Bhagwat (@bhagwat123) 's Twitter Profile
Bhagwat

@bhagwat123

निरन्तर अक्षरको गिटी कुट्छु।
Journalist at @setopati.com । Tweets are Personal .

ID: 1244047669

calendar_today05-03-2013 15:52:37

6,6K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Setopati (@setopati) 's Twitter Profile Photo

'एउटा पुल बनाउन न्यूनतम ३ करोड बजेट लाग्छ' BY: Bhagwat setopati.com/kinmel/economy…

Setopati (@setopati) 's Twitter Profile Photo

सरकारले संकलन गर्ने राजस्वले आन्तरिक उत्पादन र उपभोग बढेको देखाएको छ। आर्थिक क्रियाकलाप तथा कारोबारमा आधारित राजस्व संकलन बढेको छ। BY: Bhagwat setopati.com/kinmel/economy…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

नेपाल बस्न लायक भएन भने त विदेश जाउला। तर, संसार नै बस्न लायक नहोला जस्तो पो भयो त अब के गर्ने होला😀😀

Setopati (@setopati) 's Twitter Profile Photo

लिएको ऋणबाट तिरेको ऋण घटाउँदा जेठमा ७ अर्ब ४२ करोड २८ लाख रूपैयाँ मात्रै ऋण थपिनुपर्ने हो। तर, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो महिनामा सरकारको ऋण ३२ अर्ब २५ करोड ७१ लाख रूपैयाँले बढेको छ। BY: Bhagwat setopati.com/kinmel/economy…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

एसडिआर उतार चढाव प्रभाव मुद्रा उतारचढाव: सरकारको ऋणमा वैशाखमा २२ अर्ब नाफा, जेठमा २५ अर्ब घाटा! setopati.com/kinmel/economy…

Nepal Rastra Bank (@nepalrastrabank) 's Twitter Profile Photo

व्यवसायको भुक्तानीमा मर्चेण्ट क्यु आर नै प्रयोग गरौं । youtu.be/kgnKrNgnJE4

Setopati (@setopati) 's Twitter Profile Photo

नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएसँगै भारतमा हुन थाल्यो निर्यात BY: Bhagwat setopati.com/kinmel/busines…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

समाजले आदर्श मान्छ। तर, उहाँहरूले प्रधानमन्त्री बनेपछिको भिजन सुनाउदै भन्नुहुन्छ: 'प्रधानमन्त्री भएको दिन १० वटा जहाज किन्‍ने निर्णय गर्छु। जहाँ किनेको कमिशन सरकारी खातामा जम्मा गर्ने व्यवस्था गर्छ।'

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

विनियोजनाका जानकारहरू भन्छन् र देखिन्छ पनि विनियोजन कुशलताको हिसावले यो बजेट अत्यन्तै कमजोर छ। बजेट बाड्ने हो, क्षेत्रमा विशेषमा मात्रै बजेट देखाएर चुनाव जित्ने हो भन्ने मानसिकता रहिरहेसम्म यस्तो समस्या सधाभार रहन्छ। रिजल्ट दिनेगरी विनियोजन हुन छाडेको त थुप्रो भयो हजुर ++

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

बजेटको विषयमा सदनमा ब्यापक छलफल भएको छ। सत्तारूढ दलका सदस्यबाट नै ब्यापक आलोचना पनि। तर बजेट प्रक्रियाको कुरा उठाएका छैनन्। रिजल्ट के निस्कन्छ भन्ने कुरा छैनन्। मात्र, तिम्रो क्षेत्रमा धेरै बजेट मेरोमा कम उठाएका छन्। कहाँ आवश्‍कता हो। के आवश्‍यकता हो भन्ने विषयमा बहस देखिएन।

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

एउटा विषय भने राम्रै लागेको छ। कांग्रेसका सांसदहरू आफ्नै नेताका विषयमा पनि खरो रूपमा आलोचना गर्न सक्छन्। पख् भनेका छन्। मन्त्रीहरूका कमजोरीको खुलेर विरोध गरेका छन्।। (नोट: यसको अर्थ उनीहरू भए राम्रो गर्थे भन्ने होइन। उनीहरू पनि त्यसै गरेर आएका पात्रहरू हुन्।)

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

ढिलो वा चाँडो, 'सेल्फ-सेन्सर्ड' सामाजिक संजाल पनि नैतिक लयमा आउन बाध्य हुन्छ। लोकप्रिय गायिका द्वय एलिना र समीक्षाको सकारात्मक पहललाई सबै पिडीत तथा कलाकारहरूले पछ्याउन्। रूढीवादी परपिडकहरूको निन्दालाई उसैको घटिया जीवनतिर फर्काइदिउँ। setopati.com/art/music/3625…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

कोरोनाको संकटबीच आइएमईले सुरू गरेका दुइटा उद्योग, दुवैले सुरू गरे उत्पादन Story by Bhagwat setopati.com/kinmel/busines…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

सरकारले महँगो ब्याजमा ऋण उठाएर सस्तोमा सार्वजनिक संस्थानलाई ऋण दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको छ। सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण setopati.com/kinmel/economy…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

प्रहरीले सत्तामा बसेका वा समाजका ठालुहरूविरूद्ध बोलिएका कुरामा मात्र छानीछानी मुद्दा लैजान्छ। यो राज्यको शक्ति र स्रोतसाधनको दुरूपयोग हो। त्यसैले विद्युतीय कारोबार ऐनबाट अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारी कसुर मान्ने गरी राखिएका प्रावधान हटाउ. Ameet Dhakal setopati.com/opinion/362956

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

समाचार प्रकाशन गर्नेलाई यो 'झुटो हो भन्ने थाहा थियो' वा 'सत्य हो वा होइन भन्ने कुरा पूर्ण बेवास्ता गरेर' छापिएको थियो भन्ने प्रमाणित हुनुपर्छ। गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? setopati.com/opinion/362956

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

रित्तियो लुम्बिनी प्रदेशको सञ्चित कोष, आर्थिक वर्ष सकिन दुई साता पहिले नै भुक्तानी रोक्का १५ दिन अगावै ७० प्रतिशत पुँजीगत खर्च setopati.com/kinmel/economy…

Setopati (@setopati) 's Twitter Profile Photo

बिक्रीअनुसार तोकियो सेवा केन्द्र, जनशक्ति, पूर्वाधार र पाटपुर्जाको मौज्दात by Bhagwat setopati.com/kinmel/automob…

Bhagwat (@bhagwat123) 's Twitter Profile Photo

नगन्य पारिश्रमिकमा काम गर्न बाध्य छन् घरेलु श्रमिक, छैन अरू सेवा–सुविधा 'माझ्दै गरेको कचौरा फुटेपछि कामबाट निकालिदिए' setopati.com/kinmel/employm…