Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile
Jeevan Bhandari

@bhandari_jeevan

President - Online TV Journalist Association Nepal,
Vice President - Nepal Press Union,
Lecturer - Shephard Collage,
News Director - Nepali Radio Network

ID: 1721757469

linkhttps://www.facebook.com/jeevanbhandari40 calendar_today02-09-2013 08:59:40

119 Tweet

739 Takipçi

708 Takip Edilen

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हामी सवैलाई बधाई! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।

Narayan Poudel (@poudelnaru) 's Twitter Profile Photo

नागरिकताबारे केहि समय अगाडी अहिलेका इजुकेशन मिनिष्टरले बाेलेकाे कुरा सुनाै ।

Dhruba lamsal (@dhrubalamsal1) 's Twitter Profile Photo

हाम्राे सार्वभाैम माथी अब चाँही चीनवाट खतरा हुन थाल्याे । चिनियाहरूले अलि बढी नै बाेल्न थाले । चिनिया नाइकेकाे थुतुनाे बन्द गर्नका लागि पनि एमसीसी पास गर्नै पर्छ ।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

गगन थापा जस्तो जुझारु नेता दक्षिण एसियामा कमै छन्। उनी प्रधानमन्त्री बन्न लायक युवा हुन्।

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

कसैकाे सृजनाप्रति असहमत हुन/आलाेचना गर्न पाइन्छ, तर प्रतिवन्ध लगाउन पाइदैन,अभिव्यक्ती स्वतन्त्रतालाइ कुनै बहानामा कसैले नराेकाैँ ।

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

आलोचनाको अधिकार सुनिश्चित गरौं, प्रतिबन्धको मानसिकता परित्याग गरौं।

Ajaya Babu Shiwakoti (@shiwakotiab) 's Twitter Profile Photo

मार्क्सवादी सौन्दर्यशास्त्रको दुहाई दिने कम्युनिष्ट साथीहरूमा बढ्दो सामन्ती सोचकै कारण हो प्रकाश सपुत र पशुपति शर्माहरु लखेटिनु परेको। अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने तपाईहरुको सामन्तवादी यात्रामा अरू के के कुरामा प्रतिबन्ध लगाउनुपर्छ?

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

काँग्रेस र कम्युनिष्टमा यही फरक छ, केशव विस्थापितको विषय काँग्रेस भित्रकै भएपनि काँग्रेसका सबै बोल्थे, तर एमाले सबै मौन, खै महिला अधिकारवादीहरु ?

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

"यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन," यो भनाइमा नै महिलामाथीको हिंसा छ, त्यसैले विस्थापित जी दुराचारी नै हो भन्ने पुनः पुष्टि हुन्छ ।

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

इन्टरनेट प्रयोगकर्ताले हेर्नैपर्ने भिडियो youtube.com/watch?v=Reb0Mr…

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

नाङ्गो हस्तक्षेप र शक्तिको दुरुपयोगको आरोप नलागेकी प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाललाई हार्दिक श्रद्धाञ्जली

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

एअाइले नेपालीमा पनि समाचार पढ्न थाले छ है । हेर्न मन लागे फेसबुकमा समय टीभी हेर्न सक्नुहुन्छ ।

Jeevan Bhandari (@bhandari_jeevan) 's Twitter Profile Photo

दैनिक पत्रिका नियमित हेर्न यो पेज लाईक गरिदिनु ल fb.watch/qsZIKzrxtI/ via facebookwatch