Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile
Bidya Devi Bhandari

@bidyadevi2018

First Woman President of Nepal ; Former Minister for Defense ; Minister for Population & Environment ; Former VP of CPN (UML) ;Founder,Madan Bhandari Foundation

ID: 1646527677720072201

calendar_today13-04-2023 14:56:18

109 Tweet

683 Takipçi

16 Takip Edilen

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

आज फागुन ७ गते , राष्ट्रिय प्रजातन्त्र दिवस। निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको ७४औं वर्ष पूरा भई आज ७५औं वर्षमा प्रवेश गरेको दिन । प्रजातन्त्रको स्थापना को लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण ज्ञात अज्ञात

देशको एक मात्र समाचार समिति 'राष्ट्रिय समाचार समिति'को ६४औं बार्षिकोत्सवको अवसरमा हार्दिक बधाई एंव उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आम पाठकको मनमा सदैव विश्वास कायम राख्न राष्ट्रिय  समाचार समितिलाई सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ ।

महाशिवरात्री नेपाल लगायत विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले धुमधामसँग भगवान शिवको आराधाना गरी मनाउने गरिन्छ। यो पर्वले हामी सबैमा आत्मिक अनुशासन, आपसी सद्भाव, सामाजिक सहिष्णुताको भावना अभिवृद्धि गर्नेछ भन्ने मैले विश्वास लिएको छु । महाशिवरात्री पर्व मनाउने सम्पूर्ण

नेपालको हिमालीक्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन बर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प बर्षलाई स्वागत गरेर ग्याल्पो ल्योसार मनाउँदैछन। यस सर्प बर्षले हामी सबैलाई सुख,स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ । देश तथा विदेशमा रहनु भएका सम्पूर्ण

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना । आज राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिलाअधिकार तथा सशक्तीकरण पर्दै जानु सम्पूर्ण नेपाली महिलाको लागि खुसीको कुरा हो । प्राप्त अधिकारलाई सदुपयोग गर्दै समानता र सम्मानको लागि

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

वसन्त ऋतुको मौसममा मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमा(होली)को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मंगलमय शुभकामना । बच्चा देखि बृद्ध हरेक उमेर  समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुशीको रङ्ग भर्दै आपसी

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फितरको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना । रमादानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने यस पर्वले परिवार र समाजमा आपसी प्रेम, सद्भावलाई अझै प्रगाढ बनाउनेछ भन्ने विश्वास छ। तस्विर

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फितरको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना । रमादानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने यस पर्वले परिवार र समाजमा आपसी प्रेम, सद्भावलाई अझै प्रगाढ बनाउनेछ भन्ने विश्वास छ।  
तस्विर
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण छ । तर अधिकांश नेपाली श्रमिकहरू अनौपचारिक क्षेत्रमा रहेका छन्, जहाँ न्यूनतम

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

वरिष्ठ वामपन्थी नेता, प्रसिद्ध प्रगतिवादी लेखक तथा साहित्यकार श्री प्रदिप नेपालको असामयिक निधनको खबरले मलाई मर्माहत तुल्याएको छ । उहाँको निधनबाट देशले एक इमान्दार राजनीतिज्ञ, सिर्जनशील लेखक तथा साहित्यकारलाई गुमाएको छ । नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका साथै नेपाली

शान्तिका अग्रदूत गौतम बुद्धको २५६९‍औं जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाहरूले

शान्तिका अग्रदूत गौतम बुद्धको २५६९‍औं जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाहरूले
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

किरात समुदायको महान् पर्व उभौली पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा

किरात समुदायको महान् पर्व उभौली पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

आज जेठ ३ गते, जननेता मदन भण्डारी र उहाँका सहयोद्धा जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले)द्वारा मदननगर, बल्खु, काठमाडौँमा आयोजित स्मृति सभामा सहभागी भई मैले दिवंगत नेताहरूप्रति श्रद्धासुमन अर्पण गरेँ । जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको मौलिक सिद्धान्त

आज जेठ ३ गते, जननेता मदन भण्डारी र उहाँका सहयोद्धा जीवराज आश्रितको ३२औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले)द्वारा मदननगर, बल्खु, काठमाडौँमा आयोजित स्मृति सभामा सहभागी भई मैले दिवंगत नेताहरूप्रति श्रद्धासुमन अर्पण गरेँ ।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको मौलिक सिद्धान्त
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

गणतन्त्र दिवस,२०८२ को अवसरमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभेच्छा व्यक्त गर्दै गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न हार्दिक आव्हान गर्दछु ।

Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

२९ जेठ,२०८२को अपरान्ह छिमेकी मित्रराष्ट्र भारतको गुजरातस्थित अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको एआई–१७१ जहाज विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुहरूमध्ये अधिकांशको दुःखद निधन भएको समाचारले मलाई मर्माहत

आज असार १५ गते, राष्ट्रिय धान दिवस । धान, हाम्रो सभ्यता, संस्कार र आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । यो दिवस कृषकको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक संकल्पको प्रतीक हो । यस अवसरमा, म दिनरात खेतमा खटिएर हामी सबैको भोक मेटाउने अन्न उत्पादन

आज असार २९ गते, आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । आदिकवि भानुभक्त आचार्यले संस्कृतमा लेखिएको वाल्मिकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी जातीय, भौगोलिक र सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा भावनात्मक एकताको सशक्त सूत्र निर्माण गर्नुभयो । साथै, उहाँले ‘रामायण’

साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व हो । असार

साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व हो । असार
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न निर्णायक भूमिका निर्वाह गर्ने प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणमा नेपालले हासिल गरेको सफलता राष्ट्रिय गौरवको विषय हो । नेपालले अन्तर्राष्ट्रिय रूपमा गरेको प्रतिबद्धताअनुसार सन् २०२२ मा नै बाघको संख्या १२१ बाट ३५५ मा पुर्‍याएर विश्व

हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही