
Bibeksheel Sajha Party
@bibekshilsajha
Official account of @BibekshilSajha, which has started a journey for the continued promotion of values-based politics in Nepal.
fb.com/bsp.org
ID: 1134250394
http://bsp.org.np 30-01-2013 14:32:31
11,11K Tweet
33,33K Followers
80 Following






प्राकृतिक विपतमा विवेकशील साझा पार्टीको समानुभूति: बाढीपहिरोमा परी देशैभर ठूलो धनजनको क्षति भएको समाचारले अत्यन्त दुखी बनाएको छ। हार्दिक श्रद्धाञ्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना! प्राकृतिक विपतको जोखिमवाट बच्न उच्च सतर्कता अपनाओैँ! विवेकशील साझा पार्टी Bibeksheel Sajha Party


हार्दिक निमन्त्रणा: दक्षिण एशीयाली अर्थ राजनीतिको बहुकोणिय सवालवारे 'Proutist Universal Activist, अर्थ-राजनीतिक विश्लेषक राजेश सिंहको विद्वत् प्रवचनमा स्वागत छ। मिति: २०८१/०४/०६ गते आईतवार समय: दिउँसो३ वजे स्थान: विवेकशील साझा पार्टी, बखुण्डोल -प्रशिक्षण विभाग Bibeksheel Sajha Party


खुला निम्तो: दक्षिण एशीयाली अर्थ राजनीतिको बहुकोणिय सवालवारे 'Proutist Universal Activist, अर्थ-राजनीतिक विश्लेषक राजेश सिंहको विद्वत् प्रवचनमा स्वागत छ। मिति: २०८१/०४/०६ गते आईतवार समय: दिउँसो ३:००वजे स्थान: विवेकशील साझा पार्टी, बखुण्डोल -प्रशिक्षण विभाग Bibeksheel Sajha Party




शोैर्य एयरलाईन्स विमान दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना! घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना! Bibeksheel Sajha Party



