Binaya Guragain (@bgshekhar) 's Twitter Profile
Binaya Guragain

@bgshekhar

Practitioner: Development Communication (C4D) & ICT4D.

ID: 68968149

calendar_today26-08-2009 12:46:14

28,28K Tweet

13,13K Takipçi

466 Takip Edilen

Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

सडक दुर्घटना यसरी नि हुने रहेछ। आश्चर्य! Human Interest स्टोरी गर्न पत्रकारलाई गतिलो बिषय हो।

सडक दुर्घटना यसरी नि हुने रहेछ। आश्चर्य! Human Interest स्टोरी गर्न पत्रकारलाई गतिलो बिषय हो।
Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

धार नै भुत्ते भएको बेला, के को मुलधार? पडकाष्ट (भडकाष्ट) वा अनलाईन वा सोसल मिडिया जे भएपनि बिषयबस्तु र प्रस्तुती दुबै धारीलो हुने हो आफैमा त्यो मुलधार बन्नसक्छ।

Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

दशकपछी फेरी पुगियो। भोलि 🚶‍♂️ वा 🚴‍♂️🚴‍♀️चढेर शहर घुम्ने हो।

दशकपछी फेरी पुगियो। भोलि 🚶‍♂️ वा 🚴‍♂️🚴‍♀️चढेर शहर घुम्ने हो।
Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

गुन होस् वा ऋण, पचाउनका लागि लिने र खानेको त के कुरा गर्नु र? ऋण र दीन एकैपटक लाग्दा भने तावाबाट उफ्रिदाँ भुङ्ग्रोमा परेझै हुन्छ र त्यो बेलाको पहिलो प्रयास नै ज्यान जोगाउने र अनि ऋण र गुन तिर्ने। रिस, आरिस, डाहा, माया, प्रेम र घृणा तपशीलका कुरा हुन् कहिल्यै रित्तिन्नन् 🙏

गुन होस् वा ऋण, पचाउनका लागि लिने र खानेको त के कुरा गर्नु र?
ऋण र दीन एकैपटक लाग्दा भने तावाबाट उफ्रिदाँ भुङ्ग्रोमा परेझै हुन्छ र त्यो बेलाको पहिलो प्रयास नै ज्यान जोगाउने र अनि ऋण र गुन तिर्ने। रिस, आरिस, डाहा, माया, प्रेम र घृणा तपशीलका कुरा हुन् कहिल्यै रित्तिन्नन् 🙏
Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

यता हाँसेको देखेर तेता मन अमिल्याउनेहरु एकछिनपछी आऊँछन र एकदुई थान ट्विट ओकल्छन्, कुरो यस्तो पो रे अझ खुशी हुन पनि उनीहरकै अनुमति लिनुपर्ने रे, रमाउन उनेरको स्वीकृती चाहिने रे, हाहा, यति पढेर ट्वीट ओकल्ने बहाना खोज्दै होलान्!!! अस्तु❤️

यता हाँसेको देखेर  तेता मन अमिल्याउनेहरु
एकछिनपछी आऊँछन र एकदुई थान ट्विट ओकल्छन्,
कुरो यस्तो पो रे अझ
खुशी हुन पनि उनीहरकै अनुमति लिनुपर्ने रे,
रमाउन उनेरको स्वीकृती चाहिने रे, 
हाहा, 
यति पढेर ट्वीट ओकल्ने बहाना खोज्दै होलान्!!!
अस्तु❤️
Binaya Guragain (@bgshekhar) 's Twitter Profile Photo

सम्झना बैशाख १२, २०७२! #NepalEarthqake2015 भुकम्पले निम्त्याएको विनासका प्रतिनिधि तस्बिरहरु। भुकम्प जुनुकनै बेला आउनसक्छ। सचेत बनौ, सजग बसौ!

सम्झना बैशाख १२, २०७२! #NepalEarthqake2015 भुकम्पले निम्त्याएको विनासका प्रतिनिधि तस्बिरहरु। भुकम्प जुनुकनै बेला आउनसक्छ। सचेत बनौ, सजग बसौ!