BAL RAWAL (@balrawal2) 's Twitter Profile
BAL RAWAL

@balrawal2

मलाई आकासको तारा भन्दा जमीनको धुलो नै मनपर्छ।
🙏 ❤️भगवान नै मेरा आमाबुबा हुन।❤️🙏

ID: 1471355208311574529

calendar_today16-12-2021 05:45:31

42 Tweet

108 Followers

279 Following

BAL RAWAL (@balrawal2) 's Twitter Profile Photo

ल अब सबै नेपाली ले पनि एक चोटि हेरौं त के भनिएको छ।

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

जनैपुर्णिमाको अबसरमा #गोसाइकुण्ड क्षेत्रको भर्चुअल यात्रा गर्नोस् । पुरा भिडियोकोलागी youtu.be/5gDeyA_UUeY

BAL RAWAL (@balrawal2) 's Twitter Profile Photo

नेपालको शान र नेपालीलाई सम्मानमा कहिल्यै कमी नहोस्।

BAL RAWAL (@balrawal2) 's Twitter Profile Photo

यी नक्कली सुकुम्बासी हरु लाई ठेगाना लाउनै पर्छ नभय बिकास मा बाँधा भैरहने छ।

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

यता फेरि गौतम बुद्ध भनेर रामकुमारी झांक्रीको मुर्ती बनाएछन।😃

यता फेरि गौतम बुद्ध भनेर रामकुमारी झांक्रीको मुर्ती बनाएछन।😃