyal DrBimala Rai Paudyal, Former Minister of Foreign Affairs and Member of National Assembly of Federal Parliament of Nepal, said that "We are rich in #culture that signifies #agriculture but such cultures are eroding very fast." IFPRI South Asia #GFPR2024

Dr. Bimala Rai Paudyal <a href="/bimalarp/">DrBimala Rai Paudyal</a>, Former Minister of Foreign Affairs and Member of National 
Assembly of Federal Parliament of Nepal, said that "We are rich in #culture that signifies #agriculture but such cultures are eroding very fast."
<a href="/IFPRISAO/">IFPRI South Asia</a>  #GFPR2024
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

बालेनको कार्यशैलीबाट सुनिता आक्रोशित–मेयरले जनता आतंकित पार्दैछन,जनविरोधी एकल निर्णय मान्य छैन #NepalPress

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

भर्खरै आमा बनेका र बन्दै गरेका जागिरे छोरीहरुमा समर्पित। कर्मचारी बिधेयक यि छोरीहरुले पनि अपनत्व लिने गरि बनोस भन्ने शुभकामना पनि। किन सरकारी जागिर छोड्दै छन् छोरीहरू ? ekantipur.com/opinion/2024/0…

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

अझै पनि रास्ट्रीय ध्वजा बाह्क बिमानका कर्मचारी हरु माघि यस्तो बिभेद भैरहनु र सम्बन्धित ब्यक्ति र सस्थाले न्याय समानता को माग सम्बोधन नगर्नु दुखद छ। सरकारको ध्यान जाओस Hello Sarkar, Government of Nepal

DrBimala Rai Paudyal (@bimalarp) 's Twitter Profile Photo

किन सरकारी जागिर छोड्दै छन् छोरीहरू ? ekantipur.com/opinion/2024/0…