Hon'ble HM R Lekhak secretariat 🇳🇵🇳🇵🪴🌼
@badritiwari130
CIVIL SERVANT/MoHA/Ex-Diplomat -तिमी राम्रो भएपछि सवैराम्रो हुन्छ,त्यसैले पहिला आफु राम्रो हुनु।
ID: 1032884317163331585
24-08-2018 06:56:26
3,3K Tweet
876 Followers
1,1K Following
गृहमन्त्री मा. Ramesh Lekhak ले विपद व्यवस्थापन र पुर्व सुचना एवं विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यकालागि पत्रकार एव संचार जगतको महत्वपुर्ण भुमिका हुने बताउनु भएकोछ।काठमाण्डौंमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षणकोमा बताउनुभयो हेलो गृह मन्त्रालय
👉 भारी वर्षा हुन्छ, सवारी नचलाउनू भन्दा अटेर गरे त्यो ठाउँका प्रजिअ सहितलाई कारबाही हुनेछ: गृहमन्त्री Ramesh Lekhak setopati.com/politics/362570
बिगतमा भएका गृहमन्त्रीहरुले पनि सुन्नु भए होलनि आजको प्रतिनिधिसभाको ऐतिहासिक निर्णय । बधाई छ मा.गृहमन्त्री Ramesh Lekhak ज्यु 💐👍 हेलो गृह मन्त्रालय PMO Nepal 👉नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित setopati.com/politics/36276…
** काम बोलेर गफले होइन गरेर देखाउने हो** 👉आमाको नाममा नागरिकता दिलाउने ऐतिहासिक कार्य गर्ने गृहमन्त्री मा. Ramesh Lekhak हेलो गृह मन्त्रालय PMO Nepal Gagan Thapa
गृहमन्त्री मा . Ramesh Lekhak ले वर्तमान सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताउनु भएको छ । डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धनको विकल्प नभएको बताउनु भएको छ 🙏
सम्माननीय प्रधानमन्त्री PMO Nepal र मा .गृह मन्त्री Ramesh Lekhak ले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ्। 👉रसुवामा सोमबार राति आएको बाढी र पहिरोले क्षति पुर्याएपछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै 👍 हेलो गृह मन्त्रालय NDRRMA Bishnu Rimal ~विष्णु रिमाल
हाम्रो सरकारसंग धन नहोला, ठुलो मन छ भनेर प्रमणित गरेको छ! पाकिस्तानमा जसरि ज्यान गुमाउनु पर्दैन हाम्रो नेपालमा ! चुस्त विप व्यवस्थापनमा खटिनु भएकोमा माननीय गृहमन्त्री Ramesh Lekhak ज्यु, प्रति हार्दिक आभार 🙏