Bhuwan Pandey (@bhuwanp94155189) 's Twitter Profile
Bhuwan Pandey

@bhuwanp94155189

@Gulmi

ID: 1363478787288014852

calendar_today21-02-2021 13:21:32

239 Tweet

1,1K Followers

823 Following

Bhuwan Pandey (@bhuwanp94155189) 's Twitter Profile Photo

आज नेपाली चलचित्र चिसो मान्छे हेर्ने अवसर जुर्यो । सुदुरपश्चिम क्षेत्रको लवजलाई दुरुस्त उतार्न सफल यस चलचित्रमा केहि विषयहरुमा त्रुटि महसुस गरिएतापनि छायांकन गरिएको भुगोलको जानकारी तथा कोरोनाको समयमा भएका गतिविधिलाई नजिकबाट प्रस्तुत गरेको अनुभव गरियो ।

Bhuwan Pandey (@bhuwanp94155189) 's Twitter Profile Photo

नेपाल सरकारको उपसचिव पदमा सिफारिस हुनुहुने सबैजनालाई हार्दिक बधाई ।

Bhuwan Pandey (@bhuwanp94155189) 's Twitter Profile Photo

नेपाल सरकारको रा.प.प्रथम श्रेणी, सहसचिव पदमा एक नम्बरमा सिफारिस हुनुभएकोमा आदरणीय दाइ रामकृष्ण लामिछानेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

वि.स.२०७९ सालमा लोकसेवा आयोगबाट लिएको रा.प. द्वितीय श्रेणी, नेपाल प्रशासन सेवा (सा.प्र./लेखा र राजस्व समूह) को उपसचिव पदमा आ.प्र. तथा खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नहरुको उत्तर समेटिएको उपसचिव प्रश्नोत्तर छिटै बजारमा आउँदैछ ।

Although another year has passed, the love we share is still alive and everlasting . Happy marriage anniversary Mrs.Pandey❤️

Although another year has passed,
the love we share is still alive and everlasting .
Happy marriage anniversary Mrs.Pandey❤️