Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile
Bikash malla/बिकाश मल्ल

@bikashmalla19

रुकुम पश्चिम अन्तर जिल्ला सयोजक ।
राष्ट्रिय युवा संघ

ID: 940069416682659840

linkhttp://www.bikashmalla.com calendar_today11-12-2017 04:03:09

4,4K Tweet

2,2K Followers

2,2K Following

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छौ। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

मलाई बिस्तारै हिड्नु छ हतारिदै होइन,हिजो भन्दा राम्रो बन्नु छ अरु भन्दा होइन"।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

जति खाली बनाउन सक्यो यो मन, त्यति सबल बन्दै जान्छ। शुभ रहोस्

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

चामलमा परेको घुन केलाउन नसक्नेहरु भखर के राजनिती छिरेका थिए देश को गुण र बैगुन केलाउन लागि परेकाछन्। यहाँ ५० औं बर्ष देखि राजनिती गरेकाले देशको गुण र बैगुण केलाउन सकेका छैन नयाँले फुर्ती गरेको हामिले पत्याउनु पर्ने।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

सिमित स्वार्थको ललिपमा झुम्मिनेहरु लडेपछि फेरी त्यहि रुपमा उठ्न निकै गार्हो पर्छ।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

कृषिक लाई सम्मान गर्न सिकौं। गर्न सके नेपाल मै छ। सबैले बिदेश रोज्नु पर्छ भन्ने छैन। दिन म २०० लिटर दुध बजार म पुर्याउनु हुन्छ। महिना म ६ लाख नेपाल मै बसेर कमाउनु हुन्छ। एक कृषिक संग भेटघाट गर्दा मीठो कुरा भयो भक्तपुर लोकन्थली म

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

राष्ट्रिय युवा संघ को १० औं महाधिवेशन कास्की को पोखरा म यहि २०८२-०२-०९ गते देखि ११ गते सम्म चल्ने छ। उक्त महाधिवेशन म देश भरिका उपस्थित कम्रेडहरुलाई आफ्नो नेतृत्व आफै छान्ने अधिकार प्राप्त गर्नदिनु पर्छ। होइन भने त्यो अधिकार दिएन भने बहुलवाद होइन ब्यक्तिवाद हुनेछ।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

आफुले टेकेको जमिनको धरातल विर्सेर गगन छुन खोज्नेहरु अन्तिममा जमिनमै पछारिन्छन्।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

तिमी जसको पीछा गर्दैछौं ,म त्यसभन्दा एक कदम अगाडि बढिरहेको छु।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

परिवर्तनको लागि कहिले न डराउनु जति राम्रो गुमाउनु हुन्छ त्यो भन्दा ज्यादा राम्रो पाउनु हुन्छ ❤️

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

३२सौं मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा पार्टीका तत्कालिन महासचिव क मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित नेताद्वय प्रति श्रध्दाञ्जली ! मदन भण्डारीले जनताले शक्ति र मुक्ति हिंसाको बलमा होईन जनताको शान्तिपुर्ण जनक्रान्तिबाट प्राप्त गर्न सक्ने बाटो तय गर्नु भयो।

धैर्य गर्नुपर्छ सहि समयमा असल मान्छेको हात समाउन पाइन्छ ❤️

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि! २०२६ महिला T20 विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना!

महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि!
२०२६ महिला T20 विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ ।  नेपालका लागि गर्वको क्षण हो ।
हार्दिक बधाई तथा शुभकामना!
Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

बिस्तारै हिड्नुहोस, हतारिदै होइन,हिजो भन्दा राम्रो बन्ने कोशिस गर्नुहोस अरु भन्दा।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

दोस्रो दिन राष्ट्रिय सभा हल पोखरा म। राष्ट्रिय युवा सघ को १० औं महाधिवेशन

राष्ट्रिय युवा संघ को १० औं महाधिवेशन बाट राजनीतिम सानो,ठुला र नयाँ तथा पुरानो भन्ने चिज हुदैन त्येसैले अन्तरजिल्ला खुल्ला केन्द्रिय सदस्यम मैले उम्मेदवारी दिएको छु। सम्पुर्ण कम्रेड साथिहरुले सहयोग गर्दिनुहुन्छ भन्ने पुर्न बिश्वास र आशा गरेको छ।

समस्याबाट पाठ सिकेर अगाडी बढ्नेहरुले अवसरको गन्तव्य अवस्य पनि भेट्टाउछन्।

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

सबैलाई प्रेम गर्नुस्, थोरैलाई विश्वास गर्नुस् र कसैलाई पनि हानी नगर्नुस् ।

गणतन्त्र दिवस २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना