Bijay Upreti (@bijayupreti3) 's Twitter Profile
Bijay Upreti

@bijayupreti3

social worker

ID: 1247741991879725056

calendar_today08-04-2020 04:24:23

169 Tweet

677 Takipçi

378 Takip Edilen

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

गरिबको निन्द्रा ढुङ्गाको सिरानीमा पनि हुन्छ। धनी सम्म पुराउ । निन्द्रा कस्तो हुन्छ 😢😢 धनीले पक्कै शेयर गर्दैनन गरीबलाई भन्नै पर्दैन।

गरिबको निन्द्रा ढुङ्गाको सिरानीमा पनि हुन्छ।
धनी सम्म पुराउ । निन्द्रा कस्तो हुन्छ 😢😢
धनीले पक्कै शेयर गर्दैनन गरीबलाई भन्नै पर्दैन।
Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

काठमाडौं बन्यो विश्वको दोस्रो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवै सेवा बन्द! काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

काठमाडौं बन्यो विश्वको दोस्रो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवै सेवा बन्द!

काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।
Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

छिमेकि देश रोईरहेको छ 😭😭😭 कयौ मानिसहरूले ज्यान गुमाईसक्नु भएको छ, सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली । हामि सबै नेपालि सचेत रहौ यस्तो हाम्रो देशमा नहोस भगवान सबै सचेत रहौ Plz Plz❤️❤️❤️🙏🏻🙏🏻🙏🏻

छिमेकि देश रोईरहेको छ 😭😭😭
 कयौ मानिसहरूले ज्यान गुमाईसक्नु भएको छ, सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली ।  हामि सबै नेपालि सचेत रहौ  यस्तो हाम्रो देशमा नहोस भगवान   सबै सचेत रहौ Plz Plz❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

Kushal Bhurtel, the young star of Nepal who has just played one seriesis now ranked 61st in ICC T20I Rankings 😮 He's ahead of likes of Steven Smith, Rishav Pant😮🔥 Congratulations! 🇳🇵 Kushal❤️👏

Kushal Bhurtel, the young star of Nepal who has just played one seriesis now ranked 61st in ICC T20I Rankings 😮
He's ahead of likes of Steven Smith, Rishav Pant😮🔥

Congratulations! 🇳🇵 Kushal❤️👏
Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

नेपालमा सामाजिक दुरि चाहिँ जेठाजु र बुहारि मा मात्र सिमित छ 😂😂😷

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

लकडाउन पनि🚫 चाडपर्व जस्तै भयो ठ्याक्कै १, १ बर्षमा आउने😷🤣

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

सरकारी अस्पताल गए ज्यान घर आउँदैन निजी अस्पताल गए आउँदा घर रहँदैन

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

डर भन्दा ठूलो Virus अनि हिम्मत भन्दा ठूलो Vaccines बनेको छैन। #bestrong

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

बुढीले तरकारीमा नुन हाल्न बिर्सिछन, बुढा स्वाद गयो भनेर PCR गर्न दौडिए! अत्याउनु अत्यायो त महामारीले!! 😆😆

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

अमेरिका अस्ट्रेलिया तीर गएर काण्ड पठाउने नेपालीलाई भन्दा खाड़ी गएर अक्सिजन पठाउने नेपालीलाई सम्मान गर्छ यो मनले!♥️

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

प्रेमकाे जरुरत मलाई पनि छ, तर यति जरुरी पनि छैन् कि जसलाई पाउन म आफु नै बदलिनु पराेस्।😊 #शुभरात्रि❤️🙏

आयुसी खनाल (@aayushi_khanal) 's Twitter Profile Photo

5000 followers नपुगेका टुइटेहरु आउनुहोस् हामी एकजुट भएर एकले अर्कालाई सहयोग गराैँ, अनि छिट्टै 5000 को आँकडालाई पार गराैं, Rt जावोस भटाभट🙏🙏

Bijay Upreti (@bijayupreti3) 's Twitter Profile Photo

हजार शव्दले व्यक्त नगरेको कुरा एउटा फोटोले बताउन सक्छ।

हजार शव्दले व्यक्त नगरेको कुरा
 एउटा फोटोले बताउन सक्छ।